Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
गैँडामा स्याटेलाइट रेडियो कलरिङ गैँडामा स्याटेलाइट रेडियो कलरिङ शुक्रबार, मंसिर १२, २०७१ बर्दियाको खाता जैविक मार्गमा रहेको एक गैँडामा पहिलोपटक स्याटलाइट प्रविधिबाट रेडियो कलरिङ गरिएको छ । विस्तृत
युवती लिएर भारत जाँदै गरेका झा पक्राउ शुक्रबार, मंसिर १२, २०७१ युवती लिएर भारत जाँदै गरेका झा पक्राउ काठमाडौं घर भएकी युवतीलाई ललाइफकाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विस्तृत
गढीमाई मेलामा बलि शुरु (तेह्र तस्वीर) शुक्रबार, मंसिर १२, २०७१ गढीमाई मेलामा बलि शुरु (तेह्र तस्वीर) बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा विधिवत रुपमा पूजाआजा गरी पञ्चबलि दिइएपछि पशु बलि शुरु भएको छ । विस्तृत
धादिङ दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते बिहीबार, मंसिर ११, २०७१ धादिङ दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते धादिङमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विस्तृत
बिहीबार, मंसिर ११, २०७१ अख्तियारको डरले १०३ कर्मचारीकाे राजिनामा पूर्वाञ्चलका विभिन्न जिल्ला वन कार्यालयमा कार्यरत १०३ कर्मचारीले राजीनामा दिएका छन् । विस्तृत
बिहीबार, मंसिर ११, २०७१ बाबुरामको ‘पार्ट टाइम जब’ संविधानसभाको महत्वपूर्ण समितिका सभापति तथा एमाओवादी नेता बाबुराम भट्टराईले केही समय पहिले बाख्रा पाल्ने योजना सार्वजनिक गरेका थिए । विस्तृत
नेपाली नागरिकता लिन खोज्ने दुई भारतीय पक्राउ बिहीबार, मंसिर ११, २०७१ नेपाली नागरिकता लिन खोज्ने दुई भारतीय पक्राउ पर्सा प्रहरीले झूठो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विस्तृत
युराेपमा नेपाली विद्यार्थी: समस्याको दलदलतिर बुधबार, मंसिर १०, २०७१ युराेपमा नेपाली विद्यार्थी: समस्याको दलदलतिर नेपालबाट हेर्दा यूरोपमा नेपाली विद्यार्थीको जीवन लोभलाग्दो देखिए पनि काम गर्दै पढ्छु भनेर आउनेहरु ठूलो समस्यामा छन्। विस्तृत
पाकिस्तानः टिभी मालिक र अभिनेत्रीलाई २६ वर्षको जेल बुधबार, मंसिर १०, २०७१ पाकिस्तानः टिभी मालिक र अभिनेत्रीलाई २६ वर्षको जेल पाकिस्तानको जियो टिभीका मालिक मिर शकिलुर रहमान र अभिनेत्री बिना मलिकलाई २६ वर्षको जेल सजाय सुनाइएको छ । विस्तृत
सार्क राष्ट्र प्रमुखहरुको आगमनमा देखिएको काठमाडौं (तीस तस्वीर) मंगलबार, मंसिर ९, २०७१ सार्क राष्ट्र प्रमुखहरुको आगमनमा देखिएको काठमाडौं (तीस तस्वीर) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुन सार्क राष्ट्रका सबै प्रमुखहरु काठमाडौं आइपुगेका छन् । विस्तृत
सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगे (अपडेट) मंगलबार, मंसिर ९, २०७१ सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगे (अपडेट) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुन सार्क राष्ट्रका सबै प्रमुखहरु काठमाडौं आइपुगेका छन् । विस्तृत
यस्ता छन् सार्कका कार्यकारीहरु मंगलबार, मंसिर ९, २०७१ यस्ता छन् सार्कका कार्यकारीहरु काठमाडौंमा हुन लागेको १८औं सार्क शिखर सम्मेलनमा दक्षिण एशियाका तीन राष्ट्राध्यक्ष र पाँच सरकारप्रमुख सहभागी हुँदैछन्। यीमध्ये नेपालका प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भ.. विस्तृत
मंगलबार, मंसिर ९, २०७१ भण्डारीलाई बनाइयाे ताम्सालीङ प्रमुख एमाओवादीले संघर्ष गर्न भन्दै गठन गरेको ताम्सालिङ फोर्स धादिङ प्रमुखमा रामबहादुर भण्डारी निर्वाचित भएका छन् । विस्तृत
‘सुरक्षा पास’ को डोरीमा ‘मिस्टेक’ भएपछि मंगलबार, मंसिर ९, २०७१ ‘सुरक्षा पास’ को डोरीमा ‘मिस्टेक’ भएपछि सार्क सम्मेलनमा सूचना संकलन गर्न जाने सञ्चारकर्मी र अन्यलाई दिइएको ‘सुरक्षा पास’ झुण्डाउने डोरी प्रहरीले एक्कासी फिर्ता माग्यो । विस्तृत
अर्काे पार्टी खोलेर देखाउँन लावतीलाई थापाको चेतावनी सोमबार, मंसिर ८, २०७१ अर्काे पार्टी खोलेर देखाउँन लावतीलाई थापाको चेतावनी राप्रपा नेपालका अध्यक्ष कमल थापाले पद्यसुन्दर लावतीलाई अर्काे पार्टी खोलेर देखाउन चुनौति दिएका छन् । विस्तृत
सोमबार, मंसिर ८, २०७१ ओबामाको घोषणापछि नेपाली उत्साहित अमेरिकी राष्ट्रपति बाराक ओबामाले आप्रवासीसँग सम्बन्धीत अध्ययागमन सुधारको घोषणापछि अमेरिका पुगेका नेपालीहरु उत्साहित बनेका छन् । विस्तृत
आस्था र अधिकारको चेपुवामा गढीमाई मेला सोमबार, मंसिर ८, २०७१ आस्था र अधिकारको चेपुवामा गढीमाई मेला १७औं शताब्दीबाट चलेको बलि परम्परा र आधुनिक युगको पशुअधिकारवादको चर्को दबाबमा छिन्, गढीमाई । विस्तृत
सञ्चारकर्मीलाई जोर विजोर नलाग्ने सोमबार, मंसिर ८, २०७१ सञ्चारकर्मीलाई जोर विजोर नलाग्ने दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सञ्चारकर्मीलाई सवारी साधन चलाउन छुट्टै पास नचाहिने भएको छ । विस्तृत
भैंसीसँग मोटरसाइकल ठोक्किंदा सभासद घाइते आइतबार, मंसिर ७, २०७१ भैंसीसँग मोटरसाइकल ठोक्किंदा सभासद घाइते सभासद् प्रेम गिरी झापाको सतासीधाममा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । विस्तृत
« First«102030103104105106107110120130»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP