Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘माथिल्लो त्रिशुली ३ ए’को क्षमता बढाउने प्राधिकरणको निर्णय
शुक्रबार, जेठ १७, २०७०
अन्ततः नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको वैठकले माथिल्लो त्रिशुली ३ ए को क्षमता बढाएको छ ।
विस्तृत
सरकारद्वारा मे २८ लाई राष्ट्रिय दिवस घोषणा
शुक्रबार, जेठ १७, २०७०
नेपाल सरकारले अंग्रेजी महिना मेको २८ तारेखलाई नेपालको राष्ट्रिय दिवस घोषणा गरेको छ ।
विस्तृत
गच्छदारले भने, ‘गणेश लामालाई फसाइयो’
शुक्रबार, जेठ १७, २०७०
मधेशी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारले गुण्डा नाइकेको परिचय बनाएका गणेश लामालाई फसाउन सरकार पूर्वाग्रही ढंगले लागि परेको दाबी गरेका छन् ।
विस्तृत
हिउँमै रहने भयो, कञ्चनजंघा आरोहीको शव
शुक्रबार, जेठ १७, २०७०
कञ्जन्जंघा हिमाल आरोहण गरी फर्कने क्रममा मृत्यु भएका पाँच आरोहीको शव निकल्न नसकिने भएको छ ।
विस्तृत
एमाओवादीले सहमति तोड्योः देउवा
शुक्रबार, जेठ १७, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले विगतमा गरेका सहमतिहरू तोड्दै गएपछि चुनावी वातावरण बन्न नसकेको बताएका छन् ।
विस्तृत
चाइना डेलीको औपचारिक शुभारम्भ
शुक्रबार, जेठ १७, २०७०
गतफागुनदेखि नेपाली टाइम्स साप्ताहिकको सहकार्यमा नेपालबाट प्रकाशित भएको चाइना डेलीको औपचारिक शुभारम्भ गरिएको छ ।
विस्तृत
निर्वाचन आयोगमा १३९ दलको आवेदन
बिहीबार, जेठ १६, २०७०
आगामी संविधानसभा निर्वाचन प्रयोजनका लागि १३९ दलले निर्वाचन आयोगमा दर्ताका लागि आवेदन दिएका छन् ।
विस्तृत
निर्वाचन अध्यादेश अध्ययन गर्न कार्यदल
बिहीबार, जेठ १६, २०७०
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनसम्बन्धी अध्यादेश अध्ययन गरेर सुझाव दिन आठ सदस्यीय कार्यदल बनाएको छ ।
विस्तृत
फर्जी भर्ना विवादले स्ववियु निर्वाचन स्थगित
बिहीबार, जेठ १६, २०७०
निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरिएको विषयमा विवाद बढेपछि स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन स्थगित भएको छ ।
विस्तृत
बन्दका क्रममा माओवादीका ७० कार्यकर्ता पक्राउ
बिहीबार, जेठ १६, २०७०
रुपन्देही बन्दमा उत्रिएका नेकपा–माओवादीका करिब ७० नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादी चुनाब बिथोल्दैछः नेपाल
बिहीबार, जेठ १६, २०७०
नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादी संविधानसभा निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
विस्तृत
श्रीमानद्धारा श्रीमतीको हत्या
बिहीबार, जेठ १६, २०७०
झापाको दमक–१५ का भुपाल राई(३५)ले आफ्नी श्रीमती गंगा राई(३५) को हत्या गरेका छन् ।
विस्तृत
एमाले सहमतिबाट पछि हट्दैनः नेपाल
बुधबार, जेठ १५, २०७०
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी निर्वाचन, समावेशीतालगायतका विषयमा दलहरूबीच यसअघि भएका सहमतिबाट पछि नहट्ने बताएका छन् ।
विस्तृत
बस दुर्घटनामा मृत्यु हुनेको संख्या तेह्र पुग्यो
बुधबार, जेठ १५, २०७०
सिन्धुपाल्चोकको भोताङबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
विस्तृत
दश दिन भईसक्दा पनि कञ्चनजंगा आरोहीको शव उठेन
बुधबार, जेठ १५, २०७०
कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कने क्रममा हिम पहिरोमा परेर मृत्यु भएका पॉच जनाको शव दश दिन भईसक्दा पनि निकाल्न सकिएको छैन ।
विस्तृत
लोकतन्त्र जोगाउन माग गर्दै नागरिकसभा सम्पन्न
मंगलबार, जेठ १४, २०७०
गएको १ चैतमा भएको अन्तरिम संविधान संशोधन खारेज, लोकमानसिं कार्कीलाई अख्तियार प्रमुखबाट बर्खास्त र खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने माग गर्दै नयाँबानेश्वरमा विशाल नागरिकसभा सम्पन्न भएको छ ।
विस्तृत
राजनीतिक संयन्त्रमा बस्दैनौं: उपेन्द्र यादव
मंगलबार, जेठ १४, २०७०
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्चस्तरीय राजनीतिक संयन्त्रमा नबस्ने बताएका छन् ।
विस्तृत
उपराष्ट्रपति झा चीन जाने
मंगलबार, जेठ १४, २०७०
उपराष्ट्रपति परमानन्द झा २१ जेठमा चीन भ्रमणमा जाने भएका छन् ।
विस्तृत
स्प्रिट बोकेको ट्रक पल्टिँदा दुईको मृत्यु
मंगलबार, जेठ १४, २०७०
रौतहटमा स्प्रिट बोकेको ट्रक पल्टिँदा आगो लागेर दुईको मृत्यु भएको छ ।
विस्तृत
राजनीतिक निकासका लागि निर्वाचनः कोइराला
मंगलबार, जेठ १४, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको निर्वाचन नै राजनीतिक संकटको एक मात्र र अन्तिम विकल्प भएको बताएका छन् ।
विस्तृत
दुई दुर्घटनामा ३ को मृत्यू, चार घाईते
मंगलबार, जेठ १४, २०७०
गुल्मीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यू भएको छ भने तीनजना घाईते भएका छन् ।
विस्तृत
एमाओवादीसँग एकता सम्भव छैनः चन्द
सोमबार, जेठ १३, २०७०
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादीसँग एकताको कुनै संभावना नरहेको स्पष्ट पारेका छन् ।
विस्तृत
रेग्मीको मुद्दामा कारण देखाउ आदेश जारी
सोमबार, जेठ १३, २०७०
सर्वोच्च अदालतले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउनुको कारण माग गरेको छ ।
विस्तृत
निर्वाचनका लागि सञ्चारकर्मीले दबाब दिनुपर्छः उपराष्ट्रपति
सोमबार, जेठ १३, २०७०
उपराष्ट्रपति परमानन्द झाले मंसीरमा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरूलाई दबाब दिन सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।
विस्तृत
राष्ट्रियता र लोकतन्त्रका लागि आमसभा
सोमबार, जेठ १३, २०७०
लोकतन्त्र तथा शान्तिका लागि पेशागत संजाल(पापड) र राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानले १५ जेठमा ‘नागरिक स्तरीय गणतन्त्र दिवस २०७०’ भव्य रुपमा मनाउने भएको छ । भेलामा शम्भु थापा, महेन्द्र गुरुड, करिकृष्ण कार्की, शिव गाउले, शर्मीला कार्की, डा. अञ्जनी झा..
विस्तृत
« First
«
10
20
30
391
392
393
394
395
400
410
420
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस