Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
साढे ६१ लाख नेपाली गरीब
सोमबार, मंसिर १, २०७१
गरिबीको रेखामुनि करिब साढे ६१ लाख नेपाली छन् । उनीहरूलाई यस वर्षदेखि परिचयपत्र वितरण सुरु गरिँदै छ । चालू वर्षमा २५ जिल्लाका गरिबलाई परिचयपत्र वितरण गरिने भएको छ ।
विस्तृत
सोमबार, मंसिर १, २०७१
नेपालको जीवन, बर्माको सम्झना
नेपालका बर्मेली टोलहरूमा बल्ने बर्मा सम्झ्नाको दीप अब निकै मधुरो हुन लागेको छ ।
विस्तृत
आइतबार, कार्तिक ३०, २०७१
आइएस उग्रवादीद्वारा अमेरिकी बन्धकको हत्या
इराक र सिरियामा युद्धरत इस्लामिक उग्रवादी समूह आइएसले एक अमेरिकी बन्धक सहित सिरियाली सैनिकहरुको टाउको काटी हत्या गरेको छ ।
विस्तृत
आइतबार, कार्तिक ३०, २०७१
जब राजेश हमाल बागमतीमा लडे ….
बागमती सफाई अभियान सफल हुँदै जानुमा पाँच सूत्रले काम गरेको मुख्य सचिव लिलामणि पौडेलले बताएका छन् ।
विस्तृत
शनिबार, कार्तिक २९, २०७१
आफैं वैरी
आर्थिक वर्ष २०७१/७२ का लागि देशकै प्राथमिक विकास बजेटको तेस्रो ठूलो अंश पाएको रूपन्देहीको बुटवलमा अर्बौं रुपैयाँका थुप्रै योजना वर्षौंदेखि विवादले रोकिएका छन्।
विस्तृत
शनिबार, कार्तिक २९, २०७१
लुम्बिनीमा ३० देशका चार सय बौद्ध विक्षु
शाक्यमुनि सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीमा २९ कात्तिकदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ ।
विस्तृत
शुक्रबार, कार्तिक २८, २०७१
शिक्षिकाको पिटाइले बालिकाको खुट्टा भाँचियो
वनकटुवा–४, स्थित हिमालय विद्या निकेतनकी शिक्षिका ओईली जिएमले गृहकार्य नगरेको भन्दै पिट्दा युकेजीकी ५ वर्षीया प्रकृति सुनारको बाँया खुट्टा भाचिएको छ ।
विस्तृत
शुक्रबार, कार्तिक २८, २०७१
जापानमा नेपाली शिक्षक उत्कृष्ट
जापानमा अंग्रेजी पढाउने नेपालीलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरिएको छ ।
विस्तृत
शुक्रबार, कार्तिक २८, २०७१
सहयोगको पर्खाइमा द्वन्द्वका घाइते
सरकारी लगतमै छुटेर राहत तथा क्षतिपूर्तिबाट वञ्चित माओवादी द्वन्द्वकालका घाइते तथा अंगभंग भएकाहरूको जीवन निकै कष्टकर छ।
विस्तृत
बिहीबार, कार्तिक २७, २०७१
५२ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिश (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिश गरेको छ ।
विस्तृत
बिहीबार, कार्तिक २७, २०७१
आफन्त नै आफ्नो नभएपछि…
नेपाली बालिकाहरू आफन्तबाटै असुरक्षित देखिन्छन् ।
विस्तृत
बिहीबार, कार्तिक २७, २०७१
गढीमाई मेलामा पशुबलि रोक्न भन्दै अग्निवेश नेपालमा
भारतीय धार्मिक गुरु स्वामी अग्निवेश बाराको गढीमाई मेलामा हुने पशुबलि रोक्न माग गर्दै नेपाल आएका छन् ।
विस्तृत
बुधबार, कार्तिक २६, २०७१
महिनावारी लज्जाको आर्थिक प्रभाव
महिनावारी बारेको परम्परागत सोचाइले बहुसंख्यक नेपाली किशोरी विद्यालय जान पाउँदैनन्, त्यसको असर समग्र देशको अर्थतन्त्रमा परेको छ ।
विस्तृत
बुधबार, कार्तिक २६, २०७१
अमेरिकी पर्यटक मृत फेला
सोलुखुम्बुको लुक्लाबजारमा एक अमेरिकी पर्यटक मृत फेला परेका छन् ।
विस्तृत
बुधबार, कार्तिक २६, २०७१
अख्तियारको निर्देशनमा एकै विद्यालयका ११ शिक्षक निष्कासित
अख्तियार दुरुपयोग अनुन्सधान आयोगको निर्देशनमा कैलालीको लम्कीचुहा नगरपालिका– १२ मा रहेको राष्ट्रिय माविका ११ शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले निष्कासित गरेको छ ।
विस्तृत
बुधबार, कार्तिक २६, २०७१
अर्घाखाँचीमा जीप दुर्घटना, ३ को मृत्यु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, कार्तिक २५, २०७१
भारतमा बन्ध्याकरणका क्रममा ९ महिलाको मृत्यु, ३० विरामी
भारतमा चिकित्सकले लापरावहिपूर्ण तरिकाले स्थायी परिवार नियोजन (बन्ध्याकरण) गर्दा ९ जना महिलाको ज्यान गएको छ ।
विस्तृत
मंगलबार, कार्तिक २५, २०७१
‘फरार सूची’का जेके तरुण दल अध्यक्षको उमेद्वार
प्रहरीको खोजी सूचीमा रहेका जनकुमार वाँठा ‘जेके’ले रुकुम तरुण दलको अध्यक्षमा उमेद्वारी दिएका छन् ।
विस्तृत
मंगलबार, कार्तिक २५, २०७१
पाकिस्तानः बस दुर्घटनामा ५६ को मृत्यु
दक्षिणी पाकिस्तानमा बस र ट्रक एकआपसमा ठोक्किंदा कम्तिमा पनि ५६ को मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
105
106
107
108
109
120
130
140
»
Last »