कल्पवृक्ष मोडेल महेश थापाशुक्रबार, चैत्र २०, २०७१
विकासे मन्त्रको करतलध्वनि जति गुञ्जाउँदा पनि हाम्ले अल्प विकासको पिण्ड छुटाउन नसकेकोले कल्पवृक्ष मोडेल चाहिएको हो। विस्तृत
म प्रधानमन्त्री भए…! महेश थापाशनिबार, चैत्र १४, २०७१
हलुका तालले सोच्नै नहुने प्रधानमन्त्री जस्तो सम्मानित पदमाथि एसएलसी जस्तो फेल हुन नमिल्ने परीक्षामै निबन्ध लेख्न भनिएपछि कसको के लाग्दो र'छ र! विस्तृत
भाञ्जाराजाको दरबार, मजलिसको आँखा–११ श्री ५ सुरेन्द्रका नातिका छोरा होमविक्रम, वीरशमशेर महाराजका भाञ्जा थिए या पर्थे। उनी जंगबहादुरको कुनै रानीबाट जन्मेका 'जुनाराजा' भनिने साहेबज्यूका सन्तान थिए। उनैका लागि.. विस्तृत
चिया पकाउन आदेश छैन उनीहरूले ३३ जना सैनिक, १८ जना प्रहरी र १५ जना निहत्था बजारवासीलाई मारे। आफ्ना ४० जना मान्छे मराए। घाइते कति हो टुंगो थिएन। उनीहरूले त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई अपह.. विस्तृत
मजाकिया शासन महेश थापाशनिबार, चैत्र ७, २०७१
संविधानमा भत्कोस् लागे पनि २०७१ साल व्यर्थै नगएको सुनिश्चितता एउटा सुखद् संयोग बनेर आएको छ। विस्तृत
एमालेमा यो के हुन लागेको ? एमालेमा बढ्दो गुटबन्दी र समूहगत भेलाहरु रोकिएनन भने त्यो पार्टी र मुलुककै लागि हानिकारक हुनेछ । नेताहरुले गम्भीरतापूर्वक सोच्ने बेला टर्न लागी सक्यो । विस्तृत
श्री ३–रेजिडेन्ट परिसंवाद जंगबहादुर राणाले आफूपछिको रोलक्रम बाँध्दा गरेको त्रुटिले भाइ र छोरा–भतिजाबीच रोपेको शीतयुद्धको बीज उनको शेषपछि भयानक रूपले प्रकट हुन थाल्यो। विस्तृत
बाबुराम केजरीवाल बन्न सक्लान् ? केजरीवाल अहिंसा पक्षधर हुन्, गान्धीवाद उनको बिश्वास हो भने, बाबुराम माओवादी हिंसा पक्षधर हुन्, १७ हजार मानिसको मृत्युको कारण बनेको ‘जनयुद्ध’ का उनी एक प्रमुख नेता हुन् ।.. विस्तृत
उन्नतिको सुमार्ग! महेश थापामंगलबार, फाल्गुण १९, २०७१
सुर्ताएका पिताको घैंटामा अन्ततः झलल घाम लाग्यो– पुत्र कुमार्गी नभई सुमार्गी नै रहेछ, देखाउनेभो दुनियाँलाई यसले ! “कुमार्गी हुन लागिस् कि भनी सुर्ताएको थिएँ, सुमार्गी नै.. विस्तृत
मजलिसको आँखा–९ (श्रीदरबार) कमल दीक्षितशनिबार, फाल्गुण १६, २०७१
श्रीमहल र श्रीदरबारमध्ये एउटाको त अस्तित्व नै छैन, पातालसम्म भत्काएर बेचिसकियो।सबभन्दा पहिले रानी जगदम्बाले आफ्नो दरबारमा काम गर्ने घरबास नहुने निम्नवर्गका कामदार कर.. विस्तृत
पहिचान! महेश थापाशनिबार, फाल्गुण १६, २०७१
गैरी खेत खनिरहेको बेला १० वर्षे युद्धको 'अग्रगामी' धक्काले उछिट्याएर अरबको मरुभूमिमा थचारिन पुगेका उनले नेपाल नयाँ हुन लागेको खबर सुने'सि अरबी साहूलाई भेडीगोठ जिम्मा लगाए.. विस्तृत
रातो सधैं क्रान्ति हुँदैन ‘रातो राम्रो, गुलियो मिठो’ भन्ने नेपाली उखान सधै, सबैलाई लागू नभए जस्तै राता किताब पढ्ने र राता कपडा/टोपी लगाउने सँधै क्रान्तिकारी नहुने धेरै घटनाहरुले देखाउँछन् । विस्तृत
संघीयता किन ? शिव प्रकाशसोमबार, फाल्गुण ११, २०७१
‘किन’ले उत्तर नपाएपछि ‘कसरी’ले उपाय निकाल्न सकेन । संविधान बनेन । उपचार शुरु नै नगरी कोमामा कोचिएको ‘किन ?’ ले अहिले अर्को प्रश्न उमारेको छ– संघीयताका सैद्धान्तिक आधार के.. विस्तृत
जङ्गपुत्रको अवसान मध्यकालमा राजाभन्दा मुनि सामन्तभन्दा माथिको 'राणक' भन्ने पद थियो। त्यही पद वा नाम लिएर उदयपुर (भारत) मा महाराणा प्रताप भएका थिए। त्यसैको अनुकरण वा वंशज भएको सिद्ध गरेर जङ.. विस्तृत
पारसमणिको पक्षमा महेश थापाशुक्रबार, फाल्गुण ८, २०७१
मान्छेहरू बेकारमा ल्हारक्याल–ल्हारक्याल भन्दै छ्यालब्याल हुन खोज्छन्। यस्तै बेबकूफहरूको बसेरा बाक्लिएकै कारण नेपाली समाज उँभो नलागेको मेरो निचोड झन् जब्बर भएको छ। ल्हारक्.. विस्तृत
प्रयास सकारात्मक तर, अपर्याप्त प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार, २ फागुनमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुग्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हाउभाउ पहिलेभन्दा धेरै फरक देखिन्थ्यो ।.. विस्तृत
‘अनकमन’ आर के लक्ष्मण आफ्नो व्यावसायिक जीवनमा लक्ष्मणले धेरैलाई घोचपेच गरे, धेरैलाई व्यङ्ग्यबाणको शिकार बनाए, तर त्यहाँ छुद्रताको अंश हुन्थेन, हुन्थ्यो त शालीनता । विस्तृत