Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रश्नावली समिति गठन गर्ने निर्णय
सोमबार, माघ ५, २०७१
संविधानसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रश्नावली समिति गठन गर्न संविधानसभामा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
विस्तृत
परामर्श समितिमा पनि सहमति जुटेन
सोमबार, माघ ५, २०७१
प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि अहिले कार्यव्यवस्था परामर्स समितिको बैठक बसिरहेको छ।
विस्तृत
सभाध्यक्षको प्रस्तावमा मोर्चाको असहमति
सोमबार, माघ ५, २०७१
प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि अहिले कार्यव्यवस्था परामर्स समितिको बैठक बसिरहेको छ।
विस्तृत
नौ घण्टादेखि सभासद्हरु संविधानसभाभित्रै
सोमबार, माघ ५, २०७१
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा भवन छोडेर अन्यत्र नजान भनेपछि सभासद्हरु नौ घण्टादेखि त्यहीं बसिरहेका छन् ।
विस्तृत
‘हामीलाई दलित हाेइन प्रतिभा लेख्नुहाेस्’
सोमबार, माघ ५, २०७१
अब बन्ने संविधानमा दलित भन्ने शब्द हटाई प्रतिभा शब्द राख्न माग गर्दै दलित समुदायका अगुवाहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
सगरमाथा र हिमाल ग्याँसकाे डिपाे माओवादीको कब्जामा
सोमबार, माघ ५, २०७१
नेकपा–माओवादीबाट भर्खरै फुटेको नेत्रविक्रम चन्दको नेकपा माओवादीले काठमाडौंमा सगरमाथा र हिमाल ग्याँस कब्जामा लिएको छ ।
विस्तृत
देश फेरि द्वन्द्वतिर गयोः बाबुराम
सोमबार, माघ ५, २०७१
एमाओवादीका नेता बाबुराम भट्टराईले देश पुनःद्वन्द्वतिर गएको बताएका छन् ।
विस्तृत
बैठक अझै शुरु भएन, सभासद्हरुलाई खानाको व्यवस्था(अपडेट)
सोमबार, माघ ५, २०७१
संविधानका विवादित विषयमा दलहरुबीच सहमति नजुटे संविधानसभाबाट प्रक्रिया अघि बढाउने तयारी भएको छ ।सभाध्यक्ष नेम्वाङले संविधानसभाका सवै सभासद्हरुलाई खानाको व्यवस्था गरेका छन् ।
विस्तृत
अन्ततः दलहरुबीच सहमति जुटेन
सोमबार, माघ ५, २०७१
संविधानका विवादित विषयमा ५ माघमा दलहरुबीच दिनभरजसो छलफल भएपनि सहमति भने हुन सकेन ।
विस्तृत
बन्द फिर्ता लिन बालअधिकारकर्मीकाे अाग्रह
सोमबार, माघ ५, २०७१
बालअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान (सीजप)ले एमाअाेवादी माेर्चालाई बन्द फिर्ता लिन अाग्रह गरेका छन् ।
विस्तृत
सभासद्हरूकाे नाराबाजी सभाध्यक्षले राेकिदिए
सोमबार, माघ ५, २०७१
शीर्ष नेताहरुले सहमतिको नाममा संविधानसभालाई बन्धक बनाएको भन्दै सभासदहरुले नाराबाजीको तयारी थालेका छन् ।७० प्रतिशत बढी सभासद संविधानसभा भवनमा शीर्ष नेताहरु कुर्दै ।
विस्तृत
राप्रपा नेपालले मागे चौथो शक्तिकाे स्थान
सोमबार, माघ ५, २०७१
राष्ट्रपति रामवरण यादवसँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो दललाई चौथो शक्तिका रुपमा उचित स्थान दिनुपर्ने माग राखेका छन् ।
विस्तृत
सहमति भयाेभन्नु ‘भ्रामक र तथ्यहीन’: दाहाल
सोमबार, माघ ५, २०७१
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विषयमा आधारभूत रुपमा कुनै पनि सहमति नभएको बताएका छन् ।
विस्तृत
प्रतिक्रान्तिकारीलाई आर्यघाट पुर्याउने श्रेष्ठको चेतावनी
सोमबार, माघ ५, २०७१
संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले प्रतिक्रान्तिकारीलाई आर्यघाट पुर्याउने चेतावनी दिएका छन् ।
विस्तृत
एमालेलाई मधेश विरोधी भन्नुको अर्थ छैनः नेपाल
सोमबार, माघ ५, २०७१
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेलाई मधेश विरोधी पार्टी भन्नुको तुक नरहेको बताएका छन् ।
विस्तृत
कांग्रेस भातृ संगठनद्वारा आन्दोलन गर्ने चेतावनी
सोमबार, माघ ५, २०७१
नेपाली कांग्रेसका १६ वटा भातृ संगठनले ८ माघमा संविधान जारी नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विस्तृत
‘माकफुईँसँग डराउँन्नौं, संविधान आउँछ’
सोमबार, माघ ५, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट पछाडि फर्कने प्रवृत्तिले सहमतिको संविधान आउन नसकेको बताएका छन् ।
विस्तृत
सिरहाको लहानमा बजार तथा सडक अवरोध
सोमबार, माघ ५, २०७१
प्रहरीले आफ्नो कार्यक्रम बिथोलेको भन्दै स्वतन्त्र मधेश गठबन्धनले सिरहाको लहानबजार अवरोध गरेका छन् ।
विस्तृत
एमाओवादीले पुरानै अडान दोहोर्यायो, शीर्ष नेताहरुको छलफल जारी
सोमबार, माघ ५, २०७१
संघीयताको विषयमा एमाओवादीले पुरानै अडान दोहोर्याएपछि सहमति नजिक पुगेर पनि दलहरुले ठोस निर्णय लिन सकेका छैनन् ।
विस्तृत
सहमतिका लागि दलहरुबीच तीब्र छलफल
सोमबार, माघ ५, २०७१
विवादित विषयमा सहमतिका लागि प्रमुख दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ ।
विस्तृत
कक्षा ११ को परीक्षाफल सार्वजनिक हुँदै
सोमबार, माघ ५, २०७१
उच्च माध्यमिक शिक्षा परिषदले ५ माघ दिउँसो कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ ।
विस्तृत
‘नभाग पुष्पकमल’
सोमबार, माघ ५, २०७१
अब एमाओवादीले लड्ने र जित्ने भनेको संविधानसभा र संसदमै हो ।
विस्तृत
मध्य तराईमा फेरि हतियारको जगजगी
सोमबार, माघ ५, २०७१
मध्य तराईका जिल्लाहरूमा बढ्न थालेका अपहरण, हत्या र धम्कीका घटनामा हतियारको प्रयोग बढ्न थालेको प्रहरीको भनाइ छ ।
विस्तृत
संविधानका लागि शान्ति पदयात्रा
सोमबार, माघ ५, २०७१
संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले तोकिएको मितिमा संविधान जारी हुनुपर्ने माग राख्दै शान्ति पदयात्रा गरेको छ ।
विस्तृत
सिधै लेनदेनमा छलफल भएपछि दलहरु सहमति नजिक
आइतबार, माघ ४, २०७१
दलहरूबीच सिधै लेनदेनको विषयमा छलफल भएपछि ५ माघको बैठकमा सहमति जुट्ने संभावना बढेको छ ।
विस्तृत
« First
«
10
20
30
201
202
203
204
205
210
220
230
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस