मुक्तिको हतार मिलन बगालेआइतबार, भाद्र १६, २०७०
गाउँहरूलाई ‘खुला दिसामुक्त’ घोषणा गर्ने जोशको पारो यति चढेको छ कि चर्पी नबनाउनेहरूलाई प्रहरी लगाउन थालिएको छ । विस्तृत
पाटनको भीमसेन जात्रा (फोटो फिचर) Sangamशनिबार, भाद्र १५, २०७०
विश्व प्रसिद्ध सम्पादाले भरिएको ऐतिहासीक साँस्कृतिक शहर ललितपुर, पाटनका बासिन्दाहरुले १४ भदौ बेलुकी भीमसेनको रथ सहित नगर परिक्रमा गर्दै भीमसेन जात्रा मनाए । विस्तृत
ल्हासामा भृकुटीलाई भेट्दा rupa joshiमंगलबार, भाद्र ११, २०७०
दक्षिणको हरियाली भूमि छाडेर ल्हासा पुग्दा वेग्लै भाषा, संस्कृति र भेषभूषामा घुलमिल हुन भृकुटीलाई कति गाह्रो भयो होला भन्ने सोचेर मेरो मन भावुक भयो । विस्तृत
जात्रैजात्रा (फोटो फिचर) dewakiशनिबार, भाद्र ८, २०७०
काठमाडौमा जात्राको मौसम शुरु भएको छ । गाईजात्रा पछि ७ भदौमा रोपाई जात्राका दिन काठमाडौंको बौद्ध क्षेत्र रमाइलो देखियो । विभिन्न रुप र परिधानमा प्रस्तुत भएका जात्रालुले.. विस्तृत
मधेश र मुसलमान मधेश आन्दोलनपछि मधेशको चर्चा भित्र तरिकाले चर्को भए पनि तराई–मधेश जहिल्यै काठमाडौंको चासोमा रहेको गोरखापत्र को समाचारले देखाउँछ । विस्तृत
श्रीमानको मृत्यू आदेश (कविता) गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारीले आफ्नो छोराका हत्यारालाई कारबाही गरी पाउँ भन्दै न्याय माग्न थालेको एक दशक हुन लाग्यो, तर उनीहरुको न्याय–पुकार सुन्ने कोही भएन । आशा.. विस्तृत
आनीसँग आँखा जुधाउँदा… १२ वर्ष कमलरी जीवन विताएकी उर्मिला चौधरीले आठ वर्षपछि १६ साउनमा आनी छोइङ डोल्मासँग गरेको प्रत्यक्ष भेट बाहिर देखिए जस्तो सामान्य थिएन । विस्तृत
जिरो लगानी वर्ष मिलन बगालेबिहीबार, साउन १७, २०७०
बाबुराम भट्टराईले 'सर्प जस्तो घसि्ररहेको नेपाली अर्थतन्त्रलाई भ्यागुतो जस्तो उफार्न' लगानी वर्ष घोषणा गरे। नभन्दै, भाषणमा फर्याकफुरुक गरेको त्यो भ्यागुतो अहिले कान्लामुन.. विस्तृत
नासियो काठमाडौं काठमाडौंमा घर–महल ठड्याउनेदेखि भाडामा बस्नेसम्मका सबैको दैनिक व्यवहारका प्रत्यक्षदर्शीले हामीलाई असभ्य नै मानेका छन्। विस्तृत
नारायणीमा साईरन बजेपछि (फोटो फिचर) चर्को घाम लागिरहेका बेला ७ साउनमा नारायणी नदीमा ठूलो बाढी आएपछि खतराको साइरन बज्यो । नारायणगढ बजार र आसपासका क्षेत्रका बासिन्दा त्रास र कौतुहुल सँगै भेल हेर्न नारायणी न.. विस्तृत
कोमामा ट्रमा तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले गएको फागुनमा दिएको तीन महीनामा ट्रमा सेन्टर सञ्चालन हुने गफको हावा फुस्केको दुई महीना हुन लाग्यो। विस्तृत
कोशीको कथा–व्यथा नेपाल र भारतबीच भएको कोशी सम्झौताको मातृकाप्रसाद कोइरालाको पुस्तक र गोर्खापत्र को त्यो बेलाका समाचारहरूले बचाउ गरेका छन्। विस्तृत
साउने सङ्क्रान्ति, लुतो र नयाँपुस्ता साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलन नेपाली गाउँघरमा अझै छ । असारे हिलोका कारण आउने लुतो फाल्ने पुरानो चलनबारे कमै शहरिया नेपालीलाई थाहा होला । गोरखाको तान्द्राङ गाउँमा ज.. विस्तृत