Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राजनीतिक समिति भंग गरः अशोक राई
शुक्रबार, भाद्र १४, २०७०
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले उच्चस्तरीय राजनीतिक समिति भंग नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन् ।
विस्तृत
कान्तिपथस्थित ज्योति भवनमा आगलागी
शुक्रबार, भाद्र १४, २०७०
काठामाडौंको कान्तिपथस्थित ज्योति भवनमा १४ भदौ विहान लागेको आगोबाट नेपाल बैंक लिमिटेडको शाखा कार्यालय र ग्राण्डी अस्पतालको सिटी क्लिनिकमा क्षति पुगेको छ ।
विस्तृत
अधिकारी दम्पतीको अनसन तोडाउन सरकारको गुहार
शुक्रबार, भाद्र १४, २०७०
गंगामाया र नन्दप्रसाद अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि सरकारले उनीहरुको अनसन तोडाउन सरोकारवालाहरुसँग आग्रह गरेको छ ।
विस्तृत
वाइसीएल आक्रमणको कांग्रेसद्वारा निन्दा
बिहीबार, भाद्र १३, २०७०
पूर्व राज्यमन्त्री गोपालजीजंग शाह र उनका सुरक्षा गार्ड लगायतमाथि वाइसीएलले आक्रमण गरेकोप्रति नेपाली कांग्रेसले निन्दा र भर्त्सना गरेको छ ।
विस्तृत
भयरहित निर्वाचन हुनुपर्छः अमेरिकी राजदूत
बिहीबार, भाद्र १३, २०७०
अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले आगामी संविधान सभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोगको खाँचो रहेको बताएका छन् ।
विस्तृत
तिम्ल्याहाले उपचार पाएनन्, एकको ज्यान गयो
बिहीबार, भाद्र १३, २०७०
पोखराको मणिपाल शिक्षण अस्पतालमा तीम्ल्याहा छोरा जन्माएकी स्याङजा, वालिङकी २५ वर्षीया सुनिता विक आर्थिक अभावमा शिशुको उपचार नै नगरी अस्पतालबाट घर फर्केकी छन् ।
विस्तृत
राष्ट्रपतिलाई सहजकर्ता बन्न माओवादीको आग्रह
बिहीबार, भाद्र १३, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चाले राष्ट्रपति रामवरण यादवलाई गोलमेच सम्मेलनका लागि पहल गर्न आग्रह गरेको छ ।
विस्तृत
भारतीय आतंकवादी भटकल सीमाक्षेत्रबाट पक्राउ
बिहीबार, भाद्र १३, २०७०
भारतमा दुई दर्जनभन्दा बढी बम विष्फोटनमा संलग्न यासिन भटकल नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विस्तृत
उद्योग वाणिज्य संघका अध्यक्ष मृत फेला
बिहीबार, भाद्र १३, २०७०
उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष रंगलाल अग्रवाल १२ भदौ राति मृत अवस्थामा भेटिएका छन् ।
विस्तृत
अधिकारी दम्पतीले रेग्मीसँग भने, ‘न्याय पाउँ’
बिहीबार, भाद्र १३, २०७०
छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनशनरत गंगामाया र नन्दप्रसाद अधिकारीलाई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वीर अस्पतालमा भेटेका छन् ।
विस्तृत
ट्रेड युनियन कांग्रेसमा दाहाल बिजयी
बुधबार, भाद्र १२, २०७०
नेपाली कांग्रेस निकट मजदूरहरुको संगठन नेपाल ट्रेड यूनियन कांग्रेस स्वतन्त्रको पाँचौ महाधिबेशनले खिलानाथ दाहाललाई अध्यक्षमा चयन गरेको छ ।
विस्तृत
कर्मचारीको अभाव हुन नदिन अख्तियारको निर्देशन
बुधबार, भाद्र १२, २०७०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र नेपाल विद्युत् प्राधिकरणमा आवश्यक कर्मचारी खटाउन सम्बद्ध मन्त्रालयहरूलाई निर्देशन दिएको छ ।
विस्तृत
सन्तान वियोगको पीडा
बुधबार, भाद्र १२, २०७०
माओवादी हिंसात्मक विद्रोहको आगोले पोलिएका सयौं बाबुआमा सन्तान गुमेको असह्य पीडामा बाँचिरहेका छन् भने संचालकहरु सन्तान सुखमा रमाइरहेका छन् ।
विस्तृत
राईलाई मनाउने जिम्मा कोइराला र खनाललाई
बुधबार, भाद्र १२, २०७०
संघीय समाजवादी पार्टीले अघि सारेको पाँच बुँदे माग र नेकपा–माओवादी नेतृत्वको मोर्चालाई निर्वाचनमा सहभागी गराउनेबारेमा उच्चस्तरीय राजनीतिक समितिका नेताहरुबीच छलफल भएको छ ।
विस्तृत
जग्गा हत्याउन बोक्सीको आरोप
बुधबार, भाद्र १२, २०७०
“म आफ्नो भएको दुई कठ्ठा खेतमा बनिबुतो गरेर गुजारा गरिरहेकी थिएँ तर पटिदार (आफन्त) ले बोक्सीको बात लगाउंदै दिशापिसाव ख्वाएर मलाई गाउं निकाला गरे,” बोक्सीको आरोपमा गाउँबाट लखेटिएकी सरस्वतीदेवी चौरसिया पीडा सुनाउँछिन् ।
विस्तृत
माओवादीका लागि बहिष्कार आत्मघातीः ज्ञवाली
बुधबार, भाद्र १२, २०७०
नेकपा एमालेस्थायी समितिका सदस्य प्रदीप ज्ञवालीले नेकपा–माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गरेमा उसका लागि आत्मघाती हुने दाबी गरेका छन् ।
विस्तृत
संघीय समाजवादीसँगको वार्ता निष्कर्षविहीन
मंगलबार, भाद्र ११, २०७०
उच्चस्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टीबीच ११ भदौ साँझ भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।
विस्तृत
कार दुर्घटनामा कांग्रेस नेताको निधन
मंगलबार, भाद्र ११, २०७०
पाल्पामा ११ भदौ साँझ भएको कार दुर्घटनामा नेपाली कांग्रेस गुल्मीका नेता हरीप्रसाद न्यौपने र कार चालकको निधन भएको छ ।
विस्तृत
लडाकुलाई सेनामा समायोजन गर्नुहुन्नथ्योः विजुक्छे
मंगलबार, भाद्र ११, २०७०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे एमाओवादी लडाकुहरूलाई सेनामा समायोजन गर्नु गलत भएको बताएका छन् ।
विस्तृत
उडिसामा माओवादीद्वारा चार सुरक्षाकर्मीको हत्या
मंगलबार, भाद्र ११, २०७०
भारतको उडिसामा सशस्त्र माओवादीले एम्बुस विष्फोट गराएर तीनजना सीमा सुरक्षा बल (बीएसएफ) का जवानको हत्या गरेका छन् भने दुईजना गम्भीर घाइते भएका छन् ।
विस्तृत
माओवादीलाई छाडेरै निर्वाचन: महतो
मंगलबार, भाद्र ११, २०७०
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ४ मंसीरका लागि निर्धारित संविधानसभाको निर्वाचनमा नेकपा–माओवादीले भाग नलिए पनि निर्वाचन नरोकिने बताएका छन् ।
विस्तृत
कोसी अञ्चल अस्पतालमा सेवा सुचारु
मंगलबार, भाद्र ११, २०७०
सरकारले आन्दोलनरत चिकित्सकले उठाउँदै आएको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ११ भदौदेखि कोसी अञ्चल अस्पतालको सेवा पुनः सञ्चालन भएको छ ।
विस्तृत
रेग्मीले संयुक्त राष्ट्रसङ्घ महासभाको अधिवेशनमा भाग लिने
सोमबार, भाद्र १०, २०७०
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी आगामी असोजमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभाको ६८ औँ नियमित अधिवेशनमा सहभागी हुने भएका छन् ।
विस्तृत
पूर्व सचिव खनाल काँग्रेसमा प्रवेश
सोमबार, भाद्र १०, २०७०
पूर्व अर्थ सचिव रामेश्वर खनाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विस्तृत
७० पूर्वलडाकु भए सेनाका अधिकृत
सोमबार, भाद्र १०, २०७०
नेपाली सेनाको आधारभूत तालिम गरेपछि ७० जना पूर्व माओवादी लडाकु सेनाको अधिकृतस्तरमा प्रवेश गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
366
367
368
369
370
380
390
400
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस