पुस्तक सम्पदा–१३ प्रह्लादको प्रस्तावनामा समजी भन्छन्, “सत्य प्रह्लादको सत्ययुगको भाषा यो होइन, त्यसैको विकृत रूप हो यो। यसको दर्शन भारतीय हो– सुकरात र जिजस प्रह्लादसित बरु मिल्न आउँछन्, प्रह्लाद उनीहरूसित मिल्न जाँदैनन्।” विस्तृत
शब्दको समाजवाद शेखर खरेलबिहीबार, बैशाख ३०, २०७३
संविधानमा समाजवादको साझा सपना देखे पनि न देशको शासनप्रणाली समाजवादोन्मुख छ न नेताको चरित्र । ... कुनै पनि देश वा शासनप्रणालीकाे मुख्य कर्तव्य उसका नागरिककाे उन्नति हाे,.. विस्तृत
सल्लीपिर: अक्षरको अभिव्यञ्जना अघिल्लो उपन्यास ‘घामकिरी’ मा ‘म्याजिकल रियालिज्म’ को प्रयोग गरेका नयनराजले यही सिद्धान्तको सहाराले किताब बोकेको चौंरी गाउँसम्म पुर्याएका छन् । यस्ता प्रयोगले उपन्यास ‘मो.. विस्तृत
एम्बुस–म्यान महिमा महेश थापाशनिबार, बैशाख २५, २०७३
(महेश थापाकाे व्यङ्ग्य) राज्य संयन्त्रका मुख्य अङ्गहरूमा एम्बुस–म्यान खोजेर राखौं अनि नागरिक अधिकारको घाँटी निमोठेर लोकतान्त्रिक गणतन्त्र नेपालको बिजोग हेरौं! विस्तृत
आफ्नै स्तुति पुस्तकमा समेटिएका धेरैजसो सामग्री बान्तवासँग असम्बन्धित छन्। र पनि, उनको हत्यापछि पार्टीले गरेको निर्णय, दुर्लभ तस्वीर लगायतका सामग्रीले पुस्तकलाई महत्वपूर्ण बनाएको छ। विस्तृत
अशुभ सन्नाटा मनिष झाशुक्रबार, बैशाख २४, २०७३
विभेद, अपजस र अन्तर्घातले थिलथिलो बनाएको तराई–मधेशमा गहिरिएको अन्योल तथा मौनताले शुभसंकेत गरिरहेको छैन।हिजोआज म वीरगंज जाँदा हरेक पटक त्यो वीरगंज खोज्ने असफल प्रयास ग.. विस्तृत
हतारको व्यक्तिवृत्त रविन गिरीशनिबार, बैशाख १८, २०७३
जसै उपन्यास सकिन्छ, आख्यानमार्फत एउटा गतिलो पत्रकारको दृष्टिबाट ३० को दशकको राजनीतिक कालखण्ड बुझ्ने आशा पनि सकिन्छ। यहाँनेर पाठकलाई थोरै मात्र विश्वसनीय बनाउन सकेको भए पन.. विस्तृत
अजर अमर मुनामदन शान्तभवन अस्पतालमा मृत्युशैय्यामा सुतेको वेला, देवकोटाले भनेछन्– 'मुनामदन' बाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ! विस्तृत
अटिज्मको अड्को बच्चालाई बोलाउँदा हेर्दैन, अरूसँग खेल्दैन र उमेर अनुसारको व्यवहार देखाउँदैन भने अटिज्म भएको हुनसक्छ। विस्तृत
नेपाली कांग्रेसको नालीबेली पुस्तकले कांग्रेससँग सम्बन्धित दस्तावेजहरू एकीकृत गर्ने, नेपाली कांग्रेसभित्र निरन्तर दोहोरिने, सधैं देखा पर्ने वा आधिकारिक रूपमा प्रकाशित दस्तावेज बाहेकका नेता–कार्यकर्त.. विस्तृत
रूपमतीको हाईहाई कमल दीक्षितशुक्रबार, बैशाख ३, २०७३
नेपाली जाति जहाँजहाँ पुगेका थिए ती सबैतिर पुगेर 'रूपमती' हाईहाई भइन्।हिन्दी र नेपालीका 'तोतामैना', 'वीरसिक्का' अनि 'चन्द्रकान्ता सन्तति' र 'भूतनाथ' जस्ता मनगढन्ते तथा.. विस्तृत
रेजिडेन्टको असन्तुष्टि (इतिहास) नेपाल आएका अंग्रेज रेजिडेन्टहरूमध्ये ब्रायन हडसनले राजपरिवारमा सत्ताका लागि कल–झगडा लगाइदिनेदेखि भारदारमा भेदनीति प्रयोग गरेर राष्ट्रिय शक्तिलाई क्षीण पार्नेसम्.. विस्तृत
नेपाली बाइबल बाइबल (न्यू टेस्टामेन्ट) को भाषा कुनै नेपालीले बोल्ने जस्तो थिएन र नबुझेर नै होला त्यो किताब चलेन।उदेकलाग्दो कुरा छ। नेपाली भाषामा सबभन्दा पहिले मुद्रित पुस्तक नेपालम.. विस्तृत
मुखियालाई ऋण मिलन बगालेसोमबार, चैत्र १५, २०७२
देशदृष्टि: –मिलन बगाले सरकारी नीतिले महाभूकम्पपीडित दुखियालाई हैन, मुखियाहरूलाई ऋण रकम दिन खोजिएको छ ।भुईंचालोले भत्केको देश निकास खोजिरहेछ । राहत, अनुदान, ऋण, ज्ञान.. विस्तृत
बीपीको पुनर्व्याख्या शंकर तिवारीबिहीबार, चैत्र ११, २०७२
बीपीको जन्मशताब्दी र उनले स्थापना गरेको नेपाली कांग्रेस पार्टीको १३औं महाधिवेशनको मेसो पारेर यस्तै अर्को खोज 'विश्वेश्वरप्रसाद कोइरालाः प्रतिनिधि संकलन' पुस्तक प्रकाशित भ.. विस्तृत
कालजयी आठ श्लोक सानो पुस्तिका 'कालिकाष्टक'का शार्दूलविक्रीडित छन्दका आठओटा श्लोकले सिंगो 'महाभारत' लाई लोकव्यापी बनाइदिए।कुरुक्षेत्रको युद्धलाई उनले ऐलेका आँखाले हेरे अनि त्यो 'ग्र.. विस्तृत
कृत्रिम विधिबाट सन्तानलाभ विकसित देशहरूमै पनि कृत्रिम गर्भाधान प्रविधिको सफलता दर ३० देखि ४० प्रतिशतसम्म मात्र भएकोले हाम्रो जस्तो मुलुकका धेरैजसो निःसन्तान दम्पतीले सम्भावित असफलताबाट हच्केर यसको.. विस्तृत