Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादी पछि हटेपछि सहमति भाँडियो
आइतबार, मंसिर ७, २०७१
संविधानका विवादित विषय संविधानसभामा पठाउने सहमतिबाट एमाओवादी पछि हटेपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बस्न सकेन ।
विस्तृत
सबै विवाद अब संविधानसभामा
आइतबार, मंसिर ७, २०७१
प्रमुख तीन दलबीच संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत संविधानका अन्तर्वस्तुका विवादित विषय संविधानसभामा पठाउन सहमति बनेको छ ।
विस्तृत
मोदी काठमाडौं बाहिर जाँदैनन्ः भारतीय विदेश मन्त्रालय
आइतबार, मंसिर ७, २०७१
अन्योलमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर लगायत काठमाडौं बाहिरको भ्रमण नहुने निश्चित भएको छ ।
विस्तृत
कोष र ठेकेदारको झगडा, व्यापारीलाई झमेला
आइतबार, मंसिर ७, २०७१
कर्मचारी सञ्चय कोषले काठमाडौं मल खाली गराउने भएपछि पसलेहरूको रु.३ अर्बभन्दा बढी लगानी डुब्ने अवस्था आएको छ ।
विस्तृत
८ माघको कार्यतालिका फेरौंः एमाओवादी
शनिबार, मंसिर ६, २०७१
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले संविधान निर्माणको निर्धारित ८ माघको कार्यतालिकाको विकल्प खोज्नुपर्ने बताएका छन् ।
विस्तृत
इच्छाशक्ति भएमा दुई घण्टामा संविधानः सभामुख
शनिबार, मंसिर ६, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूले चाहेमा दुई घन्टामा विवाद सुल्झाएर ८ माघमै संविधान जारी हुनसक्ने बताएका छन् ।
विस्तृत
हिउँचितुवाका लागि नाउर
शनिबार, मंसिर ६, २०७१
लोपोन्मुख हिउँचितुवा जोगाउनका लागि उसको प्रमुख आहारा नाउरको संरक्षण गर्न ढोरपाटनको शिकार व्यवस्थामा पुनर्विचार अत्यावश्यक छ।
विस्तृत
नेपाल हिन्दू गणतन्त्र हुनुपर्छः राणा
शनिबार, मंसिर ६, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले नेपाल हिन्दू गणतन्त्र देश हुनुपर्ने माग गरेका छन् ।
विस्तृत
यस्तो छ सार्कका अतिथिको स्वागत कार्यक्रम
शनिबार, मंसिर ६, २०७१
मंसीर १० र ११ गते काठमाडौंमा आयोजना हुने सार्कको १८ औं शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच देशका सरकार प्रमुख सहभागी हुँदैछन् ।
विस्तृत
१८ औं सार्कको प्रक्रिया शुरु, ३ केन्द्र खारेजी र ४ गाभ्न सिफारिस
शनिबार, मंसिर ६, २०७१
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनअन्तर्गत कार्यक्रम समितिको बैठकले सार्कका ११ क्षेत्रीय केन्द्रमध्ये तीन खारेज गर्न र चारलाई एकापसमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको छ ।
विस्तृत
मन्त्री पण्डितको गाडीलाई ट्रकले ठक्कर दियो
शनिबार, मंसिर ६, २०७१
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चढेको गाडीलाई इटहरी नजिक ट्रकले ठक्कर दिएको छ।
विस्तृत
सार्क सम्मेलनमा ट्राफिक व्यवस्था, जोरविजोर प्रणाली क–कसलाई
शनिबार, मंसिर ६, २०७१
सरकारले सार्क सम्मेलन (१०–११ मंसीर) काबेला आकस्मिक सेवाका सवारी साधन (अस्पताल, एम्बुलेन्स, दमकल, शववाहन), विवाहका सवारी साधन र हरियो नम्बर प्लेटका पर्यटक सवारीसाधनमा रोक नलगाउने भएको छ ।
विस्तृत
बाह्रविघामा भाषण गर्ने गरी मोदी जनकपुर आउने
शनिबार, मंसिर ६, २०७१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको बाह्र विघा मैदानमा सार्वजनिक सम्बोधनको व्यवस्था मिलाइने भएपछि उनको काठमाडौं बाहिरको भ्रमण रद्द नहुने करिब करिब निश्चित भएको छ ।
विस्तृत
५२ जना इन्सपेक्टरको बढुवा (विवरणसहित)
शुक्रबार, मंसिर ५, २०७१
नेपाल सरकारले ५२ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गरेको छ ।
विस्तृत
संविधान निर्माणमा केन्द्रित होऊः नेम्बाङ
शुक्रबार, मंसिर ५, २०७१
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले दलहरुहरुलाई संवादहीनता अन्त्य गरेर संविधान निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन् ।
विस्तृत
मोदीको जनकपुर भ्रमण रद्द भएको छैनः परराष्ट्रमन्त्री
शुक्रबार, मंसिर ५, २०७१
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भइनसकेको बताएका छन् ।
विस्तृत
संविधान निर्माणमा लाग्न दाहाललाई राष्ट्रपतिको आग्रह
शुक्रबार, मंसिर ५, २०७१
राष्ट्रपति रामवरण यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधान निर्माणतिर लाग्न आग्रह गरेका छन् ।
विस्तृत
एमाओवादी र राप्रपा नेपालले साझा धारणा बनाउने
शुक्रबार, मंसिर ५, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
विस्तृत
चार दलको प्रस्तावको विरोधमा प्रर्दशन
शुक्रबार, मंसिर ५, २०७१
कांग्रेस–एमालेलगायतका दलले संविधानका अन्तर्वस्तु सम्बन्धी प्रस्तावको विरोधमा संघीय समाजवादी पार्टी नेपालले विरोध जुलुस प्रदर्शन गर्ने भएको छ ।
विस्तृत
मोदीको भ्रमण रद्द भएकोवारे जानकारी छैन: राजदुत रे
शुक्रबार, मंसिर ५, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरको भ्रमण रद्द भएको बारे आफूलाई कुनै जानकारी नभएको भारतीय राजदुत रञ्जित रेले बताएका छन् ।
विस्तृत
खोटाङमा जीप दुर्घटना: घाइतेलाई सेनाकाे हेलीकप्टरबाट काठमाडाैं ल्याइयाे
शुक्रबार, मंसिर ५, २०७१
खोटाङको हलेसीबाट फर्कंदै गरेको जीप दुर्छिमको गौरी भीरमा खस्दा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
विस्तृत
मोदीको जनकपुर भ्रमणबारे सरकार अन्योलमा
शुक्रबार, मंसिर ५, २०७१
गृहसचिव सूर्यप्रसाद सिलवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको जानकारी आफूले नपाएको बताएका छन् ।
विस्तृत
देशभर खानेपानी संकट
शुक्रबार, मंसिर ५, २०७१
खानेपानीको स्रोत सुकेर बस्तीहरू खाली हुन थाल्नुले शहरी समस्याको रूपमा बुझिएको पानीको अभाव राष्ट्रिय संकट बन्दै गएको देखाउँछ।
विस्तृत
संवादहीनता हटाउनुस्ः नेम्बाङ
बिहीबार, मंसिर ४, २०७१
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले दलहरूलाई संवादहीनताको अवस्था अन्त्य गर्न आग्रह गरेका छन् ।
विस्तृत
मोदीको काठमाडौं बाहिरका सबै भ्रमण रद्द (अपडेट)
बिहीबार, मंसिर ४, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरका सबै भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
विस्तृत
« First
«
10
20
30
227
228
229
230
231
240
250
260
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस