Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चारदलका कारण अन्यदलसँग वार्ता गर्न कठिनाईः मन्त्री मल्लिक
सोमबार, जेठ १३, २०७०
स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले प्रमुख चार दलहरुबीचमै सहमति नहुँदा असन्तुष्ट दलहरुसँग सरकारले वार्ता गर्न समस्या भएको बताएका छन् ।
विस्तृत
हुम्लामा विमान दुर्घटना, सबै यात्रु सकुशल
सोमबार, जेठ १३, २०७०
नेपालगञ्जबाट यात्रु लिएर हुम्लाको सिमकोट पुगेको गोमा एअरको विमान १३ जेठ बिहान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ ।
विस्तृत
दाईजोको निहुँमा युवतीको हत्या
सोमबार, जेठ १३, २०७०
पर्साको बैरियाविर्तामा दाइजोको निहुँमा एक युवतीको हत्या भएको छ।
विस्तृत
नवलपरासीमा राजमार्ग सुचारु
सोमबार, जेठ १३, २०७०
पूर्वपश्चिम राजमार्गको कावासोती नारायणगढ सडकखण्ड अन्तर्गत लोकाहा खोलामा अवरुद्ध सडक १३ जेठदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
विस्तृत
१७ अमेरिकी पर्यटक लुटने पॉच पक्राउ
सोमबार, जेठ १३, २०७०
ताप्लेजुङको कञ्चनजंघा आधार शिविर पुगेर पर्केका १७ जना अमेरिकी नागरिकहरुलाई लुटने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छ । पक्राउ परेकाहरु १३ देखि १६ वर्ष उमेर समूहका किशोरहरु छन् ।
विस्तृत
कोइराला नहुँदा उच्चस्तरीय समिति बैठक स्थगित
सोमबार, जेठ १३, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनुपस्थित भएपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ ।
विस्तृत
निर्वाचन पुरानै व्यवस्थाअनुसार हुनुपर्छः दाहाल
सोमबार, जेठ १३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको निर्वाचन पुरानै ऐन र प्रावधानअनुसार हुनुपर्ने बताएका छन् ।
विस्तृत
महतोको अनशन तोडियो, वार्ता सफल
आइतबार, जेठ १२, २०७०
दसबुँदे माग राखेर आमरण अनशनमा उत्रेको सद्भावना पार्टी र सरकारबीचको वार्ता सफल भएको भन्दै उक्त पार्टीले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ ।
विस्तृत
मापसे जाँच निरन्तर आवश्यकः जनमत
आइतबार, जेठ १२, २०७०
ट्राफिक प्रहरीले चलाइरहेको मापसे चेकजाँचलाई सवारी साधनका बहुसंख्यक चालकहरुले ‘ठीक’ ठहर्याउँदै यो निरन्तर चल्नुपर्ने विचार राखेका छन् ।
विस्तृत
सरकार र समिति बैठकः ठोस निर्णय भएन
आइतबार, जेठ १२, २०७०
सरकार र उच्चस्तरीय राजनीतिक समितिबीच १२ जेठमा बसेको बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको छ ।
विस्तृत
बन्दले मधेशको जनजीवन प्रभावित, ट्रक जलाइयो
आइतबार, जेठ १२, २०७०
बन्दको अवज्ञा गरेको भन्दै सद्भावना पार्टीका कार्यकर्ताले १२ जेठमा पूर्वपश्चिम राजमार्गको सर्लाही खण्डमा एक मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
विस्तृत
छत्तिसगढमा माओवादी आक्रमण: कांग्रेस वरिष्ठ नेतासहित २७ को मृत्यु
आइतबार, जेठ १२, २०७०
भारतको छत्तिसगढमा माओवादी आक्रमणमा प्रदेश कांग्रेस अध्यक्ष नन्दकुमार पटेल र वरिष्ठ नेता महेन्द्र कर्मासहित २७ जनाको मृत्यु भएको छ ।
विस्तृत
विवादास्पद बमजन पाठ्यपुस्तकमा
आइतबार, जेठ १२, २०७०
विवादास्पद तपस्वी रामबहादुर बमजनको जीवनी अब निजी विद्यालयका कक्षा ५ का विद्यार्थीले पढ्नुपर्ने भएको छ ।
विस्तृत
पर्साबाट २२ किलो चरेस बरामद
आइतबार, जेठ १२, २०७०
प्रहरीले पर्साको धोविनि गाविसबाट ११ जेठ राति ठूलो परिमाणमा लागु पदार्थ चरेस बरामद गरेको छ ।
विस्तृत
दिनभरको निर्माण रातभरको नोक्सान
आइतबार, जेठ १२, २०७०
पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत नवलपरासीको लोकाहा खोलाको डाइभर्सन ( बैकल्पिक सडक ) जेठ लागेपछि मात्रै तीन पटक बगेको छ ।
विस्तृत
मंसीरभित्रै निर्वाचन गर्न महासचिव बानको अपील
शनिबार, जेठ ११, २०७०
संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले नेपालका सबै राजनीतिक दललाई सबै राजनीतिक अवरोध परास्त गरी मंसिरको निर्धारित समय सीमामा नै आम निर्वाचन सम्पन्न गर्न अपील गरेका छन् ।
विस्तृत
पाँच दिन वितिसक्दा पनि शव उद्दारमा कठिनाइ
शनिबार, जेठ ११, २०७०
कञ्चजङ्घा हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीहरूको शव पाँच दिन वितिसक्दा पनि निकाल्न सकिएको छैन ।
विस्तृत
सबै दलको सहमति सम्भव छैनः खनाल
शनिबार, जेठ ११, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको लागि दलहरुवीच पूर्ण राजनीतिक सहमति सम्भव नरहेको बताएका छन् ।
विस्तृत
राजदूतले भने, ‘महतोजीका मनोबल बना रहे’
शनिबार, जेठ ११, २०७०
चार दिनको अनशनले अस्वस्थ भएको भन्दै प्रहरीले जवर्जजस्ती अस्पताल लिएर गएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भारतीय राजदूत जयन्त प्रसादले वीर अस्पतालमा भेट गरेका छन् ।
विस्तृत
पाकिस्तानमा स्कुल बसमा विष्फोट, १७ बालबालिकाको मृत्यु
शनिबार, जेठ ११, २०७०
पूर्वी पाकिस्तानमा ११ जेठ विहान एक स्कूल बसको ग्याँस सिलिंडर विष्फोट हुँदा कम्तीमा पनि १७ जना बालबालिकाको मृत्यु भएको छ ।
विस्तृत
आज बुद्धजयन्ती
शनिबार, जेठ ११, २०७०
अन्तर्जगत्का कुशल चिकित्सक तथा बाह्य जगत्का कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छ ।
विस्तृत
अफगानिस्तानः विष्फोटमा एक नेपालीको मृत्यु, दुई घाइते
शनिबार, जेठ ११, २०७०
अफ़ग़ानिस्तानको राजधानी काबुलमा भएको तालिबानी आक्रमणमा परेर एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ ।
विस्तृत
मृतक भनिएकाको जीवितै उद्धार
शनिबार, जेठ ११, २०७०
पृथ्वीराजमार्गअन्तर्गत चितवनको दारेचोक–३ घोप्टेभिरमा ९ जेठ राति पेट्रोल ट्यांकर पल्टिएर आगलागी हुँदा जलेर मृत्यु भएका भनिएकामध्ये एकको शुक्रबार बेलुका प्रहरीले जीवितै उद्धार गरेको छ ।
विस्तृत
रेग्मीले प्रधानन्यायाधीश पद छोड्नु पर्छः कोइराला
शनिबार, जेठ ११, २०७०
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले देशमा चुनावको वातावरण बनाउनका लागि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
विस्तृत
पापडको बिरोध प्रदर्शन
शुक्रबार, जेठ १०, २०७०
अख्तियार प्रमुखमा गरिएको लोकमान सिंह कार्कीको नियुक्ति खारेजको माग राख्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले राजधानीमा बिरोध प्रदर्शन गरेको छ ।
विस्तृत
« First
«
10
20
30
392
393
394
395
396
400
410
420
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस