Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
उपत्यकामा बन्दको प्रभाव परेन, देशका विभिन्न स्थानमा बम
मंगलबार, कार्तिक २६, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको चक्काजामको दोस्रो दिन २६ कात्तिकमा काठमाडौँ उपत्यकाको जनजीवन सामान्य छ ।
विस्तृत
नोकरी लगाइदिन्छु भनेर भोट माग्दिनः कोइराला
मंगलबार, कार्तिक २६, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कसैलाई ‘नोकरी लगाई दिन्छु, टोलमा सडक–नाली बनाइदिन्छु’ भनेर भोट नमाग्ने बताएका छन् ।
विस्तृत
गुडिरहेको बसमा ह्वारह्वारती आगो
मंगलबार, कार्तिक २६, २०७०
चितवनको कविलासमा गुडिरहेको बसमा अपरिचित व्यक्तिले आगो फालेपछि ज्यान जोगाउन यात्रुहरुले हाम फाल्नु परेको छ । हामफाल्दा केही यात्रुलाई चोटपटक लागेको छ ।
विस्तृत
एमाले नेताको घरमा बम
मंगलबार, कार्तिक २६, २०७०
नेकपा एमालेका नेता भीम आचार्यको सुनसरी मधेशास्थित घरमा बम भेटिएको छ ।
विस्तृत
यात्रु चढेको माइक्रोबसमा बम प्रहार
मंगलबार, कार्तिक २६, २०७०
बन्दकर्ताले गुडिरहेको माइक्रोबसमा लुकेर पेट्रोल बम प्रहार गर्दा एक बालक घाइते भएका छन् ।
विस्तृत
‘सर्वहाराका नेता’को राजकीय जीवनशैली
मंगलबार, कार्तिक २६, २०७०
आफूलाई गरीब र सीमान्तकृत बर्गका जनताको भाग्यविधाता दाबी गर्ने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको राजकीय जीवन शैलीले उनको पार्टीभित्रै बर्ग विभाजन गराएको छ ।
विस्तृत
दाहालले भने, ‘मन्त्री बनाउँछु भोट दिनुस’
सोमबार, कार्तिक २५, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा उम्मेद्वार नभएकाहरुलाई पछि सिधै मन्त्री बनाउन सकिने भन्दै भोट मागेका छन् ।
विस्तृत
एमाओवादीको सभामा बम प्रहार
सोमबार, कार्तिक २५, २०७०
ताप्लेजुङमा एमाओवादीको चुनावी सभामा बम प्रहार भएको छ । तर बम भने नपड्किएको प्रहरीले जनाएको छ ।
विस्तृत
अपहरणमा परेका उम्मेदवार मुक्त
सोमबार, कार्तिक २५, २०७०
अपहरणमा परेका झापा निर्वाचन क्षेत्र नम्बर– ३ का नेकपा मालेका उम्मेदवार नवराज खरेल अपहरणमुक्त भएका छन् ।
विस्तृत
लोकतन्त्रविरोधीको हार निश्चितः कोइराला
सोमबार, कार्तिक २५, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आगामी निर्वाचनमा लोकतन्त्र विरोधीहरुले नराम्रो पराजय भोग्नु पर्ने वताएका छन् ।
विस्तृत
वैज्ञानिक दयानन्द वज्राचार्यको निधन
सोमबार, कार्तिक २५, २०७०
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुपलपति दयानन्द बज्राचार्यको २५ कात्तिक विहान निधन भएको छ ।
विस्तृत
बन्दमा काठमाडौं (फोटो फिचर)
सोमबार, कार्तिक २५, २०७०
३३ दलीय मोर्चाले २५ कात्तिकमा आह्वान गरेको आमहडतालका बेला काठमाडौंमा बन्दको प्रभाव बिहान केही देखिए पनि घाम चढ्दै जाँदा बन्दको प्रभाव आंशिक मात्रै रह्यो ।
विस्तृत
निर्वाचनमा पाँच दिन सार्वजनिक विदा
सोमबार, कार्तिक २५, २०७०
४ मंसीरमा हुने संविधानसभा निर्वाचनका लागि सरकारले १ देखि ५ मंसीरसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
विस्तृत
अर्याल नयाँ प्रहरी प्रमुख
सोमबार, कार्तिक २५, २०७०
सरकारले उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
विस्तृत
बन्द विरुद्ध शान्ति र्याली
सोमबार, कार्तिक २५, २०७०
बन्द संस्कृति सधैंलाई बन्द हुनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा शान्ति र्याली निकालेका छन् ।
विस्तृत
खनालको घरमा आगो लगाउने पक्राउ
सोमबार, कार्तिक २५, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पुख्र्यौली घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
विस्तृत
आमहड्तालका कारण देशभरको जनजीवन प्रभावित
सोमबार, कार्तिक २५, २०७०
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आमहड्तालको क्रममा देशभरका विभिन्न ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
विस्तृत
धरानमा पत्रकारलाई लक्षित गर्दै गोली प्रहार
आइतबार, कार्तिक २४, २०७०
सुनसरीको धरानबाट प्रकाशित विश्वस्त सूत्र साप्ताहिकका सम्पादक तथा प्रकाशक गोपाल देवानलाई लक्षित गर्दै गोली प्रहार भएको छ ।
विस्तृत
‘एक दिन आमहडताल, नौ दिन चक्काजाम’
आइतबार, कार्तिक २४, २०७०
निर्वाचन वहिस्कार गरेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पूर्व घोषित १० दिने आन्दोलनका कार्यक्रम परिमार्जन गरेको छ ।
विस्तृत
दाहाल असफल व्यक्तिः सिटौला
आइतबार, कार्तिक २४, २०७०
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादीको ‘हठ र मुख्र्याइँ’का कारण मुलुकले विगतको संबिधानसभाबाट संबिधान नपाएको आरोप लगाएका छन् ।
विस्तृत
दाहालको अभिव्यक्तिप्रति एमालेको आपत्ति
आइतबार, कार्तिक २४, २०७०
नेकपा एमालेले देशका विभिन्न भागमा भएका हिंसात्मक घटना तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
विस्तृत
निर्वाचन बहिष्कार शान्तिपूर्ण हुन्छः गजुरेल
आइतबार, कार्तिक २४, २०७०
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले संविधानसभा निर्वाचन बहिष्कार शान्तिपूर्ण हुने बताएका छन् ।
विस्तृत
माओवादीले आन्दोलनको स्वरुप बदल्ने
आइतबार, कार्तिक २४, २०७०
निर्वाचनको विरोध गरिरहेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ ।
विस्तृत
संखुवासभामा गोली चल्यो, एमाओवादी उम्मेदवार लखेटिए
आइतबार, कार्तिक २४, २०७०
संखुवासभाको जलजला–२ याङसिजुङमा निर्वाचन सभाको तयारीमा रहेका एमाओवादीका उम्मेदवार राजेन्द्रप्रसाद किराँतीलाई स्थानीयले ढुंगामुढा गरी लखेटेका छन् । त्यसक्रममा दुवैपक्षबाट गोली चलाइएको स्थानीयले बताएका छन् ।
विस्तृत
बन्द विफल पार्ने सुरक्षा रणनीति तयार
शनिबार, कार्तिक २३, २०७०
संविधानसभा चुनाव विथोल्ने उद्धेश्यले नेकपा–माओवादी लगायतका दलले गर्न लागेको बन्द असफल पार्न सरकारले सुरक्षा रणनीति बनाएको छ ।
विस्तृत
« First
«
10
20
30
344
345
346
347
348
360
370
380
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस