Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मलेसियामा दुई सयबढी नेपाली कामदार पक्राउ
सोमबार, भाद्र १७, २०७०
मलेसियामा गैरकानुनी रुपमा काम गरिरहेका नेपाललगायत अन्य देशका दुई हजार भन्दाबढी विदेशी कामदारहरु पक्राउ परेका छन् ।
विस्तृत
पैंतालिस वर्षपछि हिमालमा शव फेला
सोमबार, भाद्र १७, २०७०
पैंतालिस वर्षअगाडि विमान दुर्घटनामा मृत्यु भएका भारतीय सैनिकको शव भारतको हिमाञ्चल प्रदेशस्थित ढाक्का हिमनदीमा फेला परेको छ।
विस्तृत
सापकोटालाई सिफारिस गरिएकोमा आपत्ति
आइतबार, भाद्र १६, २०७०
एमाओवादीले व्यक्तिहत्याका आरोपी अग्निप्रसाद सापकोटाको नाम संविधानसभा निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको भन्दै द्वन्द्व पीडितसम्बद्ध विभिन्न संस्थाहरुले आपत्ति प्रकट गरेका छन्।
विस्तृत
विद्युत् प्राधिकरणका निर्देकसहित दश पक्राउ
आइतबार, भाद्र १६, २०७०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका निर्देशक अर्जुनकुमार चौहानसहित १० जनालाई पक्राउ गरेको छ ।
विस्तृत
अधिकारी दम्पतीलाई बचाउन सर्वोच्चमा रिट
आइतबार, भाद्र १६, २०७०
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गराई पाउन आमरण अनशनमा बसेका अधिकारी दम्पतीको जीवन रक्षाका लागि आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
विस्तृत
थापाले भने, ‘दमन भए प्रतिकार हुन्छ’
आइतबार, भाद्र १६, २०७०
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले ४ मंसीरको संविधानसभा निर्वाचन आफूहरुले बहिस्कार गर्ने भन्दै सरकारले दमन गरे जनविद्रोहमा जाने धम्की दिएका छन् ।
विस्तृत
माओवादीप्रति शंकाः ज्ञवाली, गोलमेच वाहियातः कर्ण
आइतबार, भाद्र १६, २०७०
एमाले नेता प्रदीप ज्ञावलीले नेकपा–माओवादीले संविधान सभा बाहिरबाटै संविधान बनाउने प्रस्ताव गरेको भन्दै उसको नियतप्रति शंका लागेको बताएका छन् ।
विस्तृत
बढ्दै सम्बन्धविच्छेद
आइतबार, भाद्र १६, २०७०
पत्नीको मोबाइलमा आएको म्यासेज देखेपछि बिग्रिन थालेको उनीहरूको सम्बन्ध एक वर्षपछि अदालतबाट सम्बन्धविच्छेद भएर टुङ्गियो ।
विस्तृत
‘जीवनमा रगत नै मुख्य रहेछ’
आइतबार, भाद्र १६, २०७०
‘‘डाक्टरले १० प्रतिशत मात्र बाँच्ने आशा छ भनेका छन्, तर एक प्रतिशत आशा भएसम्म उपचार गराइरहन्छु,’’ शारदाका पति बद्री नेपालको अठोट थियो ।
विस्तृत
पौडेलको दाबी: वैशाखमा स्थानीय निर्वाचन
आइतबार, भाद्र १६, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचन गरिने दाबी गरेका छन् ।
विस्तृत
दाहालले भने, ‘मधेशवादीको बैशाखीमा टेक्दा काम भएन’
शनिबार, भाद्र १५, २०७०
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेशवादी दलको ‘वैशाखीमा टेकेर’ सरकारमा जाँदा जनचाहना अनुसार काम गर्न नसकेको दाबी गरेका छन् ।
विस्तृत
साफ च्याम्पियनसीपमा नेपालको विजयी शुरुवात
शनिबार, भाद्र १५, २०७०
साफ च्याम्पियनसीप फुटबलमा नेपालले बंगलादेशलाई हराउँदै विजयी शुरुवात गरेको छ ।
विस्तृत
‘बेचिएकी चेली’ सुनिताले लिइन् म्यागसेसे पुरस्कार
शनिबार, भाद्र १५, २०७०
फिलिपिन्सको राजधानी मनिलामा आयोजित एक भव्य कार्यक्रमबीच त्यहाँकी प्रधानन्यायाधीश मारिया लोउर्डेस सेरिनोले नेपाली संस्था शक्ति समूहलाई रामोन म्यागसेसे पुरस्कार प्रदान गरेकी छन् ।
विस्तृत
एमाओवादीको अभिव्यक्तिमा एमालेको आपत्ति
शनिबार, भाद्र १५, २०७०
नेकपा एमाले केन्द्रीय कमिटी बैठकले गंगामाया र नन्दप्रसाद अधिकारीको माग बारे गम्भीर हुन सरकारलाई आग्रह गर्दै उक्त मुद्दाका बारे एमाओवादीले दिएका अभिव्यक्ति प्रति आपत्ति प्रकट गरेको छ ।
विस्तृत
उच्चस्तरीय समितिद्वारा संविधान संशोधनको आग्रह
शनिबार, भाद्र १५, २०७०
उच्चस्तरीय राजनीतिक समितिले उपेन्द्र यादव नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चासँग भएको सहमतिबारे राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्षलाई औपचारिक जानकारी गराएको छ ।
विस्तृत
एमाओवादीले चुनाव चाहेकै छैनः माओवादी नेता
शनिबार, भाद्र १५, २०७०
नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्माले एमाओवादीले चुनाव नचाहेकाले आफूहरुसँगको वार्ता असफल भएको आरोप लगाएका छन् ।
विस्तृत
पूर्व राज्यमन्त्री सुरिता तमलोपामा
शनिबार, भाद्र १५, २०७०
जे पी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानकी नेतृ सुरिता साह तराई मधेश लोकतन्त्रिक पार्टीमा प्रवेश गरेकी छन् ।
विस्तृत
लोकतान्त्रिक शक्तिबीच समझदारी आवश्यक: पौडेल
शनिबार, भाद्र १५, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले केही दलहरुले विरोध गरे पनि ४ मंसीरमा संविधान सभाको निर्वाचन हुने बताएका छन् ।
विस्तृत
‘चुनावी सुरक्षा सेनाको नेतृत्वमा’
शनिबार, भाद्र १५, २०७०
सरकार आगामी संविधानसभा निर्वाचन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने मनस्थितिमा पुगेको छ ।
विस्तृत
नेपालमा ६ रेक्टरस्केलको भूकम्प, दोलखा नजिक केन्द्रविन्दु
शुक्रबार, भाद्र १४, २०७०
१४ भदौ राति देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । ११:३५ बजे पहिलो धक्का महसुस भएको केही बेरमा फेरि साना साना धक्का महसुस गरिएको थियो ।
विस्तृत
दलहरुसँग राष्ट्रपतिको असन्तुष्टि
शुक्रबार, भाद्र १४, २०७०
राष्ट्रपति रामवरण यादवले दलहरुका कारण आन्दोलनका उपलब्धीहरु संस्थागत हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विस्तृत
कोइराला र थापाबीच चुनावी एकताबारे छलफल
शुक्रबार, भाद्र १४, २०७०
नेपाली कांग्रेस सभापति सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यहादुर थापाबीच चुनावी तालमेल बारे छलफल भएको छ ।
विस्तृत
‘सुसाइड मिसन’ मा जाने उत्सुकता
शुक्रबार, भाद्र १४, २०७०
एउटा निजी कम्पनीले सदाका लागि मंगल ग्रहमा जान चाहनेहरुको एकतर्फी यात्राका लागि दरखास्त आह्वान गरेपछि अहिलेसम्म १ लाख ६५ हजारले आवेदन दर्ता गराइसकेका छन् ।
विस्तृत
‘लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
शुक्रबार, भाद्र १४, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधानसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुबीच तालमेल हुनु जरुरी रहेको बताएका छन् ।
विस्तृत
अधिकारी हत्या प्रकरण: न्याय माग गर्दै धर्ना
शुक्रबार, भाद्र १४, २०७०
गोरखाका कृष्णप्रसाद अधिकारी हत्याका दोषीलाई पक्राउ र घटनाको स्वतन्त्र अनुसन्धानको माग गर्दै विभिन्न सङ्घसंस्थाले वीर अस्पताल अगाडि धर्ना दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
365
366
367
368
369
380
390
400
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस