Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
प्रेस चौतारीमा अर्याल विजयी
शनिबार, फाल्गुण २६, २०६९
प्रेस चौतारी नेपालको विराटनगरमा जारी महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र अर्याल निर्वाचित भएका छन् ।
विस्तृत
फ्रेन्डस् दोस्रो स्थानमा
शनिबार, फाल्गुण २६, २०६९
नेपाल आर्मीलाई पराजित गरेर फ्रेन्डस् क्लब शहीद स्मारक रेडबुल ए डिभिजन लिगको दोस्रोस्थानमा उक्लेको छ ।
विस्तृत
सहमति अझै अनिश्चित
शनिबार, फाल्गुण २६, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको आवश्यक वातावरण बनाउनका लागि अन्य विषयमा सहमति गर्न बसेको प्रमुख दलहरुको २६ फागुनको बैठक प..
विस्तृत
लोडसेडिङ दुई घण्टा घट्यो (तालिका सहित)
शनिबार, फाल्गुण २६, २०६९
नेपाल विद्युत प्राधिकरणले २८ फागुनदेखि लागु हुने गरी लोडसेडिङ दैनिक दुई घण्टा कम गरेको छ ।
विस्तृत
नेपाली महिला पाँच घन्टापछि मुक्त
शनिबार, फाल्गुण २६, २०६९
भारतीय वन रक्षकहरूको नियन्त्रणमा रहेका कञ्चनपुरको परासनका चार महिलालाई प्रहरीले २६ फागुनमा उद्धार गरेको छ ।
विस्तृत
सप्तरीमा आगलागी, सिंगो बस्ती सखाप
शनिबार, फाल्गुण २६, २०६९
सप्तरीको नकटीरायपुर गाविसमा २६ फागुनमा भएको भीषण आगलागीबाट सिगो बस्ती सखाप भएको छ ।
विस्तृत
‘राष्ट्रपतिकै नेतृत्वमा चुनाव भए राम्रो’
शनिबार, फाल्गुण २६, २०६९
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपतिकै नेतृत्वमा निर्वाचन हुनसके सबैभन्दा उत्तम हुने बताएका छन् ।
विस्तृत
भारत नेपालमा स्थायित्व चाहन्छः भारतीय नेताहरु
शनिबार, फाल्गुण २६, २०६९
नेपाल भ्रमणमा रहेका प्रमुख भारतीय दलका नेताहरुले राजनीतिक दलहरुवीचको सहमतिबाट निर्वाचन भएर नेपालमा राजनीतिक स्थायित्व भएको हेर्न..
विस्तृत
मुलकमा सैन्यवादको खतराः केसी
शनिबार, फाल्गुण २६, २०६९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख चार राजनीतिक शक्तिका नेताहरुको पछिल्लो क्रियाकलापले मुलकलाई सैन्यवादतर्फ उन..
विस्तृत
वीरगञ्जबाट एघार बालकको उद्धार
शनिबार, फाल्गुण २६, २०६९
प्रहरीले भारतको कर्नाटकमा बालश्रम गराउन लगिंदै गरेका ११ जना बालकहरुको वीरगञ्ज-रक्सौल सीमाबाट उद्धार गरेको छ ।
विस्तृत
प्रेस चौतारीको नयाँ नेतृत्व चयन आज
शनिबार, फाल्गुण २६, २०६९
प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा जारी सातौं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ ।
विस्तृत
नेताहरुले आज पनि छलफल गर्ने
शनिबार, फाल्गुण २६, २०६९
सहमति भइसकेको दाबी गरिएका विषयमा फेरि विवाद बल्झिएपछि गाँठो फुकाउन नेताहरुको बैठक आज पनि बस्दै छ ।
विस्तृत
एनसेल वर्ष खेलाडीलाई कार (दाबेदारको नाम सहित)
शनिबार, फाल्गुण २६, २०६९
अखिल नेपाल फुटबल संघ(एन्फा)ले एनसेल फुटबल प्लेयर अफ दि इयर २०६९ लाई कार पुरस्कार दिने भएको छ । राजधानीमा २५ फागुनमा आयोजित पत्रकार..
विस्तृत
महिला दिवसमा शाहरुखको अभिनेतृलाई उपहार
शनिबार, फाल्गुण २६, २०६९
महिला दिवसका दिन सबैतिर महिलाहरुको अवस्थाका बारेमा चर्चा भइरहँदा बलिउड अभिनेता शाहरुख खानले अभिनेतृलाई अनौठो उपहार दिएका छन् ।
विस्तृत
सहमति भएन, विवाद झन बढ्यो
शुक्रबार, फाल्गुण २५, २०६९
प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि २५ फागुनमा अन्तिम छलफल गरेपछि सहमतिमा पुग्ने बताएका चार राजनीतिक शक्तिका नेताहरुको बैठ..
विस्तृत
सुपर लिग फुटबलः प्रहरीले थ्रिस्टारलाई हरायो
शुक्रबार, फाल्गुण २५, २०६९
आज भएको पहिलो खेलमा अङ्क तालिकामा शीर्ष स्थानमा रहेको थ्रीस्टारलाई नेपाल प्रहरीले पराजित गरेको छ ।
विस्तृत
‘प्रन्यालाई प्रधानमन्त्री बनाए लोकतन्त्र समाप्त हुने’
शुक्रबार, फाल्गुण २५, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानन्यायाधीश (प्रन्या) लाई प्रधानमन्त्री बनाइएमा मुलुकबाट लोकतन्त्र समाप्त हुने..
विस्तृत
महन्थ भन्छन, ‘मूर्ति देखाउन डर लाग्छ’
शुक्रबार, फाल्गुण २५, २०६९
“पुरातत्व विभाग र गुठी संस्थानका पदाधिकारीलाई मूर्तिहरु देखाउन डर लाग्छ । उनीहरुले संरक्षणका नाउँमा मन्दिरका गहनाहरु लगेको वर्षौं..
विस्तृत
बंगलादेशको वसन्त
शुक्रबार, फाल्गुण २५, २०६९
गौरवपूर्ण इतिहासको स्वामित्व ग्रहण प्रक्रियामा छ, बंगलादेशी वसन्तको यो समय।
विस्तृत
सहमति हुनेमा नेपाललाई पनि विश्वास छैन
शुक्रबार, फाल्गुण २५, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुबीच आजै सहमति हुन्छ भन्नेमा आफूलाई विश्वास नभएको वताएका छन् ।
विस्तृत
केही दिनमै चुनावी सरकारः खनाल
शुक्रबार, फाल्गुण २५, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक दुई दिनमै चुनावी सरकार गठन हुने बताएका छन् ।
विस्तृत
अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
शुक्रबार, फाल्गुण २५, २०६९
नेपालमा एक वर्षमा १३७४ वटा महिला हिंसाका घटना भएको इन्सेकले जनाएको छ ।
विस्तृत
तीब्र विरोधपछि जनकपुर बन्द फिर्ता
शुक्रबार, फाल्गुण २५, २०६९
सत्तारुढ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकद्वारा गत चारदिनदेखि गरिएको जनकपुर बन्द स्थानीयको तीब्र विरोधपछि फिर्ता भएको छ ।
विस्तृत
भाडा बढ्यो, छैन सुविधा
शुक्रबार, फाल्गुण २५, २०६९
सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक सवारीका साधनको भाडा बढाएको छ ।
विस्तृत
सहमतिको नजिक पुगेको नेताहरुको भनाई
शुक्रबार, फाल्गुण २५, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सहमतीय सरकार गठनका लागि सैद्धान्तिक सहमति गरेका चार शक्तिका नेताहरुले आजै त्यसलाई अन्तिम रुप दिने दाबी..
विस्तृत
« First
«
10
20
30
553
554
555
556
557
560
570
580
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस