Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
‘अभियुक्तले सजाय भोग्छु भन्दा प्रधानमन्त्री हुँदैन भन्छन’
सोमबार, माघ २२, २०६९
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले हत्यारालाई माफी दिन खोज्ने व्यक्ति प्रधानमन्त्री भएका कारण मुलुकमा दण्डहिनता मौलाएको बताएका छन् ।
विस्तृत
निर्वाचन भन्नु एमाओवादीको नाटकः नेता नेपाल
सोमबार, माघ २२, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले निर्वाचन नचाहेको भन्दै उसले नाटक गरिरहेको आरोप लगाएका छन् ।
विस्तृत
एमाओवादीको प्रस्ताव झूठो: देउवा
सोमबार, माघ २२, २०६९
नेपाली कांगे्रसका बरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले जनता झुक्याउनका लागि मात्रै विभिन्न प्रस्तावहरु ल्याउने गरेको बताएका छन..
विस्तृत
मुलुकमा हिंसा बढ्योः विपक्षी नेता
सोमबार, माघ २२, २०६९
विपक्षी नेताहरुले वर्तमान सरकारले दण्डहिनतालाई प्रश्रय दिएकाले मुलुकमा हत्या, हिंसा, अपहरणका घटनाहरु दिनदिनै बढेको बताएका छन् ।
विस्तृत
शैलजाकी आमा इन्दिराको निधन
सोमबार, माघ २२, २०६९
प्रजातान्त्रिक आन्दोलनकी योद्धा स्व. शैलजा आचार्यकी आमा इन्दिरा आचार्यको २२ माघ विहान उपचारका क्रममा निधन भएको छ ।
विस्तृत
खाडीमा फुरेको जुक्ति
सोमबार, माघ २२, २०६९
धेरै कमाउन लागि सेना जागिर छाडेर कतार पुगेका निरजले खाडीमा भोगेको दुःखबाट स्वदेशमै केहि गर्ने उत्प्रेरण लिए ।
विस्तृत
अपहृत बालकको उद्धार, दुई अपहरणकारी मारिए
सोमबार, माघ २२, २०६९
वीरगञ्जको आदर्शनगरबाट नौ दिनअघि अपहरणमा परेका बालकलाई प्रहरीले मुक्त गराएको छ । त्यसक्रममा दुईजना अपहरणकारी प्रहरीको गोलीबाट मारिए..
विस्तृत
‘एकल महिलालाई समान अवसर दिनु आवश्यक’
सोमबार, माघ २२, २०६९
उपराष्ट्रपति परमानन्द झाले सामाजिक समृद्धिका लागि एकल महिलाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा समान अवसर प्रदान गरिनुपर्ने..
विस्तृत
दाहालको प्रतिवेदनमा समूहगत छलफल शुरु
सोमबार, माघ २२, २०६९
हेटौंडामा जारी एनेकपा माओवादीको महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल शुरु भएको छ ।
विस्तृत
बाबुराम भन्दा दुधे बालक ठिकः ओली
सोमबार, माघ २२, २०६९
नेकपा एमालेका नेता केपी ओलीले बाबुरामको नेतृत्वमा सहमतिको सरकार गठन हुनै नसक्ने बताएका छन् ।
विस्तृत
फिरौतीसहित अपहरणकारी पक्राउ
सोमबार, माघ २२, २०६९
भारतीय व्यापारीलाई अपहरण गरी फिरौती रकम लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट तीन जना अपहरणकारीलाई पक्राउ गरेको छ ।
विस्तृत
पप्पुलाई रोज राणाको साथ
सोमबार, माघ २२, २०६९
चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष धमेन्द्र मरवैता (पप्पु) को स्वागतमा बोर्डमा भएको कार्यक्रममा चलचित्र क्षेत्रमा ‘डन’ को रुप..
विस्तृत
एमाओवादीले हेटौंडाबाट सर्वसत्तावादी सोच त्यागोस्: खनाल
आइतबार, माघ २१, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीलाई हेटौंडाबाट सर्वसत्तावाद र एकलौटी शासन गर्ने सोच त्यागेर फर्कन आग्रह गरेका छन् ।
विस्तृत
दक्षिण एसियाका एकल महिलाहरुको सम्मेलन हुँदै
आइतबार, माघ २१, २०६९
दक्षिण एसियाका एकल महिलाहरुको सम्मेलन २२ माघदेखि काठमाडौंमा शुरु हुँदै छ ।
विस्तृत
एमाओवादी बन्द सत्र शुरु हुन सकेन
आइतबार, माघ २१, २०६९
एमाओवादीको हेटौंडामा जारी महाधिवेशनमा बन्द सत्र बेलुका ६ बजेसम्म पनि शुरु हुन सकेको छैन ।
विस्तृत
गोरखापत्र बाजे मृत भेटिए
आइतबार, माघ २१, २०६९
पोखरावासीलाई पत्रिका पढ्ने बानी लगाएर चेतना फैलाउने कर्मवीर गोरखापत्र बाजे मृतअवस्थामा फेला परेका छन् ।
विस्तृत
नेपालगञ्ज्मा विपक्षी दलको विरोध सभा जारी
आइतबार, माघ २१, २०६९
सरकारविरुद्ध चरणबद्ध आन्दोलन थालेका विपक्षी दलहरुले आज नेपालगञ्जमा शक्ति प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
राठी हत्याको विरोधमा विराटनगर बन्द
आइतबार, माघ २१, २०६९
विराटनगरका उद्योगी एवम् समाजसेवी गङ्गाविसन राठीको हत्या भएको विरोधमा विराटनगरका बजार, उद्योग तथा कलकारखाना बन्द गरिएको छ ।
विस्तृत
एमाओवादी महाधिवेशनमा प्रतिनिधि विवाद
आइतबार, माघ २१, २०६९
हेटौडामा जारी एकीकृत माओवादीको महाधिवेशन अन्तर्गत आजदेखि हुने बन्दसत्रमा प्रतिनिधि चयनमा विवाद भएको छ ।
विस्तृत
विपक्षी दलद्वारा काभ्रे बन्द
आइतबार, माघ २१, २०६९
आफ्नो शान्तिपूर्ण आन्दोलनमा सत्तारुढ एनेकपा माओवादी कार्यकर्ताले अन्धाधुन्ध आक्रमण गरेको विरोधमा प्रतिपक्षी दलले काभ्रे जिल्ला बन्..
विस्तृत
एमाओवादी महाधिवेशन– स्वतन्त्र व्यक्तिमा सहमति गर्नुपर्ने दाहालको भनाई
शनिबार, माघ २०, २०६९
एनेकपा माओवादीको हेटौंडामा जारी अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमति गर्नुपर्ने बताएका छन् ।
विस्तृत
आहा रारा गोल्डकपको उपाधी थ्रीस्टारलाई
शनिबार, माघ २०, २०६९
११ औं आहा रारा गोल्डकपको उपाधी थ्रीस्टार क्लबले जितेको छ । पोखरा रंगशालमा २० माघमा भएको खेलमा पहिलो पटक फाइनलमा पुगेको घरेलु टिम स..
विस्तृत
कुसुण्डाको प्रतिनिधित्व माग
शनिबार, माघ २०, २०६९
कुसुण्डा जातिले संसदलगायत राज्यको हरेक निकायमा आफूहरुलाई कम्तिमा एक जना प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् ।
विस्तृत
भट्टराई तानाशाह बन्दैछन्: खनाल
शनिबार, माघ २०, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई तानाशाह बन्दै गएकाले सत्ताबाट उनको बहिर्गमनका लागि आन्दोलन चर्का..
विस्तृत
विनोद चौधरीको जीवन गाथा
शनिबार, माघ २०, २०६९
उद्योगी विनोद चौधरीको जीवन गाथा ‘विनोद चौधरी-आत्मकथा’ २० माघमा काठमाडौंमा विमोचन गरिएको छ ।
विस्तृत
« First
«
10
20
30
569
570
571
572
573
580
590
600
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस