Himalkhabar
बिहीबार, आषाढ १२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नक्कली मल बनाउने पक्राउ
सोमबार, मंसिर २२, २०७१
पर्सा प्रहरीले नक्कली रासायनिक मल बनाएर बिक्री गर्दै आएका तीन जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, मंसिर २२, २०७१
सभासद् दुर्घटनाबारे छानबिन समिति
सरकारले सभासद् हरि खड्काको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
विस्तृत
सोमबार, मंसिर २२, २०७१
सुर्खेतमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट)
सुर्खेतको पोखरीकाँडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ३८ जना घाइते छन् ।
विस्तृत
आइतबार, मंसिर २१, २०७१
शुरु भयो भब्य जनश्रमदान– देशावर (तस्वीरसहित)
करिब १० हजार जनता जम्मा भई श्रमदान गर्ने ‘देशावर’ एशियाकै सबैभन्दा ठूलो जनश्रमदान मानिन्छ ।
विस्तृत
आइतबार, मंसिर २१, २०७१
निसास्सिएर मजदुरको मृत्यु
सोनापुर सिमेन्ट उद्योगमा कार्यरत दाङ बिजौरी–१ दुधरासका ५१ वर्षीय नगेन्द्र केसीको मृत्यु भएको छ ।
विस्तृत
आइतबार, मंसिर २१, २०७१
गाउँमै ५० हजारको कमाइ
विदेशको रोजगारी छाडेर स्वदेश फर्किएका धादिङ एक युवाले गाउँमै ५० हजारको हाराहारीमा आम्दानी गरिरहेका छन् ।
विस्तृत
शनिबार, मंसिर २०, २०७१
नक्सालबाट १६ केजी सुनसहित एक पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ नक्सालबाट १६ केजी सुनसहित एक व्यक्तिलाई प्रक्राउ गरेको छ ।
विस्तृत
शनिबार, मंसिर २०, २०७१
स्वीट्जरल्याण्डका नेपाली ज्वाईं
स्वीट्जरल्याण्डमा गाइड, र्याीफ्टर र ट्रेकरदेखि पोर्टरसम्मका नेपालीले स्वीस युवतीहरूसँग घरजम गरेका छन्।
विस्तृत
शनिबार, मंसिर २०, २०७१
स्कुटीको ठक्करबाट ४ रेडियोकर्मी महिला घाइते
लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते भएका छन् ।
विस्तृत
शुक्रबार, मंसिर १९, २०७१
नेपाली सुन्तला भारतमा प्रदर्शन(तस्वीरसहित)
भारत कोलकाताको सिटी सेन्टर परिसरमा अन्तर्राष्ट्रिय सुन्तला महोत्सव शुरु भएको छ ।
विस्तृत
शुक्रबार, मंसिर १९, २०७१
पहिरोपीडित विद्यार्थीका लागि अक्षयकोष
अमेरिकामा बस्दै आएका किरात राई समुदायले सिन्धुपाल्चोकको मांखा पहिरोपीडित विद्यार्थीलाई कक्षा दशसम्म निःशुल्क पढाइदिने भएका छन् ।
विस्तृत
बिहीबार, मंसिर १८, २०७१
अख्तियारद्वारा रजिस्ट्रार कार्यालयका सहायक रजिष्ट्रार पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा कम्पनी रजिस्«टार कार्यालयका सहायक रजिस्ट्रारलाई थलोमा नै पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, मंसिर १८, २०७१
गढीमाईमा युवतीमाथि करणी गर्ने ७ जना पक्राउ
गढीमाई मेलामा युवतीलाई सामूहिक बलात्कार गर्ने बाराका सात जना युवालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, मंसिर १८, २०७१
डुंगाबाट गाँजा निकासी गर्ने ५ जना पक्राउ
भारततर्फ लैजाँदै गरेको गाँजासहित प्रहरीले सप्तरीको भारदह–१ स्थित कोशी व्यारेजबाट ५ जनालाई नियन्त्रणमा लिएको छ ।
विस्तृत
बिहीबार, मंसिर १८, २०७१
कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते
मोरङको लेटाङ–कानेपोखरी सडक खण्डमा बा १० च ५५५१ नम्बरको सेन्ट्रो कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
विस्तृत
बिहीबार, मंसिर १८, २०७१
इन्जिनियरको तलब एक रुपैयाँ
मोरङ सुन्दर दुलारी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर अम्बिका गुरागार्इंले मासिक एक रुपैयाँ तलबमा काम गर्दै आएका छन् ।
विस्तृत
बुधबार, मंसिर १७, २०७१
गाउँका ‘भगवान’
उत्तरपूर्वी बझाङको काँडा गाविस पुगेका तराईका स्वास्थ्यकर्मी मानव राना थारू सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका छन्।
विस्तृत
बुधबार, मंसिर १७, २०७१
डीभी र पिआर लिने कर्मचारीको विवरण माग
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले डीभी र पिआर लिएका सरकारी कर्मचारीको विवरण माग गरेको छ ।
विस्तृत
बुधबार, मंसिर १७, २०७१
बाबुरामलाई स्वविवेकको अधिकार
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई कांग्रेस एमालेलगायतका दलहरुले पेश गरेको साझा प्रस्तावबारे स्वविवेकको निर्णय गर्न सक्ने अधिकार दिइएको छ।
विस्तृत
« First
«
10
20
30
101
102
103
104
105
110
120
130
»
Last »