Himalkhabar
Himal Calendar

मंगलबार, आषाढ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
मकवानपुरका २ ठाउँमा दुर्घटना, तीनको मृत्यु मकवानपुरका २ ठाउँमा दुर्घटना, तीनको मृत्यु बिहीबार, जेठ १, २०७१ मकवानपुरको आग्रा र भीमफेदीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । विस्तृत
भारतले दशगजा छेउमै सडक बनाउँदै (तस्वीरसहित) बिहीबार, जेठ १, २०७१ भारतले दशगजा छेउमै सडक बनाउँदै (तस्वीरसहित) पानी निकासको कुनै व्यवस्था नगरी सीमा क्षेत्रको दजगजाभित्रैबाट भारतले सडक निर्माण गरिरहेको छ । विस्तृत
बर्दिया सीमा क्षेत्रमा ट्रयाक्टरले किचिएर एकको मृत्यु बिहीबार, जेठ १, २०७१ बर्दिया सीमा क्षेत्रमा ट्रयाक्टरले किचिएर एकको मृत्यु बर्दियाको जमुनी गाविसस्थित सीमा क्षेत्रमा बरामद काठ ल्याउने क्रममा किचिएर एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । विस्तृत
कक्षा–११ को परीक्षा शुरु बिहीबार, जेठ १, २०७१ कक्षा–११ को परीक्षा शुरु उच्च माध्यमिक शिक्षा परिषदअन्तर्गत कक्षा–११ को परीक्षा शुरु भएको छ । विस्तृत
अब हस्तलिखित राहदानी नचल्ने बुधबार, बैशाख ३१, २०७१ अब हस्तलिखित राहदानी नचल्ने सरकारले वैदेशिक रोजगारीका लागि हस्तलिखित राहदानी भएकालाई श्रम स्वीकृति नदिने भएको छ । विस्तृत
उभौली पर्वको रौनक (दश तस्वीर) बुधबार, बैशाख ३१, २०७१ उभौली पर्वको रौनक (दश तस्वीर) राजधानीमा बसोबास गर्ने किरात समुदायले धुमधामसँग उभौली पर्व मनाइरहेका छन् । विस्तृत
यस्तो छ चित्लाङको ‘ओखर बगैंचा’ बुधबार, बैशाख ३१, २०७१ यस्तो छ चित्लाङको ‘ओखर बगैंचा’ मकवानपुर, चित्लाङमा ‘ओखर बगैंचा’ बनाउने उद्देश्यले ओखर अध्ययन केन्द्र शुरु गरिएको छ । विस्तृत
पूर्वाञ्चलमा पनि ट्राउट माछा उत्पादन शुरु बुधबार, बैशाख ३१, २०७१ पूर्वाञ्चलमा पनि ट्राउट माछा उत्पादन शुरु पाँचथर जिल्लामा पहिलोपटक ट्राउट माछा उत्पादनका लागि परीक्षण शुरु भएको छ । विस्तृत
मृर्गौलापीडितलाई सहयोग हस्तान्तरण मंगलबार, बैशाख ३०, २०७१ मृर्गौलापीडितलाई सहयोग हस्तान्तरण पाँचथरकी मृर्गौलापीडित युवतीलाई एक संस्थाले नगद सहयोग हस्तान्तरण गरेको छ । विस्तृत
विदेश भ्रमणमा नजाने भट्टराईको घोषणा मंगलबार, बैशाख ३०, २०७१ विदेश भ्रमणमा नजाने भट्टराईको घोषणा एमाओवादी नेता बाबुराम भट्टराईले आफू विदेश भ्रमणमा नजाने बताएका छन् । विस्तृत
लोडसेडिङ तीन वर्षमा हट्छः अर्थमन्त्री मंगलबार, बैशाख ३०, २०७१ लोडसेडिङ तीन वर्षमा हट्छः अर्थमन्त्री अर्थमन्त्री डा. रामशरण महतले आउँदो तीन वर्षमा लोडसेडिङ हट्ने दावी गरेका छन् । विस्तृत
विभिन्न ठाउँमा भएको दुर्घटनामा चारको मृत्यु, ११ घाइते मंगलबार, बैशाख ३०, २०७१ विभिन्न ठाउँमा भएको दुर्घटनामा चारको मृत्यु, ११ घाइते चितवन, लमजुङ र दाङमा भएको बेग्लाबेग्लै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । विस्तृत
आमाबाबुले नै विवाहित छोरीको गर्भ तुहाए सोमबार, बैशाख २९, २०७१ आमाबाबुले नै विवाहित छोरीको गर्भ तुहाए सप्तरी राजविराजका एक अभिभावकले आफ्नै छोरीको गर्भ बलजफ्ती तुहाइदिएका छन् । विस्तृत
भारतीय मोबाइल तस्कर पक्राउ सोमबार, बैशाख २९, २०७१ भारतीय मोबाइल तस्कर पक्राउ प्रहरीले वीरगञ्जको छपकैयाबाट १६२ थान मोबाइल सेटसहित चार जना भारतीय तस्करलाई पक्राउ गरेको छ । विस्तृत
अब सुगम लामाबगर (बीस तस्वीर) सोमबार, बैशाख २९, २०७१ अब सुगम लामाबगर (बीस तस्वीर) आधा दशकअघिसम्म नेपालभन्दा तिब्बत नजिक रहेको लामाबगरलाई माथिल्लो तामाकोशी परियोजनाको सडकले रातारात सुगम बनाइदिएको छ । विस्तृत
युवती बेच्ने पक्राउ सोमबार, बैशाख २९, २०७१ युवती बेच्ने पक्राउ युवती बेचबिखनमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विस्तृत
पर्यटन बोर्डको समस्याबारे छानबीन समिति गठन आइतबार, बैशाख २८, २०७१ पर्यटन बोर्डको समस्याबारे छानबीन समिति गठन सरकारले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या सम्बन्धमा छानबीन गर्न समिति गठन गरेको छ । विस्तृत
एमाओवादीसँग एकता संभवः चन्द आइतबार, बैशाख २८, २०७१ एमाओवादीसँग एकता संभवः चन्द नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादीसँग पार्टी एकता संभव भएको बताएका छन् । विस्तृत
जैविकमार्गमा बाघको खोजी आइतबार, बैशाख २८, २०७१ जैविकमार्गमा बाघको खोजी कञ्चनपुरका तीन वटा जैविक मार्गहरुमा क्यामरा ट्रयापिङ्ग विधिबाट बाघको अनुगमन शुरु भएको छ । विस्तृत
« First«102030139140141142143150160170»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP