Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विवादित विषयमा जनमत संग्रह गरौं: नेपाल
बिहीबार, जेठ ३०, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनावको विपक्षमा रहेका पार्टीलाई समेत सहमतिमा ल्याएर मंसिरमै निर्वाचन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
चुनावी अध्यादेशबारे रेग्मी र उप्रेतीबीच छलफल
बिहीबार, जेठ ३०, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीबीच संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशको विषयमा छलफल भएको छ ।
विस्तृत
चक्रे मिलनसँग एक करोड धरौटी माग
बुधबार, जेठ २९, २०७०
सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दायर गरेका चक्रे मिलन विशेष अदालतले मागेको रु. एक करोड धरौटी नबुझाएपछि हिरासतमा गएका छन् ।
विस्तृत
५ खर्ब ६ अर्बको बजेट आउने
बुधबार, जेठ २९, २०७०
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक वर्ष २०७०/०७१ को अनुमानित आयव्यय रु. ५ खर्ब ६ अर्बको हुने बताएका छन् ।
विस्तृत
माथिल्लो त्रिशुली ३ ‘ए’ को क्षमता विस्तारको निर्णय फिर्ता
बुधबार, जेठ २९, २०७०
नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली ३ ए को क्षमता बढाउने निर्णय फिर्ता लिएको छ ।
विस्तृत
खस क्षत्रीलाई आदिवासीमा सूचिकृत गर्न माग
बुधबार, जेठ २९, २०७०
संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।
विस्तृत
पूर्व गभर्नर रावल कांग्रेसमा प्रवेश
बुधबार, जेठ २९, २०७०
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व गभर्नर डा. तिलक रावल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विस्तृत
केही दिनभित्रै निर्वाचन घोषणा हुन्छः दाहाल
बुधबार, जेठ २९, २०७०
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
विस्तृत
एसएलसीको नतिजा सार्वजनिक(नतिजा सहित)
मंगलबार, जेठ २८, २०७०
परिक्षा नियन्त्रण कार्यालयले २०६९ मा संचालित एसएलसी परिक्षाको नतिजा सार्वजनिक गरेको छ । परिक्षामा सहभागी ५ लाख ४७ हजार एक सय ६५ मध्ये ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
विस्तृत
डलर हालसम्मकै महङ्गो
मंगलबार, जेठ २८, २०७०
नेपालसँग स्थिर विनिमय दर भएको भारुको तुलनामा अमेरिकी डलर बलियो हुँदा नेपालमा पनि महङ्गो भएको हो ।
विस्तृत
माओवादी आक्रमणमा परेका भारतका पूर्वमन्त्री शुक्लको निधन
मंगलबार, जेठ २८, २०७०
दुई हप्ता पहिले भारतीय माओवादी आक्रमणमा परेका कांग्रेस आईका वरिष्ठ नेता तथा पूर्व केन्द्रीय मन्त्री विद्याचरण शुक्लको निधन भएको छ ।
विस्तृत
यात्रुबाहक बस लुटेको अभियोगमा पक्राउ
मंगलबार, जेठ २८, २०७०
माईक्रोबस नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा पक्राउ परेका ११ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको छ ।
विस्तृत
एसएलसीको नतिजा सार्जनिक हुँदै
मंगलबार, जेठ २८, २०७०
परिक्षा नियन्त्रण कार्यालयले गएको चैतमा संचालित एसएलसी परिक्षाको नतिजा आज सार्वजनिक गर्दैछ ।
विस्तृत
उपचार खर्चको अभावमा ज्यान गयो
सोमबार, जेठ २७, २०७०
भावाङ–५ बाङमा, रोल्पाका सिताराम बस्नेत(२४)को उपचार गर्ने खर्च नभएर ज्यान गएको छ ।
विस्तृत
एकताको कुरै भएको छैनः दाहाल
सोमबार, जेठ २७, २०७०
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकताको विषयमा कुराकानी नभएको बताएका छन् ।
विस्तृत
निर्वाचन कानुन टुङ्गो लगाउने जिम्मा सरकारलाई
सोमबार, जेठ २७, २०७०
प्रमुख चार राजनीतिक दलले आगामी संविधानसभा चुनावसम्बन्धी कानुन बनाउने जिम्मा सरकारलाई दिएको छ ।
विस्तृत
नब्बे प्रतिशत श्रमिक यौनशोषणमा
सोमबार, जेठ २७, २०७०
घरेलु बाल श्रमिकमध्ये करिब ९० प्रतिशत श्रमिक यौनशोषणमा पर्ने गरेका छन् ।
विस्तृत
आगलागी पीडितका लागि राहत सङ्कलन । (अपडेट)
सोमबार, जेठ २७, २०७०
दोलखा उद्योग वाणिज्य संघको अगुवाईमा राहतका लागि आर्थिक संकलन अभियान शुरु भएको छ ।
विस्तृत
आगामी बजेट वाद र सिद्धान्तबाट निर्देशित हुँदैनः अर्थमन्त्री
सोमबार, जेठ २७, २०७०
अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आगामी बजेट कुनै पनि राजनीतिक वाद र सिद्धान्त तथा नाराबाट निर्देशित नहुने बताएका छन् ।
विस्तृत
दोलखाको चरिकोटमा आगलागी
सोमबार, जेठ २७, २०७०
दोलखाको सदरमुकाम चरिकोटस्थित नयाँ बसपार्क क्षेत्रमा आगलागी हुँदा छ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागिबाट रु. एक करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।
विस्तृत
पूर्वराजाको भ्रमण बिथोल्ने प्रयास !
आइतबार, जेठ २६, २०७०
पूर्वराजा ज्ञानेन्द्र शाहको २७ जेठका लागि तय भएको सप्तरी भ्रमणलाई विभिन्न दल निकट विद्यार्थी सङ्गठनले बिथोल्ने प्रयास गरेका छन् ।
विस्तृत
थ्रेसहोल्ड नराख्दा जातीय राज्य बन्न सक्छः महत
आइतबार, जेठ २६, २०७०
नेपाली कांग्रेस नेता डा. रामशरण महतले आगामी संविधानसभा निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गर्दा जातीय राज्य पक्षधरलाई फाइदा पुग्ने बताएका छन् ।
विस्तृत
जनजाति पत्रकारको महाधिवेशन शुरु
आइतबार, जेठ २६, २०७०
आदिवासी जनजाति पत्रकार संघ(अनिज)को पाँचौ राष्ट्रिय महाधिवेशन पोखरामा शुरु भएको छ ।
विस्तृत
सर्वोच्च अदालत दुई घन्टा बन्द
आइतबार, जेठ २६, २०७०
जिल्ला अदालतको न्यायाधीश नियुक्तिसम्बन्धी अध्यादेश पारित गर्न लागेको विरोधमा विभिन्न पाँच कर्मचारी सङ्गठनले दुई घन्टा सर्वोच्च अदालतको काम कारबाही ठप्प पारेका छन् ।
विस्तृत
एकै व्यक्तिले नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिलाए
आइतबार, जेठ २६, २०७०
जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलेमतोमा नवलपरासीमा एक व्यक्तिले १२ जनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएको खुलासा भएको छ ।
विस्तृत
« First
«
10
20
30
388
389
390
391
392
400
410
420
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस