Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
नेवि संघको महाधिवेशन गर्न छैटौं पटक मिति तोकियो नेवि संघको महाधिवेशन गर्न छैटौं पटक मिति तोकियो बिहीबार, कार्तिक १३, २०७१ पटक–पटक सर्दै आएको नेवि संघको महाधिवेशनका लागि छैटौं पटक मिति तोकिएको छ । विस्तृत
न्युजिल्याण्डः राष्ट्रिय झण्डा परिवर्तनको तयारी बिहीबार, कार्तिक १३, २०७१ न्युजिल्याण्डः राष्ट्रिय झण्डा परिवर्तनको तयारी न्युजिल्याण्डमा राष्ट्रिय झण्डा परिवर्तन गर्नेबारे जनमत संग्रह हुने भएको छ । विस्तृत
आइएसद्वारा ३० जनाको लाइन लगाएर हत्या बिहीबार, कार्तिक १३, २०७१ आइएसद्वारा ३० जनाको लाइन लगाएर हत्या इराकमा आइएस चरमपन्थीले सुन्नी सम्प्रदायका ३० जनाको लाइन लगाएर गोली हानी हत्या गरेका छन् । विस्तृत
बुधबार, कार्तिक १२, २०७१ शंखधरको शालिक अनावरण झापाको दमकबजार मुल चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिएको छ । विस्तृत
२२ दलीय मोर्चाले पाँचथरमा आमसभा गर्ने बुधबार, कार्तिक १२, २०७१ २२ दलीय मोर्चाले पाँचथरमा आमसभा गर्ने ‘पहिचानसहितको संघीयता’को माग गर्दै पहिलो चरणको आन्दोलन सकेको २२ दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ । विस्तृत
बुधबार, कार्तिक १२, २०७१ छोरीको मूल्य लिने बाबुसहित तीन जना हिरासतमा रोजगारी दिने भन्दै अग्रिम भुक्तानी लिएर छोरी काठमाडौं पठाउने बाबुसहित तीन जनालाई प्रहरीले हिरासतमा राखेको छ । विस्तृत
आमाडब्लम हिमालमा एक आरोहीको मृत्यु मंगलबार, कार्तिक ११, २०७१ आमाडब्लम हिमालमा एक आरोहीको मृत्यु आमाडब्लम हिमालमा जर्मन नागरिक चार्ली ह्रिस्टोफम ग्राफ्भोन प्रियसिङको मृत्यु भएको छ । विस्तृत
‘सेल्फी खिच्दा जुम्रा फैलिन्छ’ मंगलबार, कार्तिक ११, २०७१ ‘सेल्फी खिच्दा जुम्रा फैलिन्छ’ रुसको सरकारी एजेन्सीले युवाहरुलाई जुम्राबाट बच्नका लागि सेल्फी नखिच्न सल्लाह दिएको छ । विस्तृत
मृत्युदण्ड पाएकी इरानी युवतीको अन्तिम सन्देश मंगलबार, कार्तिक ११, २०७१ मृत्युदण्ड पाएकी इरानी युवतीको अन्तिम सन्देश मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् । विस्तृत
मंगलबार, कार्तिक ११, २०७१ क्यान्सर अस्पतालमा तालाबन्दी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कर्मचारीहरुले विभिन्न माग राख्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विस्तृत
इटालीका राजदूत नर्भिकमा सोमबार, कार्तिक १०, २०७१ इटालीका राजदूत नर्भिकमा नेपाल र भारतका लागि इटालीका राजदूत ड्यानीले मानसिनीले दुर्घटनामा घाइते आफ्ना नागरिकको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा ४ को मृत्यु सोमबार, कार्तिक १०, २०७१ छुट्टाछुट्टै दुर्घटनामा ४ को मृत्यु पाल्पा, सिरहा, नवलपरासी र सिन्धुपाल्चोकमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । विस्तृत
विद्यालय जोगाउने चिन्ता सोमबार, कार्तिक १०, २०७१ विद्यालय जोगाउने चिन्ता २०४७ मा स्थापना भएको दाङको टरिगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा विद्यार्थी घटेपछि विद्यालय जोगाउने चिन्ता बढेको छ । विस्तृत
बेलायती  सैनिक अफगानिस्तानबाट फिर्ता सोमबार, कार्तिक १०, २०७१ बेलायती सैनिक अफगानिस्तानबाट फिर्ता अफ़ग़ानिस्तानमा आफ्नो अभियान समाप्त गर्दै बेलायतले आफ्नो सैन्य अड्डा अफगान सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । विस्तृत
माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते आइतबार, कार्तिक ९, २०७१ माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते म्याग्दीको दरवाङबाट सदरमुकाम बेनी आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विस्तृत
दाहसंस्कारमा गएका भतिजा नदीमा बेपत्ता आइतबार, कार्तिक ९, २०७१ दाहसंस्कारमा गएका भतिजा नदीमा बेपत्ता जेठाबुबाको मलामी गएका टीकापुर नगरपालिकाका इञ्जिनियर दिनेश भट्ट महाकाली नदीमा बेपत्ता भएका छन् । विस्तृत
अछाममा डाँफे लोप हुने अवस्थामा आइतबार, कार्तिक ९, २०७१ अछाममा डाँफे लोप हुने अवस्थामा अछाम जिल्लाको रामारोशन क्षेत्रमा प्रशस्तै पाइने गरेको राष्ट्रिय चरा डाँफे अहिले निकै कम देखिन्छ । विस्तृत
चट्याङ लागेर मृत्यु आइतबार, कार्तिक ९, २०७१ चट्याङ लागेर मृत्यु सोलुखुम्बुमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । विस्तृत
विश्वमै चर्चित भए डा. कुमुद धिताल, ‘मृत मुटु’ प्रत्यारोपणमा पहिलो सफलता आइतबार, कार्तिक ९, २०७१ विश्वमै चर्चित भए डा. कुमुद धिताल, ‘मृत मुटु’ प्रत्यारोपणमा पहिलो सफलता नेपाली चिकित्सक कुमुद धितालले विश्वमै पहिलो पटक 'मृत मुटु'लाई पुनः चलायमान बनाई अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेपछि विश्व चर्चित भएका छन् । विस्तृत
« First«102030108109110111112120130140»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP