Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बन्द हड्ताल नगर्न उच्चस्तरीय समितिको आग्रह
शनिबार, कार्तिक २३, २०७०
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियाको विरोध गर्दै आएको नेकपा–माओवादी नेतृत्वको मोर्चालाई बन्द हड्ताल फिर्ता लिन आग्रह गरेको छ ।
विस्तृत
प्रहरी महानिरीक्षक राना विदा बस्दै
शनिबार, कार्तिक २३, २०७०
एक हप्तापछि अवकाश हुन लागेका प्रहरी महानिरीक्षक कुवेरसिं राना विदा बस्न लागेका छन् ।
विस्तृत
‘कांग्रेस बुढो, एमाले नीति नभएको, एमाओवादी भाग्यविधाता’
शनिबार, कार्तिक २३, २०७०
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस बुढो भएको र एमालेको नीति नै नभएको आरोप लगाउँदै एमाओवादी नै नेपालको भाग्यविधाता भएको दाबी गरेका छन् ।
विस्तृत
बन्द तोड्ने महासंघ अध्यक्ष वैद्यको चेतावनी
शनिबार, कार्तिक २३, २०७०
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आमहड्ताल अवज्ञा गर्ने घोषणा गरेका छन् ।
विस्तृत
एमालेको कार्यक्रममा विष्फोट, चार घाईते
शनिबार, कार्तिक २३, २०७०
ताप्लेजुङमा एमालेको चुनावी सभामा बम विष्फोट हुँदा चार जना घाइते भएका छन् ।
विस्तृत
एबीसी टेलिभिजनलाई २४ घन्टे स्पष्टीकरण
शुक्रबार, कार्तिक २२, २०७०
निर्वाचन आयोगले एबीसी टेलिभिजनलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
विस्तृत
उम्मेदवारहरु भन्छन: सुरक्षा भएन
शुक्रबार, कार्तिक २२, २०७०
आफ्ना नेता कार्यकर्ताहरुमाथि आक्रमण भइरहँदा पनि प्रहरी प्रशासनले कुनै कार्वाही नगरेको प्यूठानका नेताहरुले गुनासो गरेका छन् ।
विस्तृत
वीरगञ्जमा दुई ठाउँमा बम
शुक्रबार, कार्तिक २२, २०७०
वीरगञ्जका दुई ठाउँमा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
विस्तृत
संविधान निर्माणमा वैद्य माओवादी पनि समेटिन्छ: नेपाल
शुक्रबार, कार्तिक २२, २०७०
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले बन्द, हडताल र चक्काजाम गर्ने पार्टी जनताबाट अलगिने हुँदा नेकपा–माओवादीलाई त्यस्तो अभद्र कार्यमा नउत्रिन सुझाव दिएका छन् ।
विस्तृत
ढुंगेलको उम्मेदवारी खारेज गरेर मात्रै पुग्दैनः झाँक्री
शुक्रबार, कार्तिक २२, २०७०
ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेका एमाओवादी उम्मेदवार बालकृष्ण ढुँगेलविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएकी एमाले नेतृ रामकुमारी झाँक्री ढुँगेलको विषयमा अदालतले गरेको फैसला कार्यान्वयन हुनुपर्ने बताउँछिन् ।
विस्तृत
डिआइजी थापाद्वारा सर्वोच्चमा रिट
बिहीबार, कार्तिक २१, २०७०
प्रहरी नायव महानिरीक्षक पार्वती थापाले आफूभन्दा कनिष्ठ प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएकी छन् ।
विस्तृत
हार्नेहरु निर्वाचन भाँड्ने षडयन्त्र गर्दैछन्ः ओली
बिहीबार, कार्तिक २१, २०७०
नेकपा एमालेका नेता केपी ओलीले आगामी निर्वाचनमा हार ब्यहोर्ने डरले केही दलका नेताहरुले निर्वाचन भाड्न षडयन्त्र शुरु गरेको बताएका छन् ।
विस्तृत
लोकतान्त्रिक संविधान निर्माणको जिम्मा हाम्रोः नेता नेपाल
बिहीबार, कार्तिक २१, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनपछि लोकतान्त्रिक संविधान निर्माणको नेतृत्व एमालेले गर्ने बताएका छन् ।
विस्तृत
प्राथमिक विद्यालयमा दाहालको चुनावी सभा
बिहीबार, कार्तिक २१, २०७०
सुनसरीको लौकहीमा चुनावी सभालाई सम्बोधन गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशी दलहरु व्यक्तिगत स्वार्थमा रुमल्लिएको आरोप लगाउँदै मतदाताहरुलाई आश्वासनको पुलिन्दा बाँडेका छन् ।
विस्तृत
स्वाभिमान रक्षाका लागि निर्वाचन जरुरीः पूर्व राजदूत
बिहीबार, कार्तिक २१, २०७०
संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व राजदुत डा दिनेश भट्टराईले मुलुकलाई विदेशी हस्तक्षेपबाट बचाउनका लागि पनि संविधानसभाको निर्वाचन जरुरी भएको बताएका छन् ।
विस्तृत
तमलोपा उम्मेदवारको निधन
बिहीबार, कार्तिक २१, २०७०
तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)का कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार शराफत खाँको निधन भएको छ ।
विस्तृत
एमाओवादीका दुई जनाको उम्मेदवारी रद्द
बुधबार, कार्तिक २०, २०७०
निर्वाचन आयोगले एमाओवादीका समानुपातिक उम्मेदवारहरू बालकृष्ण ढुंगेल र उषा साह फकिरको उम्मेदवारी रद्द गरेको छ ।
विस्तृत
‘माओवादीले मतदातालाई अवरोध नगर्ने’
बुधबार, कार्तिक २०, २०७०
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले संविधानसभा निर्वाचनमा नेकपा–माओवादीले मतदातालाई कुनै अवरोध नगर्ने बताएकी छन् ।
विस्तृत
एनआरएन शाह नेपाली कांग्रेसमा
बुधबार, कार्तिक २०, २०७०
गैरआवासीय नेपाली संघ (एनआरएन) का निवर्तमान उपाध्यक्ष रामेश्वर शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विस्तृत
काठमाडौंको विद्यालयमा बम
बुधबार, कार्तिक २०, २०७०
काठमाडौं लप्सीफेदी गाविसको जहरसिंहपौवास्थित कालिकाशरण उच्चमाविमा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
विस्तृत
दैलेखमा तरुण दल नेताको हत्या
बुधबार, कार्तिक २०, २०७०
दैलेखका तरुण दलका जिल्ला सदस्य एवं ३ नं.इलाका इन्चार्ज नविन सिंह रानामगरको हत्या भएको छ । आफन्तहरुले उनको हत्या राजनीतिक प्रतिशोधले भएको अनुमान गरेका छन् ।
विस्तृत
झापा र ताप्लेजुङबाट माओवादीका नेता-कार्यकर्ता पक्राउ
बुधबार, कार्तिक २०, २०७०
प्रहरीले झापाको बिर्तामोडबाट नेकपा—माओवादीका तीनजना स्थानीय नेतालाई पक्राउ गरेको छ ।
विस्तृत
संविधान बनाउन दुईतिहाई चाहियोः दाहाल
बुधबार, कार्तिक २०, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले संबिधानसभा निर्वाचनमा दुइतिहाई बहुमत ल्याउन नसके मुलुकले संबिधान नपाउने दाबी गरेका छन् ।
विस्तृत
निर्वाचनमा अवरोध नगर्न खनालको आग्रह
बुधबार, कार्तिक २०, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्तिपूर्ण रुपमा निर्वाचन गराएर जनताको चाहना पूरा गर्ने दिशामा बाधक नबन्न नेकपा–माओवादीलाई आग्रह गरेका छन् ।
विस्तृत
घरेलु हतियारसहित राप्रपा कार्यकर्ता पक्राउ
मंगलबार, कार्तिक १९, २०७०
पश्चिम चितवनको मेघौलीस्थित एक होटलमा होहल्ला र हुलहुज्जत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्ध युवा समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
30
345
346
347
348
349
360
370
380
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस