Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
लाङटाङ फेरि गुलजार हुने
बिहीबार, साउन ७, २०७२
भूकम्पले क्षतिग्रस्त र हिमपहिरोको थप जोखिम भएपछि मानव बस्ती हटाइएको लाङ्टाङ क्षेत्रमा पुनर्वास गराउने कार्य अगाडि बढेको छ ।
विस्तृत
काठमाडौं केन्द्र भएको भूकम्प
बिहीबार, साउन ७, २०७२
गएराति १० बजेर १४ मिनेट जाँदा काठमाडौं केन्द्र भएको भूकम्प गएको छ ।
विस्तृत
मन्त्री खड्काको प्रष्टोक्ती, ‘मसँग पीआर छैन’
बुधबार, साउन ६, २०७२
सहरी विकास मन्त्री नारायण खड्काले आफूसँग विदेशी राष्ट्रको स्थायी बसोवासको अनुमतिपत्र (पीआर) नभएको स्पष्ट पारेका छन् ।
विस्तृत
जगैदेखि भत्काएर मनकमना मन्दिर पुन:निर्माण शुरु
बुधबार, साउन ६, २०७२
चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर भूकम्पले जिर्ण बनाएपछि जगैदेखि भत्काएर पुन: शिलान्यास गरिएको छ ।
विस्तृत
पाँच दिनभित्र प्रतिवेदन बुझाइने
बुधबार, साउन ६, २०७२
नागरिक सम्बन्ध तथा सुझाव समितिले सर्वसाधारण जनताले मस्यौदामाथि दिएका सुझावलाई समेटी ढिलोमा पाँच दिनभित्र संविधानसभामा प्रतिवेदन पेस गर्ने जनाएको छ ।
विस्तृत
मस्यौदामा ३३ हजार १६ सुझाव
बुधबार, साउन ६, २०७२
‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा’ माथि ३३ हजारभन्दा बढी सुझाव प्राप्त भएका छन् ।
विस्तृत
आफ्नै प्रतिवद्धता तोड्दै राप्रपा नेपालको बन्द
बुधबार, साउन ६, २०७२
‘नेपाल वन्द जस्ता विरोधका कार्यक्रम कहिल्यै नगर्ने’ प्रतिवद्धता जनाएको राप्रपा नेपालले मकवानपुरदेखि झापासम्मका विभिन्न जिल्ला बन्दको आह्वान गरेको छ ।
विस्तृत
राप्रपा नेपालद्वारा मकवानपुर बन्द
बुधबार, साउन ६, २०७२
बन्द आह्वान गरेको राप्रपा नेपालका कार्यकर्ताले हेटौंडामा कुनै पनि पसल, निजी कार्यालय र विद्यालय खुल्न दिएका छैनन् भने यातायातसमेत ठप्प पारेका छन् ।
विस्तृत
सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्छ: मन्त्री रिजाल
बुधबार, साउन ६, २०७२
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
विस्तृत
राप्रपा नेपालको बन्दले झापाको जनजीवन प्रभावित
बुधबार, साउन ६, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
जनताले उत्साहपूर्ण सहभागिता जनाए
मंगलबार, साउन ५, २०७२
संविधानसभाको कार्यतालिका अनुसार ४ र ५ साउनमा सम्पन्न सुझाव संकलन कार्यमा जनताले उत्साहपूर्ण सहभागिता जनाएको एमाओवादी सचिव एवम् दलका उपनेता टोपबहादुर रायमाझी बताउँछन् । प्रस्तुत छ, रायमाझीसँग हिमालखबरले गरेको कुराकानी
विस्तृत
जनताले मस्यौदा अस्वीकार गरे
मंगलबार, साउन ५, २०७२
४ र ५ साउनमा सम्पन्न सुझाव संकलन कार्यमा अवरोध गरेर झडपको अवस्था सृजना गर्ने असन्तुष्ट दलहरुमध्ये एक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जनताले सुझाव संकलन कार्य अस्वीकार गरेको बताउँछन् । प्रस्तुत छ, उनीसँग हिमालखबरले गरेको कुराकानी
विस्तृत
नाराबाजीसँगै सुझाव संकलन
मंगलबार, साउन ५, २०७२
संयुक्त मधेशी मोर्चाको विरोधका बीच सप्तरीमा सुझाव संकलन कार्य सकिएको छ ।
विस्तृत
सुझाव संकलन औपचारिकता मात्रै होइनः प्रधानमन्त्री
मंगलबार, साउन ५, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले सुझाव संकलन कार्य औपचारिक मात्रै नभएको बताएका छन् ।
विस्तृत
जनताको सुझाव अधिकतम समेटिन्छः रावल
मंगलबार, साउन ५, २०७२
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको अधिकतम सुझाव समेटिने बताएका छन् ।
विस्तृत
झडपका घटनाप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण
मंगलबार, साउन ५, २०७२
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्ने क्रममा भएको झडपको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण जनाएको छ ।
विस्तृत
प्रदर्शनकारी निकालेर मन्त्री थापाको कार्यक्रम शुरु
मंगलबार, साउन ५, २०७२
आपुर्तिमन्त्री सुनिल थापाको कार्यक्रम बिथोल्न खोज्ने प्रदर्शनकारीलाई बाहिर निकालेर धनकुटामा सुझाव संकलन कार्य शुरु भएको छ ।
विस्तृत
गणेश थापा कुटिएपछि हेटौडा बन्द
मंगलबार, साउन ५, २०७२
राप्रपा नेपालका सभासद गणेश थापालगायत तीन कार्यकर्ता कुटिएको विरोधमा हेटौडा बन्द गरिएको छ ।
विस्तृत
एक महीनाभित्र संविधानः खनाल
मंगलबार, साउन ५, २०७२
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एक महीनाभित्र संविधान जारी गरेरै छाड्ने बताएका छन् ।
विस्तृत
गणेश थापामाथि आक्रमण
मंगलबार, साउन ५, २०७२
सुझाव संकलनमा विरोध जनाउन हेटौडा पुगेका राप्रपा नेपालका सभासद गणेश थापामाथि आक्रमण भएको छ ।
विस्तृत
पर्सामा गाडी तोडफोड, पत्रिका जलाइयो
मंगलबार, साउन ५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ५ साउनमा आह्वान गरेको मधेश वन्दले वीरगञ्ज क्षेत्रमा आंशिक प्रभाव परेको छ ।
विस्तृत
बाँकेमा बन्दको आंशिक प्रभाव
मंगलबार, साउन ५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको बन्दको प्रभाव बाँकेमा आंशिकरुपमा परेको छ ।
विस्तृत
बानेश्वरमा झडप
मंगलबार, साउन ५, २०७२
काठमाडौंको बानेश्वरमा संविधान मस्यौदाको सुझाव संकलन भइहरेका बेला राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
विस्तृत
बन्दका कारण जनजीवन प्रभावित
मंगलबार, साउन ५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा ५ साउनमा बन्द आह्वान गरिएपछि तराईका केही जिल्लाहरुमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।
विस्तृत
‘जनतासँग सिँगौरी खेल्नेको आफैं दुर्गति हुन्छ’
सोमबार, साउन ४, २०७२
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जनतासँग सिँगौरी खेल्न खोज्नेको दुर्गति हुने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
123
124
125
126
127
130
140
150
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस