Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादी मोर्चासँग वार्ता हुँदैनः खनाल
मंगलबार, माघ ६, २०७१
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एमाओवादी मोर्चासँग वार्तामा नबस्ने बताएका छन् ।
विस्तृत
जनार्दन शर्मा घाइते, दाहाल प्रहरीको भ्यानमा निवासतर्फ
मंगलबार, माघ ६, २०७१
काठमाडौंको बबरमहलमा प्रहरी र एमाओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।
विस्तृत
राप्रपा पनि प्रक्रियाप्रति प्रतिबद्ध
मंगलबार, माघ ६, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ माघ रातिको संविधानसभा बैठकमा भएको घटनालाई नेपालको इतिहासमा दुर्भाग्यपूर्ण घटना भएको जनाएको छ ।
विस्तृत
संविधान निर्माणबाट पार्टी विचलित नहुने: कांग्रेस
मंगलबार, माघ ६, २०७१
नेपाली कांग्रेसले ५ माघ रातिको संविधानसभा बैठकमा भएको आक्रमणको घटनालाई ‘गैरराजनीतिक र गैरसंसदीय घटना’ भनेको छ ।
विस्तृत
धनकुटामा बन्दको प्रतिकार, झडपमा तीन घाइते
मंगलबार, माघ ६, २०७१
धनकुटामा बजार खुलाउँदै हिँडेका व्यवसायी र बन्दकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।
विस्तृत
संबिधानसभा बैठक शुरु, मोर्चाका सभासदद्वारा रोष्टम घेराउ
मंगलबार, माघ ६, २०७१
६ माघ दिउँसो १ बजे बोलाइएको संविधानसभाको बैठक करिब दुईघण्टा ढिलो गरी शुरु भएको छ भने बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ गरेका छन् ।
विस्तृत
संविधानसभामा आक्रमण, मानव सभ्यतामाथिको हमला: एमाले
मंगलबार, माघ ६, २०७१
नेकपा एमालेले एमाओवादी मोर्चामा संलग्न सभासदहरुले संविधानसभाभित्र गरेको आक्रमण र तोडफोडलाई मानव सभ्यतामाथिको हमला भनेको छ ।
विस्तृत
पर्वतमा बन्दविरोधी र बन्द गराउनेबीच झडप, बजार खुल्यो
मंगलबार, माघ ६, २०७१
पर्वतको कुश्मामा बन्द आयोजक र बन्दको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयवासीबीच झडप हुँदा एमाओवादी पर्वतका अध्यक्ष कृष्ण पराजुली गम्भीर घाइते भएका छन् ।
विस्तृत
‘कुर्सी भाँच्नु प्राविधिक कुरो हो, फेरि प्रतिकारमा उत्रन्छौं’
मंगलबार, माघ ६, २०७१
एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभा बैठकमा फेरि पनि प्रतिकारमा उत्रने बताएका छन् ।‘‘अव हामीलाई कहाँ बस्ने व्यवस्था गर्छन्, त्यो सभाध्यक्षको कुरा हो । हामीले चिन्ता किन लिने ?’’
विस्तृत
सभासद बरालको गाडी तोडफोड, बुद्धनगरमा दुई मोटरसाइकल जलाइए
मंगलबार, माघ ६, २०७१
बन्दकर्ताले कांग्रेस सभासद मोहन बराल चढेको गाडी तोडफोड गरेका छन् ।
विस्तृत
डडेल्धुरामा बन्द खुल्यो
मंगलबार, माघ ६, २०७१
एमाओवादीसहितको तीस दलीय मोर्चा लगायतको आह्वानमा बन्द रहेको डडेल्धुरा बजार खुलेको छ ।
विस्तृत
बन्दकर्ताले स्कुलका विद्यार्थीको उत्तरपुस्तिका जलाए
मंगलबार, माघ ६, २०७१
नेपालगञ्जको विद्यालयमा परीक्षा सञ्चालन भइरहेको बेला पुगेका बन्दकर्ताले विद्यार्थीको उत्तरपुस्तिका खोसेर जलाइदिएका छन् ।
विस्तृत
बन्दको विरोध गर्ने र बन्द गराउने समूहबीच माइतीघरमा झडप
मंगलबार, माघ ६, २०७१
एमाओवादी नेतृत्वको मोर्चा, वैद्य माओवादीलगायतका बन्द गराउँदै हिंडेका कार्यकर्ता र बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको समूहबीच झडप भएको छ ।
