Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मोदी काठमाडौं बाहिर जाँदैनन्ः भारतीय विदेश मन्त्रालय
आइतबार, मंसिर ७, २०७१
अन्योलमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर लगायत काठमाडौं बाहिरको भ्रमण नहुने निश्चित भएको छ ।
विस्तृत
शनिबार, मंसिर ६, २०७१
एउटा सेतो फूल रु. साढे ४ अर्बको
जर्जिया ओकिफको एउटा पेन्टिङ महिलाले बनाएको अहिलसम्मकै सबैभन्दा महंगो कलाकृति बनेको छ ।
विस्तृत
शनिबार, मंसिर ६, २०७१
खाना खेर नफाल्न अमेरिकीलाई आग्रह
खाद्यान्न उत्पादन पर्याप्त भएकोमा खुसी मनाउन आयोजना गरिने बिदाको दिन अर्थात धन्यवाद दिवस (थ्याङ्क्स गिभिङ डे) मनाउन अमेरिकी जनतालाई खाना खेर नफाल्न आग्रह गरिने भएको छ ।
विस्तृत
शनिबार, मंसिर ६, २०७१
बर्दियामा बाघ मृत फेला
बर्दियाको बगनाहास्थित सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
विस्तृत
शनिबार, मंसिर ६, २०७१
बासी भात खुवाउने तीन होटल बन्द
चितवनको रामनगरस्थित तीन होटललाई गुणस्तरहीन खाना खुवाएको भन्दै सञ्चालनमा रोक लगाइएको छ ।
विस्तृत
शनिबार, मंसिर ६, २०७१
प्यूठानमा तीन वर्षमा ८३ जना बेपत्ता
प्यूठान जिल्लामा पछिल्लो तीन वर्षमा ८३ जना महिला तथा बालबालिका बेपत्ता भएका छन् ।
विस्तृत
शुक्रबार, मंसिर ५, २०७१
पत्रकार अधिकारीमाथि आक्रमण
चितवनका पत्रकार नारायण अधिकारीलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
विस्तृत
बिहीबार, मंसिर ४, २०७१
पिटाइको परिणाम
यातनायुक्त शिक्षण संस्कृतिले बालबालिकाको पढाइ छुटाएको मात्र छैन, उनीहरूलाई गलत बाटोमा लाग्न सघाएको पनि छ।
विस्तृत
बिहीबार, मंसिर ४, २०७१
मिलेर संविधान बनाउने जनादेशः भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले कुनै पनि दललाई दुई तिहाई मत नदिएर नेपाली जनताले मिलेर संविधान बनाउने जनादेश दिएको बताएका छन् ।
विस्तृत
बिहीबार, मंसिर ४, २०७१
५ चैतबाट एसएलसी परीक्षा
माध्यमिक शिक्षा परीक्षा बोर्डले यो वर्षको एसएलसी परीक्षा आगामी ५ चैतबाट सुरु गर्ने निर्णय गरेको छ ।
विस्तृत
बिहीबार, मंसिर ४, २०७१
भारतः बाबा रामपाल पक्राउ
भारत हरियाणाको बरवालास्थित सतलोक आश्रममा दुई दिनसम्म चलेको प्रहरी कार्वाहीपछि बाबा रामपाललाई राति अबेर प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, मंसिर ३, २०७१
जिल्लाका संवाददाताको पीडा
नेपाली पत्रकारिता क्षेत्रमा प्रजातान्त्रिक र आलोचनात्मक अभ्यास हुन नसकेको पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले बताएका छन् ।
विस्तृत
बुधबार, मंसिर ३, २०७१
कुलेखानीमा डुंगा पल्टिंदा दुईजना बेपत्ता
मकवानपुरको कुलेखानीस्थित इन्द्र सरोबर तालमा डुंगा पल्टिंदा दुईजना बेपत्ता भएका छन् ।
विस्तृत
बुधबार, मंसिर ३, २०७१
डा. अरुण कोइरालाको अन्त्येष्टि
नेपाली कांग्रेस बाँकेका सभापति डा. अरुण कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
विस्तृत
बुधबार, मंसिर ३, २०७१
लुक्लामा ५०० पर्यटक रोकिए
तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि पाँच सयभन्दा बढी पर्यटक रोकिएका छन् ।
विस्तृत
मंगलबार, मंसिर २, २०७१
हिन्दू राज्य बनाउन मोर्चाको अभियान
नेपाललाई हिन्दू सापेक्ष राज्य बनाउन ‘सनातन हिन्दू मोर्चा’लाई देशव्यापी बनाइने भएको छ ।
विस्तृत
मंगलबार, मंसिर २, २०७१
गैँडालाई रेडियो कलरिङ
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग आसपासका क्षेत्रमा रहेका गैँडालाई स्याटलाइट प्रविधिको रेडियो कलरिङ गरिने भएको छ ।
विस्तृत
मंगलबार, मंसिर २, २०७१
दुई सय युवालाई रोजगार दिन औद्योगिक ग्राम: मन्त्री बस्नेत
उद्योग मन्त्री महेश बस्नेतले हरेक निर्वाचन क्षेत्रमा दुई सय युवालाई रोजगारी दिने अवस्था श्रृजना गर्ने बताएका छन् ।
विस्तृत
सोमबार, मंसिर १, २०७१
सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन
२३ बुँदे घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ ।
विस्तृत
« First
«
10
20
30
104
105
106
107
108
120
130
140
»
Last »