अन्तिममा मतदाता बन्नेको लाम(फोटो फिचर) dewakiसोमबार, आषाढ ३१, २०७०
फोटो सहितको मतदाता नामावली दर्ता गराउने अन्तिम दिन अर्थात ३१ असारमा काठमाडौंको माइतीघर मण्डलादेखि हनुमानथानसम्म सवारी साधनको जाम हेर्न लायक थियो । अरु त अरु त्यसक्षेत्रमा पैदल हिंड्न समेत हम्मे–हम्मे परेको देखिन्थ्यो । विस्तृत
कवि नै हुन् धर्मराज थापा कविता, गीत र काव्यका तीन दर्जनभन्दा बढी पुस्तक रचना गरी प्रकाशित गरिसकेका मान्छेलाई कवि नभनेर के भन्ने हो मैले बुझेको छैन। विस्तृत
वर्णमालाको बयान दीपक अर्यालशुक्रबार, आषाढ २८, २०७०
इङ्गल्याण्डमा १५ औं शताब्दीमा देखा परेको वर्णमाला (अल्फावेट) का किताब नेपालीमा आउन अर्को ४०० वर्ष पर्खनुपरेको थियो। विस्तृत
विवाह कहिले गर्ने taraआइतबार, आषाढ २३, २०७०
दाम्पत्य जीवन तब मात्र सफल हुन्छ, जब एक युवती आफ्नो भविष्य सुनिश्चित गर्न पहिला नै सक्षम हुन्छिन् । विस्तृत
किसानी कुरा मिलन बगालेबुधबार, आषाढ १९, २०७०
१० कट्ठा जमिन हुनेले पनि परिवार पालेर वर्षमा ४०–५० हजार नगद बचाउन सक्ने डुमरवानाको जस्तो किसानी सबै ठाउँमा आवश्यक छ। विस्तृत
रमेश रामको बिहे सर्लाहीको पिडारी र रौतहटको सखुअवाका गरीब रामहरूको हृदयको विशालतामा गोता लगाउँदा मेरा आँखा छचल्किरहे । विस्तृत
इतिहासमा रामराजा निरंकुश पंचायती व्यवस्थाभित्रै पसेर त्यसलाई फाल्ने रामराजाप्रसाद सिंहको हुंकारलाई कुनै बेला नेपाली राष्ट्रियताको जगेर्नाका रूपमा हेरिएको थियो। विस्तृत
माटोको मनितो मिलन बगालेमंगलबार, आषाढ ४, २०७०
मान्छे चुत्थो हुनसक्छ, माटो होइन । माटोले मान्छेलाई जन्म र जीवन मात्र होइन, चाहेको बाटो खन्ने स्वतन्त्रता–स्वच्छन्दता पनि दिएको छ । विस्तृत
बन्दमा जे देखियो (फोटो फिचर) मोहन वैद्य नेतृत्वको नेकपा—माओवादी लगायतका साना दलहरूको बन्दले २ असारमा देशभरी नै जनजीवन प्रभावित भयो । बन्दको तस्वीर खिच्न जाँदै गर्दा भुसतिघ्रेहरूको हुलले कालीमाटी चोक.. विस्तृत
शहरी वनको आशा सिमेण्टको खैरो जंगलमा रूख रोपेर हेर्न र बस्न लायक शहर बनाउने पहल शुरू भएको छ । विस्तृत
गोबरग्याँस महात्म्य वैशाखको अन्तिम दुई दिन बाराको सिमरादेखि कलैया बजारसम्म पैदलयात्राको सुयोगले दाउरा, गोबर र गुइँठा महात्म्यसँग भलिभाँती हुने मौका दियो। विस्तृत
राणाकालमा उद्धार अभियान क्षणभरको मुसलधारे पानीबाटै त्राहिमाम् हुने राजधानी काठमाडौंले फेरि १९९० सालको जस्तै महाभूकम्पको नियति बेहोर्नुपर्यो भने कसरी थेग्ला ? विस्तृत
बाहिरी ज्ञान भएन नेपाली भाषामा मात्र लेखपढ गर्न जान्दा पुग्ने दायराले नेपाली सोच, मान्यता र तर्कशक्तिलाई खुम्च्याएको हुनुपर्छ। विस्तृत
साँच्चिकै खाली भयो ‘खाली’ गाउँ हिमालखबरबिहीबार, जेठ ९, २०७०
घरहरु छन्, वरिपरि बारी छन्, अनि छन् खर्क र खलियान । नजिकै घाँसदाउरा गर्ने जङ्गल छ । कलकल मुहानको पानी दैलोमै खस्छ । पाखोबारी खेत छ तर, मान्छेहरु छैनन् । बाग्लुङको मल्मस्थ.. विस्तृत
नारी अस्मिता: हिजो र आज taraआइतबार, जेठ ५, २०७०
पुरुष मित्रले भनेका थिए– ‘यो संसार अहिले आधा मात्र नरक छ, किनभने नारीले पनि पुरुषले झैं गतिछाडेको भए पूरै संसार उहिल्यै नर्क भइसक्थ्यो ।” नराम्रोको बदला नराम्रै गरेर राम्.. विस्तृत
पर्दामा आमा बन्दा सात वर्षको हुँदा बुबा र ११ वर्षमा आमा गुमाउनु परे पनि छिमेकी आमैले मलाई आमाको अभिनय गर्ने आधार बनाइदिइन्। बाल्यकालको छापले गर्दा आमाको भूमिका निर्वाह गर्न सफल भएँ । विस्तृत
अफगान अफिम र नेपाली रक्सी मिलन बगालेमंगलबार, बैशाख २४, २०७०
आतंकवाद, आत्मघाती बिस्फोट या हमलाका कारण दैनिकजसो अन्तर्राष्ट्रिय 'हेडलाइन' बनिरहेको अफगानिस्तानलाई अफिमले पनि गाँजेको समाचार पढेकाहरु नेपालको रक्सी समस्या सम्झेर अवश्य आ.. विस्तृत