विस्तृत
पत्रकारमाथि कुटपिट र दुर्व्यवहार, सवारी साधनमा तोडफोड
मंगलबार, माघ ६, २०७१
बन्दको आह्वान गरेको ३० दलीय मोर्चाका कार्यकर्ताहरुले काठमाडौंमा पत्रकारमाथि आक्रमण गर्दै सवारी साधन तोडफोड गरेका छन्।
विस्तृत
बन्दकर्ताद्वारा जताजतै आगजनी (अपडेट)
मंगलबार, माघ ६, २०७१
एमाओवादीसहितको तीस दलीय मोर्चा, नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका कार्यकर्ता आगजनी तथा तोडफोडमा उत्रिएका छन् । चितवनमा तीन वटा ट्रकमा आगजनी बाँकेमा बसमा तोडफोड
विस्तृत
‘शक्तिखोर योजना सिद्ध गर्न हिंसात्मक बाटो’
मंगलबार, माघ ६, २०७१
नेपाली कांग्रेसका सभापति उपसभापति रामचन्द्र पौडेलले एमाओवादी हिंसात्मक गतिविधिबाट संविधानसभालाई रणनीतिका रुपमा प्रयोग गर्नतिर लागेको बताएका छन् ।
विस्तृत
झिसमिसे नहुँदै एमाओवादी मोर्चा आगजनीमा उत्रियो
मंगलबार, माघ ६, २०७१
मध्यरातमा संविधानसभा भवनभित्र तोडफोड गरेको एमाओवादी मोर्चाका कार्यकर्ता झिसमिस नहुँदै सडकमा तोडफोड अागजनीमा उत्रिएका छन् ।
विस्तृत
यसरी भयो संविधानसभा तोडफोड (तस्वीरसहित)
मंगलबार, माघ ६, २०७१
कांग्रेस–एमाले गठबन्धनसँग अाफ्नाे अजेण्डामा सहमति नभएकाे भन्दै एमाअाेवादी माेर्चाले संविधानसभाभित्रै नै ताेडफाेड गरेका छन् ।
विस्तृत
आँखाभरी आँशु लिएर बाहिरिए सभाध्यक्ष
मंगलबार, माघ ६, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ आँखाभरी आँशु लिएर संविधानसभा भवनबाट बाहिरिएका छन् ।
विस्तृत
एमाले अध्यक्ष ओलीमाथि आक्रमण
मंगलबार, माघ ६, २०७१
एमाओवादी मोर्चाका सभासद्हरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि आक्रमण गरेका छन् ।
विस्तृत
जनजाति सभासद्हरुको खण्डनः दाहाललाई हाम्रो साथ छैन, उनी भ्रममा परे
मंगलबार, माघ ६, २०७१
जनजाति समुदायका सभासद्हरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो साथ नरहेको स्पष्ट पारेका छन् ।अन्य प्रयोजनका लागि भएको हाम्रो हस्ताक्षरको दुरुपयोग गर्दै दाहाल जनजातिको ठेकेदार हुन खोजे:जनजाति सभासदहरु
विस्तृत
एमाओवादी मोर्चाको तोडफोडपछि संविधानसभा वैठक स्थगित
मंगलबार, माघ ६, २०७१
संविधानसभाको ५ माघको बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ, हो–हल्ला र तोडफोड गरेपछि बैठक ६ माघसम्मका लागि स्थगित भएको छ ।
विस्तृत
बाबुरामले भने, ‘हामी गल्ती गर्दैछाैं’
मंगलबार, माघ ६, २०७१
संविधानसभामा जवाफ दिदै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापित बाबुराम भट्टराईले ८ माघमा सहमतिकाे संविधान जारी गर्ने अझै समय रहेकाेे बताएका छन् ।
विस्तृत
रातको मध्यान्ह भोः शुरु भएन बैठक
मंगलबार, माघ ६, २०७१
संविधानसभामा सभासद्हरुले बैठक पर्खेर बसेको ११ घण्टा भइसक्दा पनि बैठक शुरु हुन सकेको छैन् ।
विस्तृत
बैठक शुरु हुनासाथ रोष्टम घेर्ने एमाओवादी माेर्चाको तयारी
सोमबार, माघ ५, २०७१
एमाओवादी नेतृत्वको मोर्चाले ५ माघ रातिको संविधानसभा बैठकमा रोष्टम घेराउको तयारी गरेको छ ।
विस्तृत
« First
«
10
20
30
200
201
202
203
204
210
220
230
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस