Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमालेले आन्दोलनको नेतृत्व लियोः खनाल
शुक्रबार, आश्विन १९, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारविरोधी आन्दोलनको नेतृत्व आजैदेखि आफ्नो पार्टीले लिएको घोषणा गरेका छन् । “आजैदेखि सरकार फाल्ने आन्दोलनको नेतृत्व एमालेले लियो,” अध्यक्ष खनालले भने, “सहमतिबाट छाड्ने कि जनताले तानेर फाल्नुपर्ने हो निर्णय गर्ने बेला आएको छ ।”
विस्तृत
लक्ष्मण थारु थरुहट तराई पार्टीबाट निष्काशित
शुक्रबार, आश्विन १९, २०६९
थरुहट तराई पार्टी नेपालले लक्ष्मण थारुलाई पार्टीको अध्यक्ष पदबाट निष्काशन गरेको छ । थरुहट तराई पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा समाहित भएको घोषणप्रति आपत्ति जनाउँदै पार्टीले थारुको साधारण सदस्यतासमेत नरहनेगरी बर्खास्त गरेको हो ।
विस्तृत
सहमतिको प्रधानमन्त्रीमा सबैको दावी
शुक्रबार, आश्विन १९, २०६९
एमाओवादी, नेपाली कांग्रेस र मधेशी मोर्चाले सहमतीय सरकारको नेतृत्वमा आ–आफ्नै दावी प्रस्तुत गरेका छन् ।
विस्तृत
कोइराला–दाहाल भेट, असोजभित्रै सहमतिको सरकार बनाउने
शुक्रबार, आश्विन १९, २०६९
नेपाली काँग्रेसका सभपाति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बीच असोज मसान्तभित्रै राष्ट्रिय सरकार बनाउने सहमति भएको छ ।
विस्तृत
एमालेको प्रदर्शन शुरु
शुक्रबार, आश्विन १९, २०६९
‘असंवैधानिक सरकार सत्ता छोड, राष्ट्रिय सहमतिको ढोका खोल !’ भन्ने नाराका साथ नेकपा एमालेले काठमाडौँको खुलामञ्चमा आयोजना गरेको विरोध प्रदर्शन शुरु भएको छ । राजधानी लगायत देशका सबै जिल्लाहरुमा १९ असोजमा एमालेले विरोध प्रदर्शन गर्न लागेको हो ।
विस्तृत
पूर्व गृहसचिव पोखरेल भ्रष्टाचारी ठहर
बिहीबार, आश्विन १८, २०६९
विशेष अदालतले पूर्व गृह सचिव पदमप्रसाद पोखरेललाई भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद तथा ५८ लाख ५९ हजार रुपैयाँ विगो र त्यतिनै जरिवाना गर्ने फैसला गरेको छ ।
विस्तृत
माओवादीले गर्दा मुलुक संकटमाः कोइराला
बिहीबार, आश्विन १८, २०६९
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एनेकपा माओवादीको सर्वसत्तावादी चरित्रका कारण मुलुक सङ्कटमा परेको वताएका छन् ।
विस्तृत
अशोक राईलगायतले एमाले छाडे
बिहीबार, आश्विन १८, २०६९
राज्य पुनःसंरचनाका विषयमा पार्टीदेखि असन्तुष्ट एमाले उपाध्यक्ष अशोक राईसहितका केही नेताहरुले नेकपा एमाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
विस्तृत
मन्त्रिपरिषद्को निर्णय: सेनामा बढुवा, चिनीमा भ्याट छुट
बिहीबार, आश्विन १८, २०६९
मन्त्रिपरिषद्को १८ असोजमा बसेको बैठले सहायक रथीमा ५ र महासेनानीमा ५ जनाको बढुवा गरेको छ ।
विस्तृत
उपराष्ट्रपति झा भारत प्रस्थान
बिहीबार, आश्विन १८, २०६९
उपराष्ट्रपति परमानन्द झा आज भारत प्रस्थान गरेका छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको अमृत महोत्सवको समापन समारोहमा सहभागी हुन १८ असोजमा उनी भारततर्फ लागेका हुन् ।
विस्तृत
एनसेल सेन्टरमा आगलागी, एक करोड बढीको क्षति
बिहीबार, आश्विन १८, २०६९
सिरहा नगरपालिकास्थित एनसेल सेन्टरमा १८ असोज बिहान भीषण आगलागी भएको छ । आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
विस्तृत
अधिकृतमा अनुतिर्ण लडाकुलाई तल्लो तहमा भर्ना
बिहीबार, आश्विन १८, २०६९
नेपाली सेनाको अधिकृतस्तरको परीक्षामा अनुतिर्ण भएका ४ जना लडाकु कमान्डरहरुले अधिकृतभन्दा तल्लोतहमा समायोजनको लागि अवसर पाउने भएका छन् ।
विस्तृत
एसीसी ट्रफीको पहिलो खेलमा नेपालसँग आयोजक युएई पराजित
बुधबार, आश्विन १७, २०६९
संयुक्त अरब इमिरेट्समा जारी एसीसी ट्रफी इलिट कपमा नेपालले आयोजक युएइलाइ चार विकेटले पराजित गरेको छ ।
विस्तृत
कांग्रेसले आदिवासी जनजातिका माग सम्बोधन गर्ने
बुधबार, आश्विन १७, २०६९
नेपाली कांग्रेसले आदिवासी जनजाति नेताहरुका मागलाई लोकतान्त्रिक र संवैधानिक ढङ्गबाट सम्बोधन गर्न तयार रहेको जनाएको छ ।
विस्तृत
गृहमन्त्री विरुद्ध कैलालीमा प्रदर्शन
बुधबार, आश्विन १७, २०६९
गृहमन्त्री विजयकुमार गच्छदारको अभिव्यक्तिको विरोधमा कैलालीमा प्रदर्शनमा भएको छ । कैलालीका विभिन्न स्थानमा गृहमन्त्रीलाई कालो झण्डा देखाइएको छ ।
विस्तृत
पूर्वसभासद्सहित जिल्ला नेताद्वारा कांग्रेस त्याग
बुधबार, आश्विन १७, २०६९
नेपाली कांग्रेसका पूर्वसभासद् कुमार राईसहित पूर्व जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।
विस्तृत
मनाङमा मोटर पुग्यो
बुधबार, आश्विन १७, २०६९
हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामेमा १७ असोजमा पहिलोपटक मोटर पुगेको छ । नेपाली सेनाको सडक निर्माण गणले ग १ ज २५२ नम्बरको जीप पहिलोपटक चामे पुरयाएको हो ।
विस्तृत
यथास्थितिमा सरकार छाडिन्न: प्रधानमन्त्री
बुधबार, आश्विन १७, २०६९
प्रधानमन्त्री डा बाबुराम भट्टराईले यथास्थितिमा सरकार नछाड्ने अडान दोहोरयाएका छन् । “सरकारको कुनै विकल्प नबनी यथास्थितिमा सरकार छाडित्र, यसमा राजनीतिक पार्टीहरू सहमतिमा आउनैपर्छ ,” १७ असोजमा बिराटनगर पुगेका भट्टराईले भने ।
विस्तृत
दलहरु आ–आफ्नै अडानमा, सहमति खोज्ने सहमति
बुधबार, आश्विन १७, २०६९
राजनीतिक गतिरोध अन्त्यको प्रयासका लागि भन्दै १६ असोजमा बसेको सर्वदलीय बैठकमा नेताहरुले आ–आफ्नै अडान प्रस्तुत गरेपछि बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा नयाँ कुरा केही पनि भएन ।
विस्तृत
भारतीय चलचित्र नरोक: चलचित्रकर्मी
मंगलबार, आश्विन १६, २०६९
नेकपा–माओवादीले भारतीय चलचित्रमा रोक लगाएकोप्रति नेपाली चलचित्रकर्मीहरुले आपत्ति प्रकट गरेका छन् । नेपाली चलचित्रलाई प्रतिष्पर्धाविहिन बनाउन नहुने उनीहरुको तर्क छ ।
विस्तृत
‘सरकार सूचनामाथि अङ्कुश लगाउँदैछ’
मंगलबार, आश्विन १६, २०६९
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सरकार सूचनामाथि अङ्कुश लगाउन अग्रसर भएको वताएका छन् ।
विस्तृत
पोखरेलीहरुले सिंहदरबार घेरे
मंगलबार, आश्विन १६, २०६९
पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारलाई दवाब दिन पोखराबासीहरुले १६ असोज दिउँसो मोटर रयाली सहित सिंहदरबार घेराउ गरेका छन् ।
विस्तृत
आज सर्वदलीय बैठक बस्दै, सहमति हुने छाँट छैन
मंगलबार, आश्विन १६, २०६९
आगामी निर्वाचन र सरकार गठनका बारे सहमित जुटाउन राजनीतिक दलका शिर्ष नेताहरु आज बैठक गर्दैछन् । मोर्चाबन्दीमा लागेका दलहरुलाई १४ असोजमा राष्ट्रपतिले सहमतिका लागि आग्रह गरेपछि फेरि सहमतिको प्रयास थालिएको हो ।
विस्तृत
सत्तापक्षद्वारा जनपरिचालनका कार्यक्रम स्थगित
मंगलबार, आश्विन १६, २०६९
सत्तापक्षीय दलहरूको संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले देशव्यापीरूपमा आयोजना गर्न लागेको जनपरिचालनका सबै कार्यक्रम स्थगित गरेको छ ।
विस्तृत
फेरि अर्को विमान चरासँग ठोक्कियो, सुरक्षित अवतरण गर्न सफल
सोमबार, आश्विन १५, २०६९
पोखरा विमानस्थलबाट १५ असोज अपरान्ह ३:४५ मा काठमाडौंका लागि उडेको यती एयरको विमान चरासँग ठोकिएको छ । धावनमार्ग छोडेको ५ मिनेटमै चरासँग ठोकिएको विमान सुरक्षितरुपमा पोखरामै अवतरण गरेको यती एयरलाइन्सले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
466
467
468
469
470
480
490
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस