Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानसभा ब्यूँताउन दिइन्नः नेतृ भण्डारी
शुक्रबार, आश्विन २६, २०६९
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानसभा पुनःस्थापना गरेर मुलुकलाई पछि धकेल्ने षडयन्त्र एमालेले सफल हुन नदिने दाबी गरेकी छन् ।
विस्तृत
देशको अर्थतन्त्रप्रति राष्ट्रपतिको चिन्ता
शुक्रबार, आश्विन २६, २०६९
राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकको आर्थिक संकट निवारण र पूर्ण बजेटका प्रति राजनीतिक दलहरु गम्भीर नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
नेपालसामु २४२ रनको चुनौती
शुक्रबार, आश्विन २६, २०६९
एसीसी इलिट कपको फाइनलमा संयुक्त अरब इमिरेट्स्(युएइ)ले नेपालसामु २४२ रनको चुनौती पेश गरेको छ ।
विस्तृत
दुईसय तोला सुन र लाखौं लुट्नेहरु पक्राउ
शुक्रबार, आश्विन २६, २०६९
पर्वतको चित्रे गाविस– ७ स्थित एउटा घरबाट दुई सय तोला सुन र २५ लाखभन्दा बढी नगद लुट्ने लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटेराहरुले खाल्टोमा लुकाएको अवस्थामा २१ तोला सुन पनि फेला पारेको छ ।
विस्तृत
प्रधानमन्त्रीलाई तनहुँमा कालो झण्डा
शुक्रबार, आश्विन २६, २०६९
झोलुङे पुलको उद्घाटन गर्न गएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई तनहुँको विमलनगरमा स्थानीयबासीले कालो झण्डा देखाएका छन् ।
विस्तृत
पूर्ब बार अध्यक्ष ढुंगानाको निधन
शुक्रबार, आश्विन २६, २०६९
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता वासुदेव ढुंगानाको ८२ वर्षको उमेरमा २६ असोजमा निधन भएको छ ।
विस्तृत
दाहाल इमान्दार भएमात्र सहमति: माधव नेपाल
बिहीबार, आश्विन २५, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक सहमतिका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले इमान्दार कदम चालेमात्र राजनीतिक सहमति जुट्ने बताएका छन् ।
विस्तृत
अपहरित कांग्रेस कार्यकर्ताको उद्दार
बिहीबार, आश्विन २५, २०६९
एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले २५ असोज बिहान सिन्धुलीमा अपहरण गरेका तरुण दलका केन्द्रीय सदस्य नवराज श्रेष्ठसहित तीनजनालाई प्रहरीले घाईते अवस्थामा उद्दार गरेको छ ।
विस्तृत
दशैं टिका ८ कार्तिक विहान साढे एघार बजे
बिहीबार, आश्विन २५, २०६९
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बडा दशैं टिकाको साइत ८ कार्तिक विहान ११ बजेर २९ मिनेटमा रहेको छ ।
विस्तृत
आइजीपीले १३३ डिएसपी र ५० एसपीको सरुवा गरे
बिहीबार, आश्विन २५, २०६९
प्रहरी प्रधान कार्यालयले २५ असोजमा ५० जना एसपी र १३३ डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) कुवेरसिं रानाले नियुक्त भएको एक महिनापछि प्रहरीहरुको सरुवा गरेका हुन् ।
विस्तृत
एमाओवादी र कांग्रेसबीच सिन्धुलीमा झडप
बिहीबार, आश्विन २५, २०६९
एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच सिन्धुलीमा झडप भएपछि सदरमुकाम सिन्धुलीमाढी तनावग्रस्त छ ।
विस्तृत
सरकारद्वारा अस्पतालको नाम फेर्ने निर्णय
बिहीबार, आश्विन २५, २०६९
सरकारले सगरमाथा अञ्चल अस्पतालसहित तीनवटा अस्पतालको नाम फेर्ने निर्णय गरेको छ ।
विस्तृत
५५ रुपियाँ केजी नुन पाउँदा दङ्ग
बिहीबार, आश्विन २५, २०६९
सोलुखुम्बु सदरमुकामबाट २२ कोष टाढा रहेको छेस्काम गाविसका बासिन्दा प्रतिकेजी रु. ५५ मा नुन पाउँदा पनि दङ्ग छन् ।
विस्तृत
दाहाल बेल्जियम जाँदै, सहमति अँझै टाढा
बिहीबार, आश्विन २५, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज बेल्जियम जाँदै छन् । वर्तमान राजनीतिक संकटबाट मुलुकलाई असोजभित्रै निकास दिने प्रतिवद्धता गरेका नेताहरु एकपछि अर्को गर्दै देश बाहिर छन् ।
विस्तृत
राष्ट्रपति शासनबाट निकासः नेता बिजुक्छे
बुधबार, आश्विन २४, २०६९
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा राजनीतिक समस्या समाधानको उत्तम विकल्प नै राष्ट्रपति शासन रहेको दोहोर्याएका छन् ।
विस्तृत
नेपाल एसीसी ट्रफी एलिट क्रिकेटको फाइनलमा
बुधबार, आश्विन २४, २०६९
मलेसियालाई २१ रनले पराजित गर्दै नेपाल संयुक्त अरब इमिरेट्स् (युएई) मा जारी एसीसी ट्रफी एलिट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । २६ असोजमा हुने फाइनलमा नेपालले आयोजक युएईसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
विस्तृत
नेकपा–माओवादीले ‘जनमुक्ति सेना’ बनाउने
बुधबार, आश्विन २४, २०६९
वैद्य नेतृत्वको नेकपा–माओवादीका नेताहरूले पार्टीले जनमुक्ति सेनाको घोषणा गर्ने बताएका छन् ।
विस्तृत
रहेनन् जिउँदा शहीद रामहरि शर्मा
बुधबार, आश्विन २४, २०६९
राणाशासनविरोधी आन्दोलनका जिउँदा शहीद रामहरि शर्माको २४ असोज बिहान ९६ वर्षको उमेरमा निधन भएको छ । जहानीयाँ शासनबाट नेपाललाई मुक्त बनाई प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका शर्मा मुलुककै जेठो राजनीतिक दल प्रजापरिषदका संस्थापक पनि थिए ।
विस्तृत
शर्माको निधनप्रति नेपाली कांग्रेसद्वारा शोक व्यक्त
बुधबार, आश्विन २४, २०६९
देशमा प्रजतन्त्र स्थापनका लागि राणशासन विरुद्ध आन्दोलन गरेका ज्युँदा शहीद रामहरि शर्माको निधनप्रति नेपाली कांग्रेसले शोक व्यक्त गरेको छ ।
विस्तृत
कांग्रेस पुनःस्थापनाको पक्षमा छैनः कोइराला
बुधबार, आश्विन २४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो दल संविधान सभाको पुनःस्थापनाको पक्षमा नरहेको बताएका छन् ।
विस्तृत
थैवका हत्यारालाई आजीवन कारावास
बुधबार, आश्विन २४, २०६९
नेकपा एमाले निकट युवा सङ्घ रूपन्देहीका सदस्य प्रचण्ड थैव हत्याका आरोपी सुजित विकलाई रूपन्देही जिल्ला अदालतले सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाएको छ ।
विस्तृत
नेपाल हङकङलाई हराउँदै एसीसी ट्रफीको सेमिफाइनलमा
मंगलबार, आश्विन २३, २०६९
युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १२५ रनले पराजित गरेको छ ।
विस्तृत
मन्त्रिपरिषद विस्तार हुनसक्ने एमाओवादी प्रवक्ताको भनाई
मंगलबार, आश्विन २३, २०६९
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले दलहरुबीच सहमति नभए सरकारले मन्त्रिपरिषद विस्तार गर्नसक्ने वताएका छन् ।
विस्तृत
भृकुटीमण्डपमा लाइफ स्टायल एकस्पो हुने
मंगलबार, आश्विन २३, २०६९
काठमाडौंको भृकुटीमण्डपमा २६ असोजदेखि चार दिनसम्म ‘लाइफ स्टायल एक्स्पो २०१२’ हुने भएको छ । आधुनिक जीवन शैलीसँग मेलखाने घर सजावट तथा विभिन्न ब्रान्डका सामानहरुको प्रदर्शनी रहने उक्त एक्स्पो दशैंका लागि विशेष किनमेलको राम्रो अवसर हुने आयोजकले वताएका छन् ।
विस्तृत
पुनःस्थापनाको चर्चा सत्ता लम्बाउने खेलः नेता ओली
मंगलबार, आश्विन २३, २०६९
नेकपा एमालेका नेता केपी शर्मा ओलीले संविधानसभा पुनःस्थापनाको चर्चा सत्ता लम्बाउने खेलमात्रै भएको टिप्पणी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
464
465
466
467
468
480
490
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस