Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पुस्तक पसलमा पेट्रोल बिक्री
शनिबार, बैशाख २७, २०७१
पेट्रोलियम पदार्थको अभावसँगै चितवनमा पुस्तक पसलबाटै पेट्रोलको बिक्री हुने गरेको छ ।
विस्तृत
शनिबार, बैशाख २७, २०७१
हतियार प्रहारी गरी हत्या
पाँचथरमा नचिनिएको समूहको धारिलो हतियार प्रहारबाट एक वृद्धको हत्या भएको छ ।
विस्तृत
शनिबार, बैशाख २७, २०७१
समिदा महिला मञ्चद्वारा विद्यार्थीलाई सहयोग
समिदा महिला विकास मञ्चले एक सय विद्यार्थीलाई झोला, कापी, पेन्सील, इरेजर र शार्पर वितरण गरेको छ ।
विस्तृत
शुक्रबार, बैशाख २६, २०७१
उमाविमा भर्ना फाराम र परीक्षा दस्तुर तोकियो
उच्च माध्यामिक विद्यालयहरूले कक्षा ११ र १२ को भर्ना फारम र परीक्षा दस्तुरका लागि निश्चित शुल्क निर्धारण गरेको छ ।
विस्तृत
शुक्रबार, बैशाख २६, २०७१
भारतमा अलपत्र १० बालकको उद्धार
बिगत ५ महिना देखि भारतको बाल गृहमा रहेका दश जना नेपाली बालकहरुलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराले अभिभावकको जिम्मामा लगाएको छ ।
विस्तृत
शुक्रबार, बैशाख २६, २०७१
लूनकरणदास–गङ्गादेवी चौधरी सम्मानको घोषणा
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यो वर्ष प्रदान गरिने सम्मान र पुरस्कारको घोषणा गरेको छ ।
विस्तृत
शुक्रबार, बैशाख २६, २०७१
हिमाली यात्रामा घट्दो जोखिम
जोखिम जति नै भए पनि नेपालमा पर्वतारोहण र ट्रेकिङप्रतिको विश्वव्यापी आकर्षण बढ्दो छ ।
विस्तृत
शुक्रबार, बैशाख २६, २०७१
यमनमा अल कायदाका लडाकू मारिए
यमनको राजधानी सानामा सेनाले गरेको कारबाहीमा अल कायदाका एकजना कमाण्डरको मृत्यु भएको छ ।
विस्तृत
शुक्रबार, बैशाख २६, २०७१
अमेरिकाको पत्रकार संघमा दाहाल
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा गौतम दाहाल निर्वाचित भएका छन् ।
विस्तृत
शुक्रबार, बैशाख २६, २०७१
ज्यान मुद्दाका दोषी ३० वर्षपछि पक्राउ
कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् ।
विस्तृत
बिहीबार, बैशाख २५, २०७१
पत्नीमाथि आगो लगाउनेविरुद्ध मुद्दा दर्ता
दाइजोमा मोटरसाइकल र भैंसी नल्याएको भन्दै पत्नी रिहानालाई मट्टितेल छर्केर आगो लगाउने फारिद शेखविरुद्ध प्रहरीले ज्यानमार्ने उद्योगमा मुद्दा चलाएको छ ।
विस्तृत
बिहीबार, बैशाख २५, २०७१
योजना आयोगको उपाध्यक्षमा गोविन्द पोखरेल
सरकारले डा गोविन्द पोखरेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।
विस्तृत
बिहीबार, बैशाख २५, २०७१
नाइजेरियामा अपहृत २०० छात्रा अझै वेपत्ता
नाइजेरियामा तीन हप्ता अघि बोर्डिंग स्कुलबाट अपहरित २०० छात्राहरु अझै वेपत्ता नै छन् ।
विस्तृत
बिहीबार, बैशाख २५, २०७१
उडान नहुँदा लुक्लामा पर्यटक अलपत्र
५ वैशाखमा सगरमाथा आधारशिविर भन्दामाथि गएको हिमपहिरोमा १३ जना नेपाली आरोहीको ज्यान गएपछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरू अहिले लुक्लामा रोकिएका छन् ।
विस्तृत
बुधबार, बैशाख २४, २०७१
सधै जोखिममा कोसीपारिका आमाहरू
अशिक्षाका कारण केही दिनको व्यथा घरमै सहने चलन पनि अझै हटेको छैन । समस्या आएपछि तत्काल अन्यत्र लैजान यातायातको पहुँच छैन । त्यसैले काेशीपारीका दुर्गमका गर्भवतीहरू जोखिममा पर्दै आएका छन् ।
विस्तृत
मंगलबार, बैशाख २३, २०७१
लालपूर्जा माग्दै किसानद्वारा आन्दोलन घोषणा
पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा स्वामित्वको पुर्जा नपाएपछि रसुवा र नुवाकोटका किसानहरुले आन्दोलनको घोषणा गरेका छन् ।
विस्तृत
मंगलबार, बैशाख २३, २०७१
संकटमा खैरो लाटोकोसेरो
नेपालको तराइ क्षेत्रमा पाईने खैरो लाटोकोसेरो चोरी शिकारी, अवैध व्यापार र आहराको संकटले गर्दा खतरामा परेको छ ।
विस्तृत
मंगलबार, बैशाख २३, २०७१
विश्व काव्य यात्राः हङकङमा चौधरीको कविता वाचन
गत वर्षदेखि विश्व काव्य यात्रा शुरु गरेका कवि एवं गीतकार वसन्तकुमार चौधरी २१ वैशामा हङकङमा प्रस्तुत भएका छन् ।
विस्तृत
मंगलबार, बैशाख २३, २०७१
स्वचालित हतियारसहित युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको छपकैयाबाट स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
30
140
141
142
143
144
150
160
170
»
Last »