Himalkhabar
शुक्रबार, आषाढ १३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘राति काम गर्दा मस्तिष्क चाँडै बुढो हुन्छ’
मंगलबार, कार्तिक १८, २०७१
वैज्ञानिकहरुले रात्रिकालीन ‘सिफ्ट’मा काम गर्दा मस्तिष्क समयभन्दा पहिले नै बुढो हुने र स्मरणशक्ति पनि प्रभावित हुने चेतावनी दिएका छन् ।
विस्तृत
मंगलबार, कार्तिक १८, २०७१
अख्तियार प्रमुख कार्कीलाई लेखा समितिले बोलाउने
व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई बोलाउने निर्णय गरेको छ ।
विस्तृत
मंगलबार, कार्तिक १८, २०७१
पारस शाह भन्छन, ‘३० प्रतिशतको लोभमा फसाइयो’
लागु औषध बोकेको आरोपमा थाइल्याण्डको अदालतमा मुद्दा खेपिरहेका पूर्व युवराज पारस शाहले आफूलाई फसाइएको बताएका छन् ।
विस्तृत
मंगलबार, कार्तिक १८, २०७१
महाकाली नदीमा हराएको ट्याक्टर भेटियो
गत ४ असारमा महाकाली नदीमा खसेको ट्याक्टर भेटिएको छ । तर ट्याक्टर सँगै बेपत्ता भएका दुई जना भने अहिलेसम्म फेला परेका छैनन् ।
विस्तृत
मंगलबार, कार्तिक १८, २०७१
शिक्षकको गाउँ
सोलुखुम्बुको दक्षिणी गाउँ नेचाले शिक्षक जन्माउने गाउँको परिचय बनाएको छ।
विस्तृत
सोमबार, कार्तिक १७, २०७१
बृद्ध दम्पत्तीलाई सहयोग गर्ने शिक्षक पनि कार्बाहीमा
खानेपानीको बिल नतिरेको भन्दै पाल्पाको अर्गलीमा बृद्ध दम्पत्ती सामाजिक बहिस्कारमा परेका छन् । उनीहरुलाई सहयोग गरेको भन्दै एक शिक्षक समेत कारबाहीमा परेका छन् ।
विस्तृत
सोमबार, कार्तिक १७, २०७१
गाँजासहित ६ पक्राउ
धनकुटा प्रहरीले अवैध गाँजा ओसारपसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, कार्तिक १७, २०७१
लेक लागेर आरोहीको मृत्यु
सोलुखुम्बुको नाम्चे–९, स्थित क्याजरी हिमाल आरोहण गर्न गएका ५९ बर्षीय इटालियन नागरिक रोर्बट ग्यास्रीको लेक लागेर मृत्यु भएको छ ।
विस्तृत
आइतबार, कार्तिक १६, २०७१
चम्ल्याहा बच्चा जन्मिए
दाङकी एक महिलाले एकैसाथ चारवटा बच्चा जन्माएकी छन् ।
विस्तृत
आइतबार, कार्तिक १६, २०७१
इरानमा भलिबल हेर्ने युवतीलाई जेल
इरानमा पुरुष भलिबल प्रतियोगिता हेर्ने प्रयास गरेकी एक युवतीलाई त्यहाँको अदालतले एक वर्ष कारावासको सजाय सुनाएको छ ।
विस्तृत
शनिबार, कार्तिक १५, २०७१
दुर्घटनामा एक विदेशीसहित १० को मृत्यु, ३१ घाइते
मकवानपुरको बसामाडी–२ बस्तिपुर चोकमा दुई वटा बस एक-आपसमा ठोक्किंदा एक रुसी युवतीसहित १० जनाको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, कार्तिक १५, २०७१
सार्क पाहुनाका लागि धुलिखेलमा हेलिप्याड निर्माण गरिंदै
दक्षिण एशियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेल ल्याउने भएपछि यहाँ हेलिप्याड निर्माण कार्य सुरु भएको छ ।
विस्तृत
शनिबार, कार्तिक १५, २०७१
बाबुको ऋण तिर्न बन्धक बनाइएका बालकको उद्धार
बुवाले होटलमा खाएको ऋण तिर्न नसकेपछि तीन बर्षसम्म बन्धक बनेका बालकको रुकुम पिपल गाविसबाट उद्धार गरिएको छ ।
विस्तृत
शनिबार, कार्तिक १५, २०७१
जहाँ गोठमा पढ्छन् विद्यार्थीहरू
कञ्चनपुर देखतभूली–४, आन्ध्राजालाका मुक्त कमैयाका बालबालिकाहरु दुई बर्षदेखि गोठमा पढ्दै आएका छन् ।
विस्तृत
शुक्रबार, कार्तिक १४, २०७१
गोर्षा-कम्पनी युद्ध: ढुंगाको दुन्दुभि
गोर्षा–कम्पनी युद्ध दुई देशबीचको लडाईं थियो भन्ने भ्रम र त्यसमा हिजोआज झै राष्ट्रिय सेना लडेका थिए भन्ने मताग्रह नछोड्दासम्म त्यो द्वन्द्वको यथार्थ बुझ्न सकिंदैन।
विस्तृत
शुक्रबार, कार्तिक १४, २०७१
कैलाली एमालेमा विवाद
नेकपा एमाले जिल्ला कार्य समिति कैलालीका पदाधिकारीबीच तीब्र विवाद भएको छ ।
विस्तृत
शुक्रबार, कार्तिक १४, २०७१
एउटै जिल्लाबाट एक बर्षमा २५ सय महिला विदेशिए
रोजगारीको खोजी गर्दै सिन्धुपाल्चोक जिल्लाबाट मात्रै गएको बर्ष २५ सय महिला विदेशिएका छन् ।
विस्तृत
बिहीबार, कार्तिक १३, २०७१
एप्पलका सीईओको घोषणा, ‘हो म समलैंगिक हुँ’
आइफोन आइप्याड जस्ता उपकरणको उत्पादक एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) टिम कुकले आफू समलैंगिक भएको खुलासा गरेका छन् ।
विस्तृत
बिहीबार, कार्तिक १३, २०७१
बुरकिना फासोः प्रदर्शनकारीले संसद भवन जलाए
अफ्रिकी मुलुक बुरकिना फासोमा सरकार विरोधी प्रदर्शनकारीले देशको संसद भवनमा आगो लगाएका छन् ।
विस्तृत
« First
«
10
20
30
107
108
109
110
111
120
130
140
»
Last »