Himalkhabar
शुक्रबार, आषाढ १३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जग्गा नदिएको निहुँमा प्रेमिकाले प्रेमीलाई जलाइन्
मंगलबार, कार्तिक २५, २०७१
जग्गा पास गर्न नमानेको भन्दै एक प्रेमिकाले आफ्नै प्रेमीलाई जलाएर मार्ने प्रयास गरेकी छन् ।
विस्तृत
मंगलबार, कार्तिक २५, २०७१
मोरङका ७ हजार सुकुम्बासीले आवेदन दिए
सुकुम्बासी समस्या समाधान आयोग मोरङमा ७ हजार सुकुम्बासीले धनीपुर्जाका लागि नाम दर्ता गराएका छन् ।
विस्तृत
मंगलबार, कार्तिक २५, २०७१
धादिङका किसानलाई अनुदान
जिल्ला कृषि कार्यालय धादिङले धान उत्पादनमा कमी भएका किसानलाई गहुँ र मकैको बिउमा अनुदान दिने भएको छ ।
विस्तृत
सोमबार, कार्तिक २४, २०७१
‘नेवि संघको महाधिवेशन अव सर्दैन’
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले तोकिएको मितिमा महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरेको छ ।
विस्तृत
सोमबार, कार्तिक २४, २०७१
सगरमाथा आधार शिविरमा वाईफाई
सर्वाेच्च शिखर सगरमाथा र आमाडब्लम हिमालको आधार शिविरमा वाइफाईबाट इन्टरनेट सेवा सुरू भएको छ ।
विस्तृत
सोमबार, कार्तिक २४, २०७१
‘जनआन्दोलन स्वर्ण पदक’ बिरहीलाई
यो वर्षको जनआन्दोलन स्वर्ण पदक पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको छ ।
विस्तृत
आइतबार, कार्तिक २३, २०७१
मनकुमारीको पढ्ने रहर
सखारै उठेर हरिया मकै खोज्दै साइकल यात्रा गर्ने ३९ वर्षीया मनकुमारी दिउँसो स्कुल जान्छिन र स्कुलबाट फर्केपछि सडकमा मकै पोलेर बेच्छिन् पढाईप्रति उनको मोह प्रेरणादायी छ ।
विस्तृत
आइतबार, कार्तिक २३, २०७१
गाडी चालक र युवती सँगै बस्न नपाउने
सवारी दुर्घटना कम गर्ने प्रयास स्वरुप उदयपुर जिल्लाको कटारी क्षेत्रबाट सञ्चालन हुने ठूला तथा साना सम्पूर्ण सवारी साधनमा चालक नजिकको सिटमा युवती बस्न नपाउने निर्णय गरिएको छ ।
विस्तृत
आइतबार, कार्तिक २३, २०७१
सर्वोच्च कमान्डर सिंहलाई वेबसाइटमा हेर्न सकिने
२०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको जीवनी र उनको योगदानबारे अब इन्टरनेटबाट पनि हेर्न सकिने भएको छ ।
विस्तृत
शनिबार, कार्तिक २२, २०७१
बीस किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीय पक्राउ
रौतहट प्रहरीले २० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, कार्तिक २२, २०७१
धान भित्र्याउने बेला (फोटो फिचर)
पाल्पाको माडीफाँटमा धान स्याहार्दै किसानहरु । किसानहरुलाई अहिल धान काट्ने, चुट्ने भित्र्याउने चटारो छ ।
विस्तृत
शुक्रबार, कार्तिक २१, २०७१
बेपत्ता पत्रकारको खोजी गर्न चौतारीको माग
प्रेस चौतारी नेपालले बेपत्ता पत्रकारहरुको खोजी गर्न सरकारसँग माग गरेको छ ।
विस्तृत
शुक्रबार, कार्तिक २१, २०७१
दाइजोको निहुँमा हत्या गर्ने एकै परिवारका आठ जना पक्राउ
दाइजो नल्याएको निहुँमा महिलाको हत्या गर्ने एकै परिवारका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, कार्तिक २०, २०७१
रावा बैंकका कर्मचारीले दौरा सुरुवाल लगाउनु पर्ने
राष्ट्रिय वाणिज्य बैंकले आफ्ना उच्चपदस्थ अधिकृतलाई हप्तामा दुई दिन दौरासुरुवाल कोट÷स्वेटर सारी लगाउनुपर्ने व्यवस्था गरेको छ ।
विस्तृत
बिहीबार, कार्तिक २०, २०७१
हात्तीले कुल्चँदा महिलाको मृत्यु
बाँकेको चिसापानीमा जंगली हात्तीले कुल्चेर एक महिलाको मृत्यु भएको छ ।
विस्तृत
बिहीबार, कार्तिक २०, २०७१
कर्मचारीले शिक्षकलाई भिरबाट खसाले
दार्चुला जिविसमा कार्यरत विक्रम जोशी नेतृत्वको समूहले स्थानीय विद्यालयका कम्प्युटर शिक्षकलाई कुटपिट गरी भिरबाट फालिदिएका छन् ।
विस्तृत
बिहीबार, कार्तिक २०, २०७१
जीपमा ढोरपाटन (दश तस्वीर)
लुम्बिनीबाट ढोरपाटन शिकार आरक्ष एकैदिनमा पुग्ने दिन आएको छ।
विस्तृत
बुधबार, कार्तिक १९, २०७१
अर्थ समितिमा सभासदको आरोप र लोकमानको बयान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार मिचेर अनावश्यक हस्तक्षेप गरेको आरोप लागेपछि संसदको अर्थसमितिको निर्देशनमा समितिको बैठकमा पुगेका आयोग प्रमुख लोकमानसिंह कार्कीले समितिमा जवाफ दिएका छन्..
विस्तृत
बुधबार, कार्तिक १९, २०७१
किराँतीले भने, ‘सरकार ढाल्न थारुहरु शहीद बन्नुपर्छ’
एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किराँतीले वर्तमान सरकार ढाल्न थारु समुदाय शहीद बन्न तयार हुनुपर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
106
107
108
109
110
120
130
140
»
Last »