Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अधिकारी दम्पत्तीको जीवन रक्षाको पहल गर्न अपिल
सोमबार, भाद्र १०, २०७०
जवाफदेहिता निगरानी समितिले न्यायिक प्रक्रियाको विश्वस्त थालनी गरेर आफ्ना छोराको हत्याको अनुसन्धान र न्यायका लागि अनसरत गोरखाका नन्दप्रसाद अधिकारी र गंगा अधिकारीको जीवन रक्षा गर्न आग्रह गरेको छ ।
विस्तृत
यसवर्ष १२ नाउर र ६ झारलको शिकार अनुमति
सोमबार, भाद्र १०, २०७०
ढोरपाटन शिकार आरक्षमा चालु वर्षको पहिलो याममा सिकारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कोटा निर्धारण गरेको छ ।
विस्तृत
माओवादी नआएपनि निर्वाचन हुन्छ: देउवा
सोमबार, भाद्र १०, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादी सहभागी नभएपनि ४ मंसीरमा संविधानसभाको निर्वाचन भइछाड्ने बताएका छन् ।
विस्तृत
अठ्तीस चिकित्सकद्वारा सामूहिक राजीनामा
आइतबार, भाद्र ९, २०७०
कोसी अञ्चल अस्पताल विराटनगरका ३८ जना चिकित्सकले ९ भदौमा सामूहिक राजीनामा दिएका छन् ।
विस्तृत
४१ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर
आइतबार, भाद्र ९, २०७०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोग लागेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित उच्च अधिकारीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
गोर्खाल्यान्ड आन्दोलनले नेपाली विद्यार्थी फिर्ता
आइतबार, भाद्र ९, २०७०
छिमेकी भारतको दार्जिलिङ क्षेत्रमा गोर्खाल्यान्ड आन्दोलनका कारण त्यहाँका विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी फर्केर स्वदेशकै विद्यालयमा भर्ना हुन थालेका छन् ।
विस्तृत
निर्वाचन मिति सार्न असम्भवः कोइराला
आइतबार, भाद्र ९, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेकपा–माओवादी नेतृत्वको मोर्चाले निर्वाचन र निर्वाचनमार्फत निकास चाहेको भए गृहकार्यका लागि केही समय दिन सकिने बताएका छन् ।
विस्तृत
तोकिएकै समयमा निर्वाचन होस्: भारतीय नेता
आइतबार, भाद्र ९, २०७०
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख रविशंकर प्रसादले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन होस भन्ने भारतले चाहेको बताएका छन् ।
विस्तृत
स्थानीय निकाय निर्वाचन: पट्यारलाग्दो पर्खाइ
आइतबार, भाद्र ९, २०७०
अहिलेका मतदातामध्ये झण्डै पचास प्रतिशतले घरदैलोमा भेटिने स्थानीय सरकारका लागि अहिलेसम्म मतदान गर्न पाएका छैनन् ।
विस्तृत
‘निर्वाचनमा गएर जनताबाट अनुमोदन लेऊ’
आइतबार, भाद्र ९, २०७०
सङक्रमणकालको लामो गोलचक्करमा रुमल्लिएको मुलुकको जटिल राजनीतिक गाँठो फुकाउन निर्वाचनबाहेक अर्को उत्तम बाटो नभएकाले निर्वाचनको वातावरण विगार्न नहुने सरकोरवाला र विज्ञको ठहर छ ।
विस्तृत
नाच्नुस, पढ्नुस्, स्वस्थ रहनुस
आइतबार, भाद्र ९, २०७०
नाच्ने, नाटक हेर्ने र पढ्ने जस्ता कार्यमा सहभागी हुने व्यक्तिहरुको स्वास्थ्य त्यसो नगर्नेहरुको तुलनामा बढी स्वस्थ हुने एउटा शोधले देखाएको छ ।
विस्तृत
काभ्रेलाई पनि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणाको तयारी
आइतबार, भाद्र ९, २०७०
भक्तपुरसँगै जोडिएको काभ्रे जिल्लाका ६ वटा कुखुरा फर्ममा बर्ड फ्लुको संक्रमण फेला परेपछि काभ्रेलाई पनि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी भइरहको छ ।
विस्तृत
चुनाव रोक्ने गरी वार्ता हुँदैनः मन्त्री मल्लिक
आइतबार, भाद्र ९, २०७०
संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले कुनै दल सहभागी नहुँदैमा ४ मंसीरको निर्वाचन नरोकिने बताएका छन् ।
विस्तृत
अख्तियारद्वारा म्यानपावर सञ्चालक पक्राउ
शनिबार, भाद्र ८, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका कर्मचारीहरुलाई पक्राउ गरेको एक दिन नबित्दै उनीहरुलाई सहयोग गर्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई पनि पक्राउ गरेको छ ।
विस्तृत
वार्ताको वातावरण बनाउन ३३ दलको आग्रह
शनिबार, भाद्र ८, २०७०
नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिलाई वार्ताको वातावरण पुन: बनाउन आग्रह गरेको छ ।
विस्तृत
निर्वाचन विथोल्छु भन्नु मुर्खताः सापकोटा
शनिबार, भाद्र ८, २०७०
एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानसभा निर्वाचनको विपक्षमा जाने राजनीतिक दल तथा समूहको अस्तित्व समाप्त हुने दाबी गरेका छन् ।
विस्तृत
वार्ता असफल, ‘गोलमेच’ नहुने
शनिबार, भाद्र ८, २०७०
उच्चस्तरीय राजनीतिक समिति र निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चाबीच ८ भदौमा भएको वार्ता असफल भएसँगै नेकपा-माओवादीले निर्वाचनमा भाग लिने सम्भावना लगभग अन्त्य भएको छ ।
विस्तृत
दुई माओवादीको वार्ता, ‘वैद्य निर्वाचनमा नआउने संकेत’
शनिबार, भाद्र ८, २०७०
एनेकपा माओवादी र नेकपा–माओवादीबीच ८ भदौ विहान भएको संविधान सभा निर्वाचन र गोलमेच सम्मेलनका बारेमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ ।
विस्तृत
मंसीरमा चुनाव ? ‘विश्वास छैन’
शनिबार, भाद्र ८, २०७०
हिमाल ले गत साता देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणमा सहभागी ३९ प्रतिशतले ४ मंसीरमा निर्वाचन हुन नसक्ने बताएका छन्।
विस्तृत
डेढ लाख मतदाता थपिए
शनिबार, भाद्र ८, २०७०
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि थप गरेको एक साताको समयअवधि आज सकिएको छ ।
विस्तृत
यसरी सकियो संविधानसभामा ३ अर्ब ३४ करोड
शुक्रबार, भाद्र ७, २०७०
व्यवस्थापिका संसद सचिवालयले विघटीत संविधानसभाको चार वर्षे कार्यकालमा जम्मा ३ अर्ब ३४ करोड ४ लाख ७१ हजार २ सय ७८ रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
विस्तृत
अख्तियारद्वारा ३५ कर्मचारी पक्राउ
शुक्रबार, भाद्र ७, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायतका ३५ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
विस्तृत
वाइसीएल अब ‘ब्रिगेड’
शुक्रबार, भाद्र ७, २०७०
एमाओवादीले आफ्नो युवादस्ता वाईसीएललाई ‘उत्पादन बिग्रेड’ का रुपमा सक्रिय बनाएको छ ।
विस्तृत
सरकार र मिति फेर्नै पर्छः वैद्य
शुक्रबार, भाद्र ७, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले दलहरुबीच हुने भनिएको गोलमेच सम्मेलनमा पनि वर्तमान सरकार र संविधानसभाको मिति परिवर्तनको आफ्नो अडान यथावतै राख्ने बताएका छन् ।
विस्तृत
रेग्मीले भने, ‘निर्वाचन ४ मंसीरमै’
शुक्रबार, भाद्र ७, २०७०
राष्ट्रपति रामवरण यादवलाई ७ भदौमा भेट्न पुगेका मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीले तोकिएको समयमै निर्वाचन हुनेमा आफू आशावादी रहेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
367
368
369
370
371
380
390
400
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस