Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपतिपुत्र सिफारिसमा नपरेपछि विरोध प्रर्दशन
बिहीबार, भाद्र २०, २०७०
राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवलाई धनुषा कांग्रेसले उम्मेदवार सिफारिस नगरेपछि जनकपुरमा जुलुश प्रर्दशन भएको छ ।
विस्तृत
एमालेले निर्वाचन तयारी तिव्र पार्यो
बुधबार, भाद्र १९, २०७०
नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले पार्टी सचिव युवराज ज्ञवालीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सचिवालय गठन गरेको छ ।
विस्तृत
एमाओवादीसँग एक हुन सकिन्छः नेत्रविक्रम चन्द
बुधबार, भाद्र १९, २०७०
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले माओवादी फुट्दैमा नेपाली कांग्रेस र एमालेले खुशी मनाउनु पर्ने अवश्था नरहेको बताएका छन् ।
विस्तृत
देउवा कञ्चनपुरबाट सिफारिसमा परेनन्
बुधबार, भाद्र १९, २०७०
पहिलो संविधान सभा निर्वाचनमा कञ्चनपुर–४ बाट जितेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा यसपटक भने जिल्लाबाट छनोटमा परेका छैनन् ।
विस्तृत
हिमाल सर्वेक्षण: निर्वाचन ४ मंसीरमै
बुधबार, भाद्र १९, २०७०
गत साता हिमाल ले देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणले ४ मंसीरमै निर्वाचन गर्नुपर्ने पक्षमा जनमत देखाएको छ ।
विस्तृत
अधिकारी दम्पतीले अनशन तोड्न मानेनन्
बुधबार, भाद्र १९, २०७०
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सरकारले गोरखाका गंगामाया र नन्दप्रसाद अधिकारीको अनशन तोडाउन गरेको प्रयास असफल भएको छ ।
विस्तृत
सोलु कांग्रेसबाट छुट्टाछुट्टै सिफारिस
बुधबार, भाद्र १९, २०७०
उम्मेद्वार सिफारिसका बिषयलाई लिएर नेपाली कांग्रेस सोलुखुम्बुमा बिबाद शुरु भएको छ । बिबाद बढेपछि सोलुखुम्बुबाट प्रत्यक्ष र समानुपातिकको दुई छुट्टाछुट्टै सूची केन्द्रमा सिफारिस भएको छ ।
विस्तृत
‘पोखराको लाइनले वैद्यहरुलाई सिध्याउँछ’ (अन्तर्वार्ता)
बुधबार, भाद्र १९, २०७०
उपेन्द्र यादव भन्छन, "मंसीरको चुनाव र लोकतन्त्रको रक्षाका लागि हामीले आन्दोलन स्थगित गर्यौं"
विस्तृत
फेरि पनि ६०१ सभासद्
मंगलबार, भाद्र १८, २०७०
उच्चस्तरीय राजनीतिक समितिले आगामी संविधानसभामा सदस्य सङ्ख्या ६०१ नै कायम राख्ने निर्णय गरेको छ ।
विस्तृत
१६ वर्षेले गर्दा नेपाल र पाकिस्तान बराबर
मंगलबार, भाद्र १८, २०७०
यु-१६ का युवा स्ट्राइकर विमल घर्तीमगरले अन्तिम समयमा गोल गरेपछि नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ।
विस्तृत
‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस्’
मंगलबार, भाद्र १८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान सभा निर्वाचन ४ मंसीरमै हुने भन्दै निर्वाचनको तयारीमा लाग्न आह्वान गरेका छन् ।
विस्तृत
सरिता गिरीले आफैं अनसन तोडिन्
मंगलबार, भाद्र १८, २०७०
विभिन्न माग राख्दै २२ दिनदेखि अनसनमा रहेकी नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरीता गिरीले अनसन तोडेकी छन् ।
विस्तृत
अधिकारी दम्पतीलाई जबरजस्ती खाना ख्वाउन सर्वोच्चको आदेश
मंगलबार, भाद्र १८, २०७०
छोराका हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि अनसनमा बसेका गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारीलाई जबरजस्ती भए पनि खाना ख्वाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
फोरम नेपाल पनि चुनावमा होमियो
मंगलबार, भाद्र १८, २०७०
मधेशी जनअधिकार फोरम नेपालले आगामी निर्वाचनमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
विस्तृत
चितवनका निजी विद्यालयहरु बन्द
मंगलबार, भाद्र १८, २०७०
संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु), चितवनले १८ भदौमा चितवनका सम्पूर्ण नीजि विद्यालयहरु बन्द गराएको छ ।
विस्तृत
सरकारी राहत चार सय क्विन्टल चामल
मंगलबार, भाद्र १८, २०७०
दार्चुलाका बाढीपीडितले सरकारबाट हालसम्म ४१० क्विन्टल १० किलो चामल, पाँच क्विन्टल मुसुरोको दाल र एक हजार लिटर खाने तोरीको तेल मात्र पाएका छन् ।
विस्तृत
दाहालको दबाव, ‘अधिकारी हत्या अनुसन्धान नगर’
मंगलबार, भाद्र १८, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारसँग गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या अनुसन्धान अघि नबढाउन आग्रह गरेका छन् ।
विस्तृत
विद्युत प्राधिकरणको निर्देशकमा कार्की
मंगलबार, भाद्र १८, २०७०
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा जल तथा ऊर्जा आयोगका सहसचिव अर्जुनकुमार कार्कीलाई नियुक्त गरेको छ ।
विस्तृत
निर्वाचन ४ मंसीरमैः कमल थापा
सोमबार, भाद्र १७, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई हिंसा, अराजकता, बढ्दो राजनीतिक सङ्कटबाट मुक्त गर्न संविधानसभाको निर्वाचन ४ मंसीरमा सम्पन्न गर्नु जरुरी रहेको बताएका छन् ।
विस्तृत
एमालेमा निर्वाचन परिचालनको जिम्मा खनाललाई
सोमबार, भाद्र १७, २०७०
नेकपा एमालेले पार्टी अध्यक्ष झलनाथ खनालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय संविधानसभा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
विस्तृत
कोइरालाको नाम दुई क्षेत्रबाट सिफारिस
सोमबार, भाद्र १७, २०७०
कांग्रेस सभापति सुशील कोइरालाको नाम आगामी संविधान सभा निर्वाचनमा उम्मेदवारीका लागि बाँके क्षेत्र नं. १ र ३ बाट सिफारिस गरिएको छ ।
विस्तृत
नाम सिफारिस नभएपछि रिसाइन् सुजाता
सोमबार, भाद्र १७, २०७०
नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी निर्वाचनका लागि मोरङ– १ बाट आफ्नो नाम सिफारिस नभएकोमा आपत्ति प्रकट गरेकी छन् ।
विस्तृत
पूर्वसभासद् पन्त एमालेमा प्रवेश
सोमबार, भाद्र १७, २०७०
पूर्वसभासद सुनिलबाबु पन्तसहित एक सय समलिंगी र तेस्रोलिंगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विस्तृत
‘ढिलो भए असन्तुष्टलाई सहभागी गराउन सकिंदैन’
सोमबार, भाद्र १७, २०७०
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले नेकपा-माओवादी लगायतका असन्तुष्ट दलहरु चाँडै सहमतिमा नआए उनीहरुलाई निर्वाचनमा सहभागी गराउन नसकिने बताएका छन् ।
विस्तृत
आफ्नै धरापमा माओवादी
सोमबार, भाद्र १७, २०७०
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी आफैंले लिएको विरोधाभासपूर्ण लाइन र निर्णयको धरापमा पर्दै गएको छ ।
विस्तृत
« First
«
10
20
30
364
365
366
367
368
380
390
400
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस