छोरीसँग ‘इभिल’ का कुरा छोरीसँग ‘इभिल’ का कुरा

Sarojdhitalबिहीबार, माघ ४, २०६९

तिमी त ठूली भइसक्यौ, जीवन र समाजको अँध्यारो–उज्यालोबारे नसोची सुखै छैन। जीवनले दिएका एक–एक सुन्दर कुराहरूप्रति कृतज्ञ हुँदै त्यसमा रमाउन सक्नुपर्छ। जीवनमै आइपर्ने दुष्टताका अनेक स्वरुपलाई चिन्न र जुध्न पनि सक्नुपर्छ। विस्तृत
अविरल यात्रा अविरल यात्रा

Sarojdhitalशनिबार, पौष २८, २०६९

के कुरा बिर्सन भएन भने जीवनमुखी वा सकारात्मक परिवर्तनका हरेक प्रयत्नसँगै केही न केही उपलब्धि भइरहेकै हुन्छन्। दुःख छ, अन्धकार छ, तर त्यो सँगसँगै त्यसबाट पार पाउने उपायहरू.. विस्तृत
कमोडिटिज् कारोबारः लगाम कता छ ? कमोडिटिज् कारोबारः लगाम कता छ ?

रमेश कुमारसोमबार, पौष २३, २०६९

नेकपा–माओवादीका कार्यकर्ताले चन्दा नदिएको निहुँमा शुक्रबार नेपाल डेरिभेटिभ एक्सचेन्ज (एन्डेक्स) मा आक्रमण गरे । यसअघि पनि सोही पार्टीसम्वद्ध कार्यकर्ताले कमोडिटिज् एण्ड.. विस्तृत
फेक अकाउण्ट बनाउनेलाई कारवाही गर फेक अकाउण्ट बनाउनेलाई कारवाही गर

सन्त गाहा मगरबुधबार, पौष १८, २०६९

मुलुकको कार्यकारी प्रधानमन्त्रीको नक्कली अकाउण्ट बनाएर कसैले गलत सन्देश प्रवाहित गरिरहेको छ भने सरकारले नक्कली अकाउण्ट बनाउनेलाई कारवाही गर्न ढिलो गर्न हुदैन । विस्तृत
कानून मात्र नदेऊ कानून मात्र नदेऊ

Meena Sharmaमंगलबार, पौष १७, २०६९

आमाको नागरिकताको आधारमा नागरिकता लिन एक महीना अगाडि धादिङ जिल्ला प्रशासन कार्यालय पुगेकी १८ वर्षीया संजिता खतिवडालाई प्रजिअ वेदप्रसाद खरेलले 'बाबुको जिल्ला जाऊ, यहाँ नआऊ'.. विस्तृत
नसुन्ने स्वतन्त्रता नसुन्ने स्वतन्त्रता

केदार शर्माशनिबार, पौष १४, २०६९

“तपाईंका भगवान साँच्चै अन्तरयामी हुन् भने तपाईंको भक्तिभाव आफैं थाहा पाउलान्। होइन भने यहाँ माइक नै लगाए पनि उनले सुन्दैनन्। बरु फोनै गरेर सुनाए राम्रो होला।” विस्तृत
‘संवाद फेरि थालौं है’ ‘संवाद फेरि थालौं है’

Sarojdhitalमंगलबार, पौष १०, २०६९

प्रिय छोरी, धेरै भइसकेछ, तिमीलाई चिठी नलेखेको। कति कुरा बदलिइसकेछ! तिमी अर्कै भइसकिछ्यौ― किशोरावस्थाको दूरीसँगै। म अर्कै भइसकेको छु― नजिकिंदै गएको बुढ्यौलीसँगै। विस्तृत
अब स–साना काम गरौं अब स–साना काम गरौं

Mohana Ansariबिहीबार, पौष ५, २०६९

यस पटकको महिला हिंसा विरुद्ध १६ दिने अभियानमा 'शून्य सहिष्णुता कायम गरौं' भन्ने राष्ट्रिय नारा थियो, जुन सबैले सहज रूपमा बुझेनन्। के हो शून्य सहिष्णुता ? योभन्दा सरल र सह.. विस्तृत
प्रधानमन्त्रीको एसएमएस र साहु–आसामीको कथा प्रधानमन्त्रीको एसएमएस र साहु–आसामीको कथा

रामेश्वर बोहरासोमबार, पौष २, २०६९

दिनभरको चर्चा र बेलुका प्रधानमन्त्रीका स्वकीय सचिब मार्फत् पत्रकारहरुलाई पठाइएको एसएमएस हेरेपछि एउटा पुरानो कथाको सम्झना भयो । विस्तृत
यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर) यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर)

बिक्रम राईबिहीबार, मंसिर २८, २०६९

देशका विभिन्न भागबाट आएका भक्तजनहरु काठमाडौंको पशुपतिमा पुगेर सद्बीउ छर्छन् । दिन भरी अखण्ड दीप प्रज्वलन गरेपछि महादिप बाली पुजापाठ गरेर रातभर जाग्राम बसेर धान, गहुँ,.. विस्तृत
गभर्नरलाई चिठी गभर्नरलाई चिठी

केदार शर्मासोमबार, मंसिर २५, २०६९

श्रीमान् गभर्नरज्यू नेपाल राष्ट्र ब्याङ्क विषयः सम्पत्तिको सुरक्षा गरिपाउँ। महोदय, म काठमाडौंका हाउजिङ कम्पनीहरूबाट पीडित हजारौं नेपालीमध्ये एक हुँ। विस्तृत
अधिकारको एउटा पाटो अधिकारको एउटा पाटो

Krishna P sighalशनिबार, मंसिर १६, २०६९

दुई वयस्कबीच सहमतिमा हुने शारीरिक सम्बन्धलाई अपराधीकरण नगर्न राष्ट्रसंघीय मानवअधिकार परिषद्ले गरेको अपीललाई बेवास्ता नगरौं। विस्तृत
सहयात्रीको छोरो सहयात्रीको छोरो

केदार शर्माबिहीबार, मंसिर १४, २०६९

बच्चो रोयो, आमाले कुरकुरेले सुम्सुम्याइन्। केही बेरपछि फेरि गन्गनायो, लेजले फकाइन्। सहयात्रीले जान्ने पल्टेर त्यस्ता खानेकुरा नखुवाउने सल्लाह दियो, त्यत्तिकै उडाइदिइन् र.. विस्तृत
चुरेमाईको गुहार चुरेमाईको गुहार

तीर्थबहादुर श्रेष्ठबुधबार, मंसिर ६, २०६९

चुरेमाई आज विह्वल छिन्। सर्वत्र विनाश हुँदा उनको मन दुखेको छ। कसैले सोचिदेओस्, कसैले सम्हालिदेओस् भनी उनी गुहार्दै छिन्। हामीले चुरेमाईको गुहार सुन्ने कि नसुन्ने ? विस्तृत
सहनशील शहर सहनशील शहर

anbikaशनिबार, मंसिर २, २०६९

दरबारमार्ग वा ठमेलका रेष्टुरेण्टहरूमा खानपिन गर्दै अथवा पचासौं हजारको ल्यापटपमा काठमाडौंको बैगुन बखान्नेहरूप्रति बोल्ने भए यो शहरको धारणा कस्तो हुँदो हो ! विस्तृत
दशैंको घुमघाम ! दशैंको घुमघाम !

Hemanta arjyalसोमबार, कार्तिक २७, २०६९

यो घटस्थापनाको दिन हराएका ९१ वर्षीय एक वृद्धको कथा हो । अरू दिन जस्तै घरबस्दा लगाउने कमिजमाथि हाफ स्वीटर र टोपी लगाएरै उनी घरबाट निस्केका थिए । त्यस बिहान उनले चिया नपिउन.. विस्तृत
एट्लान्टिस्मा एक रात एट्लान्टिस्मा एक रात

jiba lamichhaneबुधबार, कार्तिक २२, २०६९

दुबईका शासकहरूले समुद्र पुरेर बनाएको 'पाम जुमेरा' धेरैका लागि एउटा स्वप्ननगर हो। 'सेभेन स्टार' भनिने 'पाम जुमेरा' को 'बुर्ज अल अरब' लाई आठौं आश्चर्य नै मानिन्छ। विस्तृत
पर्दामा आमा बन्दा पर्दामा आमा बन्दा

haribansha acharyaशुक्रबार, कार्तिक १०, २०६९

सात वर्षको हुँदा बुबा र ११ वर्षमा आमा गुमाउनु परे पनि छिमेकी आमैले मलाई आमाको अभिनय गर्ने आधार बनाइदिइन्। बाल्यकालको छापले गर्दा आमाको भूमिका निर्वाह गर्न सफल भएँ। विस्तृत
नेपाली यसरी सुन्दर लेख्ने नेपाली यसरी सुन्दर लेख्ने

वसन्त थापाशुक्रबार, आश्विन २६, २०६९

भाषालाई सुन्दर बनाउने त्यसको प्रस्तुति, शिल्प र प्रयोगले हो । भाषा सललल बग्ने पानी र व्याकरण त्यसलाई नियन्त्रित गर्ने नहर जस्तो हो । कहिले कहिले नहरमा पानी नअटाए जस्तै व्.. विस्तृत
यो नेपाली ठिटो ! यो नेपाली ठिटो !

कनकमणि दीक्षितमंगलबार, आश्विन १६, २०६९

'न्यूयोर्कमा कोही सफल हुन्छ भने उसले संसारको कुनै पनि चुनौती सामना गर्न सक्दछ' । यही हुन पुग्यो नेपाली ठिटो प्रबल गुरुङको कथा ! विस्तृत
चराको जुनी चराको जुनी

mohan mainaliसोमबार, आश्विन ८, २०६९

उरसिंहका कुरा सुन्दा मलाई गोसाईंथान जाँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले उरसिंह जस्तै मानिसलाई भेटेका रहेछन् भन्ने लाग्यो । उनले पहाडी जीवन निबन्धमा लेखेका छन्— “माथिमाथ.. विस्तृत
आमालाई तीज–सम्झना ! आमालाई तीज–सम्झना !

अरुणा उप्रेतीबिहीबार, आश्विन ४, २०६९

अहिले मेरा छोरीहरू मेरो भेषभुषा देखेर, मलाई फेसबुक चलाउन नआएको देखेर, लिपिष्टिक लाउन नजानेको भनेर हँस्सी उडाउँछन् र आमै म तिमीलाई सम्झिन्छु। विस्तृत
हामी गाउँ आयौं हामी गाउँ आयौं

केदार शर्माआइतबार, भाद्र ३१, २०६९

हामी कुनै महान् काम गर्न गाउँ फर्केका होइनौं । हामीले करोडौं नेपालीको गरिखाने मेलोको अनुसरण गर्न मात्र खोजेका हौं । विस्तृत
भोला विना बर्फी अधुरो भोला विना बर्फी अधुरो

अनुशीलशनिबार, भाद्र ३०, २०६९

नेपाली रंगकर्मी भोलाराज सापकोटा 'भोला' विना रणविर कपुर अर्थात 'बर्फी' अधुरो छन् । रणविरको भाषा अरूलाई बुझाउन होस् या उनले मनपराएकी केटीलाई ‘लभलेटर’ लेखिदिनँ; भोला नै अघि.. विस्तृत
पुस्तान्तरका गफ पुस्तान्तरका गफ

Sarojdhitalसोमबार, भाद्र २५, २०६९

परिवारको सांस्कृतिक बनोट, शिक्षा स्तर, अभिभावकको रवैया आदि कुरा ठीकठाक छन् भने बूढापाकाको आदर–सम्मानमा कमी हुँदैन। विस्तृत