Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादी निर्वाचन नौटंकीः भट्टराई
मंगलबार, जेठ १३, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले नेतृत्व चयनका लागि पार्टीमा भएको निर्वाचनलाई नौटंकी भनेका छन् ।
विस्तृत
अनुमोदित आठै न्यायाधीश इजलासमा
मंगलबार, जेठ १३, २०७१
संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेका आठैजना न्यायाधीशले आजैदेखि मुद्दा हेर्न शुरु गरेका छन् ।
विस्तृत
सार्क सम्मेलनअघि नै नेपाल आउँछुः मोदी
मंगलबार, जेठ १३, २०७१
भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले दिएको निम्तोलाई स्वीकार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री कोइराला दिल्लीमा भेटघाटमा व्यस्त
मंगलबार, जेठ १३, २०७१
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला र उहाँका भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।
विस्तृत
सुन र नगद लुटने असईसँग बयान लिइँदै
मंगलबार, जेठ १३, २०७१
वीरगञ्जको घण्टाघर चोकबाट ७ जेठमा दुई किलो सुन लुट्ने नेपाल प्रहरीका असई जट्टाशंकर साहलाई पक्राउ गरी प्रहरीले बयान लिइरहेको छ ।
विस्तृत
राप्रपा नेपालको निर्वाचन शुरु
मंगलबार, जेठ १३, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको निर्वाचन शुरु भएको छ ।
विस्तृत
एसएसपी खरेलको हेडक्वार्टरमा सरुवा
मंगलबार, जेठ १३, २०७१
गृहमन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई हेडक्वार्टरमा सरुवा गर्ने निर्णय गरेको छ ।
विस्तृत
नरेंद्र मोदीले प्रधानमन्त्री पदको शपथ लिए
सोमबार, जेठ १२, २०७१
भारतीय जनता पार्टीका नेता नरेन्द्र दामोदर दास मोदीले राष्ट्रपति भवनको प्रांगणमा करिब ४ हजार देशी-विदेशी पाहुनाको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
विस्तृत
समितिद्वारा आठैजना न्यायाधीशको अनुमोदन
सोमबार, जेठ १२, २०७१
न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका आठै जनालाई संसदीय सुनुवाई विशेष समितिले बहुमतले अनुमोदन गरेको छ ।
विस्तृत
राप्रपा नेपालको अध्यक्षमा थापा र लावतीको उम्मेदवारी
सोमबार, जेठ १२, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्षमा कमल थापा र पद्मसुन्दर लावती भिड्ने भएका छन् ।
विस्तृत
असफल प्रेमविवाह– पीडित महिला नै
सोमबार, जेठ १२, २०७१
माओवादीले शुरु गरेको सशस्त्र हिंसाका बेला क्रान्ति वा वर्गीय हितका लागि कसम खाएर भएका प्रेमविवाहहरू एकाएक सङ्कटमा पर्दै छन् । आश्चर्यको कुरा त्यहाँ पनि पीडित हुनेमा धेरै महिला नै छन् ।
विस्तृत
प्रम कोइराला दिल्लीमा, अन्य देशका नेताहरु पनि पुगे
सोमबार, जेठ १२, २०७१
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री सुशील कोइरालाको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालय र नेपाली दूतावासका वरिष्ठ कर्मचारीले स्वागत गरेका छन् ।
विस्तृत
सुनुवाइ सकिएका न्यायाधीशको नियुक्ति यसरी हुन्छ
सोमबार, जेठ १२, २०७१
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषदको आठ स्थायी न्यायाधीश सिफारिशबारे निर्णय गर्दैछ ।
विस्तृत
प्रधानमन्त्री भारत प्रस्थान
सोमबार, जेठ १२, २०७१
प्रधानमन्त्री सुशील कोइराला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन् ।
विस्तृत
चितवन– ४ मा १२ जनाको उमेद्वारी
आइतबार, जेठ ११, २०७१
चितवन निर्वाचन क्षेत्र नम्बर ४ मा हुने संबिधानसभा सदस्य उपनिर्वाचनका लागि १२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
विस्तृत
सय दिनको उपलब्धी सरकारद्वारा सार्वजनिक
आइतबार, जेठ ११, २०७१
सरकारले पदबहाली गरेको एकसय दिन पूरा भएको अवसरमा आफ्नो कार्यप्रगतिको ५५ बुँदे विवरण सार्वजनिक गरेको छ ।
विस्तृत
न्यायाधीश राणाको जवाफः विषयभन्दा बाहिर गएर टिप्पणी भयो
आइतबार, जेठ ११, २०७१
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश चोलेन्द्र शम्शेर राणाले संसदीय सुनुवाई विशेष समितिले गरेको प्रश्नहरुको जवाफ दिएका छन्।
विस्तृत
उपनिर्वाचन– कैलालीमा ७ जनाको उम्मेदवारी
आइतबार, जेठ ११, २०७१
कैलाली क्षेत्र नं. ६ मा हुने संविधानसभा सदस्यको उपनिर्वाचनका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।
विस्तृत
स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ ११, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका महानिर्देशक लखनलाल साह र पूर्व महानिर्देशक डा. मिङमार शेर्पा सहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
न्यायाधीश राणालाई सुनुवाई समितिको प्रश्न
आइतबार, जेठ ११, २०७१
सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित चोलेन्द्र शम्सेर राणाको संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गरिरहेको छ।
विस्तृत
प्रस्तावित दुई न्यायाधीशले भने, ‘योग्य नभए सिफारिस नगर्नुहोस’
आइतबार, जेठ ११, २०७१
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ र ओमप्रकाश मिश्रको सुनुवाइ गरेको छ।
विस्तृत
प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग परामर्श
आइतबार, जेठ ११, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न दलका शीर्ष नेताहरुसँग आफ्नो आसन्न भारत भ्रमणका बारेमा परामर्श गरेका छन् ।
विस्तृत
एमाओवादीका ३२२ नेता–कार्यकर्ता एमालेमा
आइतबार, जेठ ११, २०७१
एमाओवादी नवलपरासीका जिल्लास्तरका नेता सहित ३२२ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
विस्तृत
न्यायाधीशहरुको सुनुवाइ जारी
आइतबार, जेठ ११, २०७१
संसदीय सुनुवाइ विशेष समितिमा आज पनि सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश भएका न्यायाधीशहरुको सुनुवाइ चलिरहेको छ ।
विस्तृत
बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित
आइतबार, जेठ ११, २०७१
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण पुर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
विस्तृत
« First
«
10
20
30
287
288
289
290
291
300
310
320
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस