Himalkhabar
बिहीबार, पौष १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कार्कीलाई रोक्न जारी अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्नेः सर्वोच्च
सोमबार, बैशाख १६, २०७०
सर्वोच्च अदालतले लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग आयोगमा नियुक्त नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेको छ ।
विस्तृत
जातीय राजनीतिप्रति राष्ट्रपतिको चिन्ता
सोमबार, बैशाख १६, २०७०
राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालमा केही दलहरुले जातीय राजनीति गरेर मुलुकलाई विखण्डनतर्फ उन्मुख गराउन खोजेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
विस्तृत
आन्दोलनरत दलहरुद्वारा दूतावासमा ज्ञापनपत्र
सोमबार, बैशाख १६, २०७०
नेकपा–माओवादीको नेतृत्वमा रहेका दलहरुले विराटनगरमा खोलिएको भारतीय कार्यालय बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
नेपाली नागरिकता लिन खोज्ने पक्राउ
सोमबार, बैशाख १६, २०७०
भारतमा विवाह भइसकेकी छोरीलाई अविवाहित भनेर नेपाली नागरिकताको प्रमाणपत्र लिन लागिरहेको अवस्थामा पर्सा प्रहरीले बुबा र छोरी दुवैलाई पक्राउ गरेको छ ।
विस्तृत
पढाइका लागि भोकैप्यासै
सोमबार, बैशाख १६, २०७०
विद्यालयहरूमा भर्नाका कार्यक्रम चलिरहेको बेला कञ्चनपुरकी १३ वर्षीया आरती लोहारलाई आफन्त र छरछिमेकले ‘तिमी ठूली भइसक्यौ, अब भाइहरूलाई मात्र पढाऊ’ भन्दैछन् ।
विस्तृत
मतदाता नामावलीमा तेस्रो लिंगीलाई पहिचान
सोमबार, बैशाख १६, २०७०
निर्वाचन आयोगले मतदाता नामावलीमा तेस्रो लिंगीको पहिचान सहितको नाम दर्ता गर्न शुरु गरेको छ ।
विस्तृत
यो सरकार करारमा नियुक्त: मन्त्री कोइराला
सोमबार, बैशाख १६, २०७०
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वर्तमान सरकार निश्चित काम पूरा गर्न करारमा नियुक्त भएको टिप्पणी गरेका छन् ।
विस्तृत
सार्वजनिक संरचना अपाङ्ग मैत्री बनाउन निर्देशिका जारी
सोमबार, बैशाख १६, २०७०
समाज कल्याण मन्त्रालयले सार्वजनिक भौतिक संरचना अनिवार्य रुपमा अपाङ्ग मैत्री हुनुपर्ने नयाँ निर्देशिका जारी गरेको छ ।
विस्तृत
आगलागीबाट ११ पसल नष्ट, दुई करोडको क्षति
सोमबार, बैशाख १६, २०७०
विद्युत सर्ट भएर आगलागी हुँदा नेपालगञ्जको धम्बोजीस्थित ११ पसल जलेर नष्ट भएका छन् ।
विस्तृत
ट्याक्सी दुर्घटनामा दुईको मृत्यु, सात घाइते
सोमबार, बैशाख १६, २०७०
पाँचथरको दशमी वलने सडक खण्ड अन्तर्गत वलनेमा १५ ट्याक्सी दुर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
विस्तृत
जोखानामा एमाओवादी
सोमबार, बैशाख १६, २०७०
संविधानसभा निर्वाचनको माहोल बनाउन अरु दलसँगै हिडेजस्तो देखिएको एमाओवादी त्यसपछिको आफ्नो स्थितिप्रति आश्वस्त हुन सकिरहेको छैन ।
विस्तृत
अनावश्यक टिप्पणी नगर्न रेग्मीको आग्रह
आइतबार, बैशाख १५, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन गर्ने कार्यप्रति सरकार सचेत र दृढ रहेको भन्दै छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्न आतुर रहेको बताएका छन् ।
विस्तृत
कुलेखानी दोस्रो एक सातामा सञ्चालन हुने
आइतबार, बैशाख १५, २०७०
ट्रान्सफर्मर जलेपछि बन्द अवस्थामा रहेको कुलेखानी दोस्रो एक साताभित्र सञ्चालनमा ल्याउन ट्रान्सफर्मर ल्याइएको छ ।
विस्तृत
सगरमाथा आरोहण गर्ने दुई विदेशी कुटिए
आइतबार, बैशाख १५, २०७०
सगरमाथा हिमाल चढ्दै गरेको आरोहण दलका तीन विदेशी नागरिक क्याम्प २ र क्याम्प ३ को बीचमा कुटिएका छन् ।
विस्तृत
नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ
आइतबार, बैशाख १५, २०७०
नेपाली नागरिकताको प्रमाणपत्र लिन खोज्ने एक जना भारतीय युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
पूर्वमन्त्री खपाङ्गीको स्वास्थ्य अवस्था अझै गम्भीर
आइतबार, बैशाख १५, २०७०
मोटरसाइकलको ठक्करबाट घाइते भएका पूर्वमन्त्री गोरे बहादुर खपाङ्गीको स्वास्थ्य अवस्थामा अझै सुधार आउन सकेको छैन ।
विस्तृत
सामूहिक बलत्कारका ६ अभियुक्त पक्राउ
आइतबार, बैशाख १५, २०७०
काभ्रे प्रहरीले सामूहिक बलात्कारका ६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
विस्तृत
‘दलबीचको गृहकार्य अमूर्त भएकै कारण चुनाव सर्यो’
शनिबार, बैशाख १४, २०७०
एमाओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले राजनीतिक बहस र छलफलले मूर्तरुप ग्रहण गर्न नसक्दा असारमा चुनाव सम्भव नभएको बताएका छन् ।
विस्तृत
कांग्रेस केन्द्रीय कार्यालयमा चिनकाजी श्रेष्ठ
शनिबार, बैशाख १४, २०७०
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवमा चिनकाजी श्रेष्ठ नियुक्त भएका छन् ।
विस्तृत
राजमार्ग बन्द रोक्न थप कडा नीति ल्याउनेः मन्त्री पन्त
शनिबार, बैशाख १४, २०७०
सरकारले राजमार्गमा गुडिरहेका यातायात विविध कारणले दुर्घटना हुँदा चालक एवम् यातायातमाथि आक्रमण गरी राजमार्गसमेत बन्द गराउने प्रवृत्ति रोक्न थप कडा नीति ल्याउने भएको छ ।
विस्तृत
लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुनेः खनाल
शनिबार, बैशाख १४, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभाको चुनावमा लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने सम्भावना रहेको बताउनुभएको छ ।
विस्तृत
पर्साको विकासका लागि भारतसँग कुरा गर्छुः दाहाल
शनिबार, बैशाख १४, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको आर्थिक विकासका बारेमा भारतीय नेताहरुसँग छलफल गर्ने दाबी गरेका छन् ।
विस्तृत
राजनीतिक दल दर्ता खुल्यो
शनिबार, बैशाख १४, २०७०
निर्वाचन आयोगले १५ बैशाखदेखि दल दर्ता खुला गर्ने भएको छ ।
विस्तृत
मारिएर बाँचेकाहरू
शनिबार, बैशाख १४, २०७०
हिंसात्मक द्वन्द्वकालमा माओवादीले घाइते बनाएका र 'क्रस फायर'मा परेकाहरूलाई सरकारी बेवास्ताले झन् आहत बनाएको छ।
विस्तृत
निर्वाचन सम्पन्न गर्न सबै दलको सहयोग जरुरीः रेग्मी
शनिबार, बैशाख १४, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको प्रमुख कार्य संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने भएकाले यसलाई सार्थक तुल्याउन सरकार लागिपरेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
401
402
403
404
405
410
420
430
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस