Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘प्याकेजमा सहमति नहुँदासम्म सरकारले राजीनामा नदिने’
मंगलबार, आश्विन २३, २०६९
एकीकृत नेकपा माओवादीले दलहरूका बीचमा प्याकेजमा सहमति नहुन्जेल वर्तमान सरकारले राजीनामा नगर्ने वताएको छ ।
विस्तृत
नेपालद्वारा हङकङसामु २२६ रनको लक्ष्य प्रस्तुत
मंगलबार, आश्विन २३, २०६९
युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई २२६ रनको चुनौति दिएको छ । सेमिफाइनल पुग्न जित अपरिहार्य भएको खेलमा नेपालले बलियो टिम हङकङ विरुद्ध मध्यम स्कोरमात्रै खडा गर्न सक्यो ।
विस्तृत
पत्रकार रेग्मीको निधन
मंगलबार, आश्विन २३, २०६९
न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार तारा रेग्मीको २३ असोज बिहान हृदयघातका कारण २७ वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
माओवादीका धर्नाकारीमाथि सरकारको लाठी
मंगलबार, आश्विन २३, २०६९
नेपाली सेनाका महासेनानी राजु बस्नेतको बढुवा निर्णय फिर्ता लिनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय बाहिर धर्ना बसेका नेकपा–माओवादीका कार्यकर्ताहरु माथि प्रहरीले लाठी प्रहार गरेको छ ।
विस्तृत
कांग्रेसले महासमिति बैठक सार्यो
सोमबार, आश्विन २२, २०६९
नेपाली कांग्रेसले २४ असोजदेखि जनकपुरमा गर्ने भनिएको महासमितिको बैठक मंसीरसम्मका लागि सारेको छ ।
विस्तृत
एमाओवादीद्वारा संविधानसभा पुनःस्थापनाको प्रस्ताव
सोमबार, आश्विन २२, २०६९
एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेससँग संविधान सभा पुनःस्थापनाको प्रस्ताव गरेको छ ।
विस्तृत
एमाओवादीको नेतृत्वमा सहमतिको सरकार हुँदैनः अध्यक्ष खनाल
सोमबार, आश्विन २२, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने बताएका छन्।
विस्तृत
प्रधानमन्त्रीद्वारा मानव अधिकार आयोगको कार्यक्रम बहिष्कार
सोमबार, आश्विन २२, २०६९
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित कार्यक्रम प्रधानमन्त्री बाबुराम भट्टराईले बहिष्कार गरेका छन् ।
विस्तृत
पुनःस्थापनाका बारेमा छलफल गर्दै कांग्रेस
सोमबार, आश्विन २२, २०६९
जिल्ला सभापतिहरुको काभ्रे भेलाबाट संसदको निर्वाचनमा जाने निर्णय गरेको नेपाली कांग्रेसमा फेरि संविधानसभा पुनःस्थापनाको बहस चलेको छ ।
विस्तृत
सिरहामा भ्यान दुर्घटना हुँदा सोह्र घाइते
सोमबार, आश्विन २२, २०६९
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको रामपुरविर्तामा २२ असोज बिहान तरकारी बोकेको भ्यान पल्टिँदा १६ जना घाइते भएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले देशमा ‘कू’ गरेः सभापति कोइराला
आइतबार, आश्विन २१, २०६९
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गत २ जेठको सम्झौताविपरीत संविधानसभा विघटन गरेर प्रधानमन्त्री बाबुराम भट्टराईले संवैधानिक कू गरेको आरोप लगाएका छन् ।
विस्तृत
जगदम्बाश्री र मदन पुरस्कार प्रदान
आइतबार, आश्विन २१, २०६९
२०६८ सालको मदन पुरस्कार युवा आख्यानकार अमर न्यौपाने र जगदम्बाश्री पुरस्कार इतिहासको क्षेत्रमा कार्यरत संशोधन मण्डललाई प्रदान गरिएको छ ।
विस्तृत
बैशाखमा चुनाव गर्ने एमाओवादी नेता सापकोटाको दावी
आइतबार, आश्विन २१, २०६९
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले दहरुबीच बैशाखसम्ममा संविधानसभाको चुनाव गर्ने सहमति भएको दावी गरेका छन् ।
विस्तृत
नेपालको शानदार जित
आइतबार, आश्विन २१, २०६९
एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत् समूह चरणको तेस्रो खेलमा नेपालले साउदी अरेबियामाथि नौ बिकेटको शानदार जित हासिल गरेको छ ।
विस्तृत
भट्टराई सरकार पूर्ण असफलः नेता ओली
आइतबार, आश्विन २१, २०६९
नेकपा एमालेका नेता केपी शर्मा ओलीले संविधान बनाउन र मुलुकको समस्या समाधान गर्नमा भट्टराई सरकार पूर्ण असफल रहेको बताएका छन् ।
विस्तृत
गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनावी सरकारः अध्यक्ष जबरा
आइतबार, आश्विन २१, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले गैरराजनीतिक व्यक्तिको नेतृत्वमा निस्पक्ष चुनावी सरकार गठन हुनुपर्ने वताएका छन् ।
विस्तृत
माओवादीले लगेका एमाले कार्यकर्ता अझै बेपत्ता
आइतबार, आश्विन २१, २०६९
नुवाकोट देउराली गाविसका नेकपा एमालेका दुई कार्यकर्ता बेपत्ता भएको सात दिन बित्दा पनि उनीहरूको अवस्था थाहा हुन सकेको छैन।
विस्तृत
सदभाव र एकतामा राष्ट्रपतिको जोड
आइतबार, आश्विन २१, २०६९
राष्ट्रपति डा रामवरण यादवले सामाजिक सद्भाव र एकता कायम गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले दुईसाताभित्रै राजीनामा दिनेः कार्की
शनिबार, आश्विन २०, २०६९
एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख राम कार्कीले राष्ट्रिय सहमतिको अधारमा नयाँ सरकार चाँडै निर्माण हुने संकेत गर्दै प्रधानमन्त्री भट्टराईले दुई साताभित्रै राजीनामा दिने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री बन्न दाहालको दौड
शनिबार, आश्विन २०, २०६९
राष्ट्रिय सहमतिका लागि वर्तमान सरकारको वहिर्गमनको माग चुलिएका बेला एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैं प्रधानमन्त्री बन्ने दौडमा सामेल भएका छन् ।
विस्तृत
चितवनमा चन्दा आतंक
शनिबार, आश्विन २०, २०६९
चाडवाड नजिकिँदै जाँदा व्यवसायी र सङ्घसंस्थाहरु चन्दा आतङ्कबाट प्रभावित भएका छन् ।
विस्तृत
क्यान्सर बिरामीले उपचार पाएनन्
शनिबार, आश्विन २०, २०६९
भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क उपचार सेवा बन्द गरेपछि गाउँ गाउँबाट आएका विपन्न वर्गका विरामी निराश भएर फर्कन थालेका छन् ।
विस्तृत
सेना अराजनीतिक र समावेशी छ: प्रधानसेनापति
शनिबार, आश्विन २०, २०६९
प्रधानसेनापति गौरवशम्शेर जबराले नेपाली सेना अराजनीतिक एवम् समावेशी चरित्र भएको र यसको आधारभूत मूल्य, मान्यता एवम् व्यावसायिक क्षमतामा कुनै प्रकारको सम्झौता नगरिने वताएका छन्।
विस्तृत
पूर्व अर्थराज्य मन्त्री चढेको गाडी तोडफोड
शुक्रबार, आश्विन १९, २०६९
सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाउँदै एमालेका कार्यकर्ताहरुले पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा चढ्ने गरेको सरकारी गाडी तोडफोड गरेका छन् ।
विस्तृत
काठमाडौंमा कतारको राजदूतावास स्थापना
शुक्रबार, आश्विन १९, २०६९
कूटनीतिक सम्बन्ध स्थापना भएको ३५ वर्षपछि कतार सरकारले काठमाडौंमा राजदूतावास खोलेको छ ।
विस्तृत
« First
«
10
20
30
465
466
467
468
469
480
490
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस