Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बाबुरामको रिक्तता पूरा गरिन्छः दाहाल
बुधबार, बैशाख २४, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईबिना केन्द्रीय कार्य समिति अपूरो हुने भएकाले उनलाई चाँडै केन्द्रीय कार्य समितिमा सहभागी बनाउने बताएका छन् ।
विस्तृत
नेपाललाई अफगानिस्तानद्वारा २६३ रनको लक्ष्य
बुधबार, बैशाख २४, २०७१
मलेशियामा जारी एसीसी प्रिमियर लिगमा अफगानिस्ताले नेपाललाई जितका लागि २६३ रनको लक्ष्य दिएको छ ।
विस्तृत
लोकतन्त्र अझै सङ्कटमाः प्रमुख निर्वाचन आयुक्त
मंगलबार, बैशाख २३, २०७१
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ११ वर्षदेखि स्थानीय निकायको निर्वाचन नभए पनि राजनीतिक दलहरुले लोकतन्त्रको गीत गाउन नछोडेको भन्दै रोष प्रकट गरेका छन् ।
विस्तृत
एमाओवादी केन्द्रीय कार्यसमितिमा बाबुराम समूहको सहभागित नहुने
मंगलबार, बैशाख २३, २०७१
एमाओवादीको केन्द्रीय सदस्य चयनमा विवाद भएपछि अवरुद्ध प्रथम राष्ट्रिय सम्मेलनको बन्दसत्र सकिएकोे छ ।
विस्तृत
पतिले दाइजो माग्दै गर्भवती पत्नी जलाए
मंगलबार, बैशाख २३, २०७१
बाँके लक्ष्मणपुर–८ की गर्भवती महिलालाई उनका पतिले दाइजो नल्याएको निहुँमा मटिट्तेल छर्केर आगो लगाएका छन् ।
विस्तृत
एमाले महाधिवेशनको मिति सर्यो
मंगलबार, बैशाख २३, २०७१
नेकपा एमाले केन्द्रीय समितिको बैठकले नवौं महाधिवेशनको मिति सार्ने लगायतका निर्णयहरु गरेको छ ।
विस्तृत
एमालेको भाइ बन्यो एमाओवादीः गजुरेल
सोमबार, बैशाख २२, २०७१
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीले राष्ट्रिय सम्मेलनमा आफ्नो मूलधारको सिद्धान्तलाई परित्याग गरी एमालेको सिद्धान्तलाई पूर्णरुपमा अंगालेको टिप्पणी गरेका छन् ।
विस्तृत
नेपाल एसीसी च्याम्पियनसीपमा छानियो
सोमबार, बैशाख २२, २०७१
एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ ।
विस्तृत
पत्रकार महासंघको अध्यक्षमा महेन्द्र बिष्ट निर्वाचित
सोमबार, बैशाख २२, २०७१
नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका छन् । कार्यसमितिमा विष्टकै संयुक्त प्यानलले वर्चश्व कायम गरेको छ ।
विस्तृत
पूर्वराजा ज्ञानेन्द्र शाह झापामा
सोमबार, बैशाख २२, २०७१
पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसँगै २२ वैशाखमा झापा आइपुगेका छन् ।
विस्तृत
नेपालले हङकङलाई सात विकेटले हरायो
सोमबार, बैशाख २२, २०७१
मलेशियामा जारी एएफसी प्रिमियर लिगमा नेपालले हङकङलाई ७ विकेटको फराकिलो अन्तरले हराएको छ ।
विस्तृत
डीभी नतिजा फेरि हेर्न दूतावासको आग्रह
सोमबार, बैशाख २२, २०७१
अमेरिकी दूतावासले डीभी– चिठ्ठा २०१५ को नतिजा दोहोर्याएर हेर्न आग्रह गरेको छ ।
विस्तृत
एमाओवादी सम्मेलनः केन्द्रीय सदस्यको नाम छान्दै
सोमबार, बैशाख २२, २०७१
एमाओवादीको राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरु गृहकार्यमा जुटेका छन् ।
विस्तृत
बस दुर्घटनामा ६ को मृत्यु, २४ घाइते
सोमबार, बैशाख २२, २०७१
काठमाडौँबाट सिन्धुलीको चकमकेतर्फ गइरहेको रात्रिसेवाको यात्रुबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
विस्तृत
हङकङद्वारा नेपाललाई १८२ रनको लक्ष्य
सोमबार, बैशाख २२, २०७१
मलेशियामा जारी एएफसी प्रिमियर लिगमा हङकङले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ ।
विस्तृत
बम विष्फोटका नाइके भनिएका सभासद् सञ्जय साह पक्राउ
आइतबार, बैशाख २१, २०७१
दुई वर्षअघि ५ जनाको ज्यान जाने गरी जनकपुरमा भएको बमकाण्डका मुख्य योजनाकार मानिएका सभासद सञ्जयकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एसीसी प्रिमियर लिगः तेस्रो खेलमा नेपालको पराजय
आइतबार, बैशाख २१, २०७१
मलेशियामा जारी एसीसी प्रिमियर लिगमा नेपालले ओमानसँग दुई विकेटले पराजय ब्यहोरेको छ ।
विस्तृत
चोरीको गाडीमा डीआईजी पत्नी
आइतबार, बैशाख २१, २०७१
चोरीका गाडी पक्राउ गरेपछि कारबाही प्रक्रिया अघि नबढाएर ट्राफिक प्रहरी महाशाखाका अधिकृतहरूले आफैं प्रयोग गर्ने गरेको पाइएको छ ।
विस्तृत
नेपालद्वारा ओमानलाई १५८ रनको लक्ष्य
आइतबार, बैशाख २१, २०७१
मलेशियामा जारी एसीसी प्रिमियर लिग अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई १५८ रनको चुनौति दिएको छ ।
विस्तृत
गैंडाको खाग तस्करी गर्ने तिब्बतीलाई कैद सजाय
आइतबार, बैशाख २१, २०७१
चितवन राष्ट्यि निकुञ्जले दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दामा दोषी ठहर गर्दै दुई जना तिब्बती नागरिकसहित चार जनालाई कैद सजाय दिएको छ ।
विस्तृत
काभ्रेमा बस दुर्घटना, ६ को मृत्यु ३५ घाइते
शनिबार, बैशाख २०, २०७१
काभ्रेको पचासकिलोमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
विस्तृत
अब पत्रकारले कार चढ्ने दिन आउँछः प्रधानमन्त्री
शनिबार, बैशाख २०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक परिवर्तनका लागि मुलुकमा भएका आन्दोलनहरुमा महत्वपूर्ण योगदान दिएको पत्रकार जगतलाई अपहेलित र अपमानित गरेर लोकतान्त्रिक अभ्यास अघि बढ्नै नसक्ने बताएका छन् ।
विस्तृत
गृहमन्त्रीले ‘राज्यको पहुँच बाहिर’ भनेका ढुंगेल विराटनगरमा खुलेआम
शनिबार, बैशाख २०, २०७१
गृहमन्त्री बामदेव गौतमले ‘राज्यको पहुँच बाहिर’ रहेकाले पक्राउ गर्न नसकिएको भनेका एमाओवादी नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल विराटनगरमा प्रहरीकै सामुन्ने ‘खुलेआम’ छन् ।
विस्तृत
लुक्लाबाट फर्कन नपाउँदा पर्यटकलाई सास्ती
शनिबार, बैशाख २०, २०७१
सगरमाथा आरोहण गर्न आएका विदेशी आरोहीले काठमाडौँ फर्कने टिकट नपाउँदा अर्को हैरानी व्यहोर्न परेको छ ।
विस्तृत
दाहालको दस्तावेज सारसंग्रहवादीः भट्टराई
शनिबार, बैशाख २०, २०७१
एमाओवादीको बिराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको दस्तावेजलाई नेता बाबुराम भट्टराईले ‘सारसंग्रहवादी’ दस्तावेज भन्दै यथाशिघ्र महाधिवेशन गराउन माग गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
293
294
295
296
297
300
310
320
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस