Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
२०७० भित्रै स्थानीय चुनाव सम्भव छः उप्रेती
मंगलबार, साउन २९, २०७०
निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले २०७० साल भित्रै स्थानीय निकायको निर्वाचन गर्न सम्भव रहेको बताएका छन् ।
विस्तृत
दाहालले देखे– अधिकारी दम्पतीको अनशनमा अर्कैको हात
मंगलबार, साउन २९, २०७०
आफ्नो छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनशन बसेका गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारी अदृश्य शक्तिको गुरुयोजनाबाट सञ्चालित भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन् ।
विस्तृत
पाँच किलो लागूऔषधसहित दुई महिला पक्राउ
मंगलबार, साउन २९, २०७०
दोलखा प्रहरीले पाँच किलो लागुऔषध सहित दुई महिलालाई पक्राउ गरेको छ ।
विस्तृत
चीनमा बर्ड फ्लूबाट पैतालीसको मृत्यु
मंगलबार, साउन २९, २०७०
चिनियाँ अधिकारीहरुले २८ साउनमा सार्वजनिक गरेको सूचना अनुसार बर्ड फ्लूको ‘एच७ एन९’ भाइरसबाट अहिलेसम्ममा कम्तीमा पनि ४५ जनाको ज्यान गएको छ ।
विस्तृत
माओवादी नेतृत्वको मोर्चा र सरकारबीचको वार्ता निष्कर्षविहिन
मंगलबार, साउन २९, २०७०
सकार र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीच भएको वार्ता विषय केन्द्रित हुन नसक्दा कुनै सहमतिमा नपुगी स्थगित भएको छ ।
विस्तृत
समिति–मोर्चा वार्ताः ४ बुँदामा सहमति
मंगलबार, साउन २९, २०७०
उच्चस्तरीय राजनीतिक समिति र निर्वाचनप्रक्रियाको विरोधमा रहेको उपेन्द्र यादव नेतृत्वको मोर्चाबीच भएको वार्तामा ४ बुंदामा सहमति भएको छ ।
विस्तृत
सरीता गिरी अनशनमा
मंगलबार, साउन २९, २०७०
नेपाल सदभावना पार्टीका अध्यक्ष सरीता गिरीले २९ साउनदेखि काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा अनिश्चितकालिन अनशन शुरु गरेकी छन् ।
विस्तृत
एमालेको पाँच वामपन्थी दलसँग तालमेल हुने
मंगलबार, साउन २९, २०७०
नेकपा एमालेले संविधानसभा निर्वाचनका लागि पाँच वटा ‘लोकतान्त्रिक वामपन्थी’ दलहरुसँग तालमेल गर्ने भएको छ ।
विस्तृत
रामेछापमा पहिरोबाट सातको मृत्यु, एक बेपत्ता
मंगलबार, साउन २९, २०७०
दोलखासंग सिमाना जोडिएको रामेछापको खिम्तीका बिभिन्न वडामा २८ साउन राति गएको पहिरोमा परेर सात जनाको मृत्यु भएको छ भने एक जान हराईरहेका छन् ।
विस्तृत
दार्जिलिंगमा ‘जन कर्फ्यु’, ४ दिन हडताल स्थगित
मंगलबार, साउन २९, २०७०
गोर्खाल्याण्ड राज्यको छुट्टै माग गर्दै आन्दोलनरत दार्जिलिंग र आसपासका बासिन्दाले २९ साउन विहानैदेखि ‘जन कर्फ्यु’ लगाएका छन् ।
विस्तृत
भ्रष्टाचार अभियोगमा टेलिकमका पाँच इन्जिनियर पक्राउ
सोमबार, साउन २८, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल टेलिकमका पाँच इन्जिनियर तथा एक भारतीय नागरिक पक्राउ परेका गरेको छ ।
विस्तृत
द्वन्द्वपीडितका नाममा परिचयपत्र वितरण नगर्न अन्तरिम आदेश
सोमबार, साउन २८, २०७०
सर्वोच्च अदालतले राजनीतिक द्वन्द्वको क्रममा मृत्युवरण गरेका वा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई प्रदान गरिने परिचयपत्र वितरण कार्य कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
चुनाव सर्दैनः प्रकाशमान सिंह
सोमबार, साउन २८, २०७०
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सहमति गर्ने नाममा संविधान सभा निर्वाचनको मिति नसारिने बताएका छन् ।
विस्तृत
अधिकारीको मुद्दा अघि बढाउन सरकारलाई निर्देशन
सोमबार, साउन २८, २०७०
राष्ट्रिय मानव अधिकार आयोगले गोरखाका कृष्णप्रसाद अधिकारीलाई माओवादीले नौ वर्षअघि नियन्त्रणमा लिई हत्या गरेको घटनामा तत्काल अनुसन्धान अघि बढाई त्यसको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
असन्तुष्टहरुसँगको वार्ता साउनभित्रै टुङ्ग्याइने
सोमबार, साउन २८, २०७०
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असहमत दलसँग साउनभित्रै निर्णायक वार्ता गरी टुङ्गोमा पुग्ने निर्णय गरेको छ।
विस्तृत
वैद्यलाई निर्वाचनबाट नभाग्न नेता नेपालको आग्रह
सोमबार, साउन २८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी हुनका लागि तयार हुन आग्रह गरेका छन् ।
विस्तृत
इञ्जिनियरको अपहरणपछि हत्या
सोमबार, साउन २८, २०७०
११ साउनमा अपहरणमा परेका महत्तोरीका लक्ष्मीकान्त मिश्रको शव पर्सा प्रहरीले १६ दिनपछि फेला पारेको छ ।
विस्तृत
युवा दिवस, ‘हर्ष न विष्मात’
सोमबार, साउन २८, २०७०
आज १२ अगस्त, विश्वभर अन्तराष्ट्रिय युवा दिवस मनाइँदैछ । तर, नेपाली युवाहरुका लागि भने यो दिवस ‘हर्ष न विष्मात’ भएको छ ।
विस्तृत
काभ्रेमा पनि वर्डफ्लु भेटियो
सोमबार, साउन २८, २०७०
भक्तपुरलाई वर्डफ्लु संकटग्रस्त जिल्ला घोषणा गर्नुपर्ने माग भइरहेका बेला सँगैको जिल्ला काभ्रेमा पनि वर्डफलु भेटिएको छ ।
विस्तृत
मनाङलाई किङ्ग्स कप
आइतबार, साउन २७, २०७०
लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले भुटानमा सम्पन्न किङ्ग्स फुटबल कप जितेको छ । भुटानको यिदजिन फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेर मनाङले उपाधि चुमेको हो ।
विस्तृत
कुटपिट गर्ने कांग्रेस कार्यकर्ता रिहा
आइतबार, साउन २७, २०७०
भारतीय नागरिकलाई कुटेको आरोपमा २२ साउनमा पक्राउ परेका तरुणदल भरतपुर नगर उपाध्यक्ष प्रमिश राई र कान्छी भनिने यमबहादुर कार्की रिहा भएका छन् ।
विस्तृत
कसैले भन्दैमा निर्वाचन विथोलिंदैनः कोइराला
आइतबार, साउन २७, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ४ मंसीरमा हुने संविधानसभाको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई पुनः आग्रह गरेका छन् ।
विस्तृत
मातृका यादव मोर्चाबाट अलग्गिए
आइतबार, साउन २७, २०७०
मातृका यादव नेतृत्वको नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाबाट अलग भएको घोषणा गरेको छ ।
विस्तृत
चुनाव मिति सर्दैनः रेग्मी
आइतबार, साउन २७, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ४ मंसीरका लागि तोकिएको संविधानसभाको निर्वाचन कुनै पनि बहानामा पछि सार्न नहुने बताएका छन् ।
विस्तृत
कांग्रेस–एमाले बैठकः सरकार र निर्वाचन मिति फेरिंदैन
आइतबार, साउन २७, २०७०
निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुका माग सम्बन्धी साझा धारणा बनाउन नेपाली कांग्रेस र एमाले बीच भएको छलफलमा सरकार र निर्वाचन मिति परिवर्तन बाहेकका अन्य मागहरुमा छलफल गर्ने निर्णय भएको छ ।
विस्तृत
« First
«
10
20
30
371
372
373
374
375
380
390
400
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस