Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
महाभूकम्पमा प्रेम परीक्षा महाभूकम्पमा प्रेम परीक्षा शनिबार, जेठ ३०, २०७२ “बुबाआमाले अरुसँग बिहे गराउँदैछन्, माया गर्छौ भने तुरुन्तै लिन आऊ, नत्र म मर्छु”, जमुना न्यौपाने (२१) ले फोनमा यसो भन्दा कुमारको होसहवासै उड्यो। विस्तृत
कलाकारको कमलो मन कलाकारको कमलो मन आइतबार, जेठ २४, २०७२ सामान्यकालमा दर्शक–श्रोतालाई मनोरञ्जन दिलाउँदै हिंड्ने कलाकार अहिले गाउँ–गाउँ पुगेर महाभूकम्प पीडितलाई मल्हम लगाइरहेका छन् । विस्तृत
कागतीः औषधिको डल्लो कागतीः औषधिको डल्लो बुधबार, जेठ २०, २०७२ गर्मीमा कागतीको सर्बत पिउने हो भने तिर्खा मेटिने मात्र होइन रोग प्रतिरोधात्मक शक्ति समेत बढ्छ। विस्तृत
ग्लोबल मूभी फेस्टीभलमा नेपाली फिल्म ग्लोबल मूभी फेस्टीभलमा नेपाली फिल्म मंगलबार, जेठ १९, २०७२ अमेरिकाको सान फ्रान्सिसको ग्लोबल मूभी फेस्टिभलमा नेपाली फिल्मले पनि सहभागिताको मौका पाएको छ । विस्तृत
आकाशको अत्यास आकाशको अत्यास मंगलबार, जेठ १९, २०७२ १२ वैशाखको महाभूकम्पलाई पाइलटद्वय सविना श्रेष्ठ र लविस चन्दले आकाशमै बेहोरेका थिए। विस्तृत
महाभूकम्पपीडित सद्भावनादूतः मह र मनीषा महाभूकम्पपीडित सद्भावनादूतः मह र मनीषा बिहीबार, जेठ १४, २०७२ महाभूकम्प पीडितहरुका लागि थप आर्थिक सहयोग सङ्कलन गर्न कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनीषा कोइरालालाई सद्भावनादूत नियुक्त गरिएकाे छ । विस्तृत
गाउँका गायक गाउँका गायक बिहीबार, जेठ १४, २०७२ जन्मथलो झापाको गौरादहलाई गीत मार्फत देशैभर गुन्गुनाउने बनाएका ५७ वर्षे सीताराम ताजपुरिया ३३ वर्षको राजधानी बसाइपछि चूपचाप गाउँ फर्किएका छन्। विस्तृत
हास्यकलाकारहरूले स्कूल बनाइदिएपछि खुलेको विद्यालय हास्यकलाकारहरूले स्कूल बनाइदिएपछि खुलेको विद्यालय मंगलबार, जेठ १२, २०७२ महाभूकम्पले भत्काएको ओखरपौवा—६, नुवाकोटस्थित महाकाली निम्न माध्यमिक विद्यालयको अस्थायी भवन हास्य कलाकारहरुको समूहले बनाइदिएको छ । विस्तृत
कालरात्री सकियो, उज्यालो विहान उदाउँदैछ कालरात्री सकियो, उज्यालो विहान उदाउँदैछ सोमबार, जेठ ११, २०७२ निर्धारित समय अनुसार ठीक नौ बज्दा दुबईस्थित ‘अल नासेर लिजर ल्याण्ड’को ‘आइस रिंक’मा नेपथ्य घन्किन सुरु भयो । विस्तृत
विद्यालय बनाउँदै धुर्मुस र सुन्तली(तस्वीरहरु) विद्यालय बनाउँदै धुर्मुस र सुन्तली(तस्वीरहरु) बिहीबार, जेठ ७, २०७२ महाभूकम्पबाट क्षतिग्रस्त नुवाकोटका विद्यालय निर्माणमा हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सन्तली’ जुटेका छन् । विस्तृत
एउटा परिवर्तनको कथा एउटा परिवर्तनको कथा बिहीबार, जेठ ७, २०७२ ५० वर्ष पुरानो अस्पताल भवनलाई भूकम्प प्रतिरोधी बनाउन खोज्दा 'बौलाहा' समेत भनिएका विजयबहादुर माली (६१) अहिले दूरदर्शी कहलिएका छन्। विस्तृत
‘गोरखाकी छोरी’ले नेपाली भूकम्प पीडित ८ अर्व बढी संकलन गरिन् ‘गोरखाकी छोरी’ले नेपाली भूकम्प पीडित ८ अर्व बढी संकलन गरिन् बिहीबार, जेठ ७, २०७२ हलिउड अभिनेत्री ओअना लुम्लेले बेलायतमा नेपालका महाभूकम्प पीडितका लागि साढे अर्व संकलन गरिसकेकी छिन् । विस्तृत
अाफू बाँचेर मात्रै केही अर्थ हुन्न…(भिडियाेसहित) अाफू बाँचेर मात्रै केही अर्थ हुन्न…(भिडियाेसहित) शनिबार, बैशाख २६, २०७२ काेही–काेही घटनास्थलमा उद्दारमा खटेका छन् भने काेही अन्य क्षेत्रबाट सहयाेग गरिरहेका छन् । विस्तृत
सलमान जेल जानु नपर्नेः हाइकोर्टको फैसला सलमान जेल जानु नपर्नेः हाइकोर्टको फैसला शुक्रबार, बैशाख २५, २०७२ मुम्बई हाईकोर्टले बलिउड अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्ने फैसला सुनाएको छ । विस्तृत
नेपाललाई सघाउन जुर्मुरायो विश्व नेपाललाई सघाउन जुर्मुरायो विश्व सोमबार, बैशाख २१, २०७२ महाभूकम्पबाट नेपालीलाई परेको पीडामा मलम लगाउन पूरै विश्व अघिसरेको छ । विस्तृत
रेशम फिलिली: गीत जस्तो छैन रेशम फिलिली: गीत जस्तो छैन शुक्रबार, बैशाख ११, २०७२ ‘यु ट्युब’ मार्फत ‘भाइरल’ ‘पिरतीको छाता ओढाउन... (जालमा)’ गीतबाट प्रदर्शनअघि नै चर्चामा रहेको फिल्म ‘रेशम फिलिली’ गीत जस्तो दमदार छैन ।हेर्नका लागि कामेश्वरको अभिनय र सुन्नका लागि कालीप्रसादको संगीतबाहेक फिल्ममा अर्थोक नयाँ केही पाइँदैन । किनभने.. विस्तृत
मांगा मन मांगा मन शुक्रबार, बैशाख ११, २०७२ जापानी कमिक्स मांगाका नेपाली फ्यान राजधानीमा 'मांगा संस्कृति' निर्माण गर्न चाहन्छन्। विस्तृत
पहिलो महिला पाइलट प्रशिक्षक सविना पहिलो महिला पाइलट प्रशिक्षक सविना बिहीबार, बैशाख १०, २०७२ नेपालकी पहिलो महिला प्रशिक्षक पाइलट सविना श्रेष्ठ (३५) एअरबस, बोइङ जस्ता ठूला विमान उडाउन चाहन्छिन्। विस्तृत
दीक्षितको लघु कथा सार्वजनिक दीक्षितको लघु कथा सार्वजनिक सोमबार, बैशाख ७, २०७२ छयासी वर्षीय निबन्धकार कमल दीक्षितको ८६ वटै लघुकथा समेटिएको लघु कथा खण्ड–२ सार्वजनिक भएको छ । विस्तृत
सङ्गीतकार भण्डारीका नौ एल्बम एकैसाथ विमोचन सङ्गीतकार भण्डारीका नौ एल्बम एकैसाथ विमोचन शनिबार, बैशाख ५, २०७२ सङ्गीतकार टीका भण्डारीद्वारा सङ्गीतबद्ध नौ वटा एल्बम काठमाडौंमा एकैसाथ विमोचन भएको छ । विस्तृत
« First«7891011203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP