Himalkhabar
Himal Calendar

आइतबार, जेठ १९, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सुगम संगीतकी सितारा सुगम संगीतकी सितारा बिहीबार, साउन १५, २०७१ टरिगाउँ, दाङकी रीता केसी (२४) नेपाली सुगम संगीतमा जमेकी छन्। विस्तृत
‘दौरा–सुरुवालमा ओस्कारको स्टेज टेक्न चाहन्छु’ ‘दौरा–सुरुवालमा ओस्कारको स्टेज टेक्न चाहन्छु’ मंगलबार, साउन १३, २०७१ नेपाली अभिनेता सुनिल थापा (५१) को बलिउड 'कमब्याक' ले सम्भावनाका नयाँ ढोका खोलेको छ। विस्तृत
‘मेरी कोम’ मा सुनिल थापा प्रियंका चोपडाका प्रशिक्षक ‘मेरी कोम’ मा सुनिल थापा प्रियंका चोपडाका प्रशिक्षक बिहीबार, साउन ८, २०७१ राते काइँला नामले चर्चित नेपाली अभिनेता सुनिल थापा एकपटक फेरि बलिउड फिल्ममा दमदार भूमिकामा देखिंदै छन् । विस्तृत
उदाउँदो स्टार उदाउँदो स्टार बिहीबार, साउन ८, २०७१ तनहुँ गजरकोटका राज सिग्देल (३०) नेपाली संगीताकाशमा प्रतिभाशाली गायकको रुपमा देखा परेका छन्। विस्तृत
नेपाली पहिचानमा अमेरिकाकी आना नेपाली पहिचानमा अमेरिकाकी आना बुधबार, साउन ७, २०७१ अमेरिकाकी आना स्टिर नेपाली लोकदोहोरीलाई अन्तर्राष्ट्रिय बनाउँदै छिन्। विस्तृत
नेपाली नृत्यकी राम्री नृत्यांगना पूर्णिमा नेपाली नृत्यकी राम्री नृत्यांगना पूर्णिमा शनिबार, साउन ३, २०७१ एक दशकदेखि नृत्यमा प्रतिबद्ध भरतपुर चितवनकी पूर्णिमा श्रेष्ठ नेपाली नृत्यबाट कहलिएकी छन्। विस्तृत
गाएर समाजसेवा गाएर समाजसेवा शुक्रबार, साउन २, २०७१ गम्बु शेर्पा (३५) ले असहाय बालबालिकाको लालनपालन र शिक्षाका लागि गायनलाई माध्यम बनाएका छन्। विस्तृत
युवाको कथा ‘नागबेली’ युवाको कथा ‘नागबेली’ बुधबार, आषाढ ३२, २०७१ सपनाको खोजीमा भौंतारिरहेका बेरोजगार युवाहरुको कथा भन्ने नेपाली फिल्म 'नागबेली' हेर्दा दर्शकलाई आफ्नै गाउँघर, शहर र छरछिमेकका तन्नेरी र आफैंलाई हेरे जस्तो अनुभव हुन्छ। विस्तृत
गाउँकी गायिका गाउँकी गायिका शनिबार, आषाढ २८, २०७१ टुकुचे, मुस्ताङकी विमला तुलाचन गायनबाट थाकखोलाको सांस्कृतिक सिपाही बनेकी छन्। विस्तृत
तेरियाले गाइन्, ‘यो मन त मेरो नेपाली हो’ तेरियाले गाइन्, ‘यो मन त मेरो नेपाली हो’ शनिबार, आषाढ २८, २०७१ जी टिभीले आयोजना गरेको रियालिटी शो ‘डिआइडी लिटल मास्टर्स’ को उपाधि विजेता रुपन्देहीकी बालिका तेरिया फौजा मगरलाई देशभरबाटै सम्मानको ओइरो लागेको छ । विस्तृत
चौथोमा चन्द्रमुखी चौथोमा चन्द्रमुखी शुक्रबार, आषाढ २७, २०७१ आधुनिक नेपाली गायनको मूलधारमा आफ्नो स्थान बनाइसकेका भीषण मुकारुङले चन्द्रमुखी अल्बममा चन्द्रमुखी, अँधेरीमा जून फुल्दा, तिमीलाई देखें, भुलेर तिमीलाई, पिरतीको डोरी लगायतका नौ गीत छन्। विस्तृत
भारतीय अभिनेत्री ज़ोहरा सहगलको निधन भारतीय अभिनेत्री ज़ोहरा सहगलको निधन शुक्रबार, आषाढ २७, २०७१ ९५ वर्षको उमेरमा पनि फिल्ममा सक्रिय भारतीय फ़िल्मकी अभिनेत्री ज़ोहरा सहगलको १०२ वर्षको उमेरमा निधन भएको छ । विस्तृत
ब्राज़ीलको हारले अमिताभ बच्चन दुखी ब्राज़ीलको हारले अमिताभ बच्चन दुखी बिहीबार, आषाढ २६, २०७१ फिफ़ा विश्वकपको सेमीफ़ाइनल र फ़ाइनल खेल हेर्न ब्राज़ील पुगेका भारतीय अभिनेता अमिताभ बच्चन आफूले मन पराएको टीम ब्राज़ील बाहिरिएपछि दुखी भएका भएका छन् । विस्तृत
अवार्डमा गाईजात्रा अवार्डमा गाईजात्रा मंगलबार, आषाढ २४, २०७१ नेपाली सिनेमा र संगीत क्षेत्रमा अवार्डहरुको बाढी आएको प्रतीत हुन्छ। यो भेलमा कलाकारहरुले पैसा तिरेर अवार्ड लिने कुरा पनि सामान्य भइसक्यो। विस्तृत
राजेश हमाल हेलिकप्टर चढेर नाईको बिहेमा राजेश हमाल हेलिकप्टर चढेर नाईको बिहेमा शनिबार, आषाढ २१, २०७१ नेपाली फिल्मका नायक राजेश हमाल सहभागी भएपछि उनको कपाल काट्दै आएका सर्लाहीका युवा सुरेन्द्र ठाकुरको विवाहमा रौनक थपियो। विस्तृत
रंगकर्मका शिल्पी युवराज रंगकर्मका शिल्पी युवराज शुक्रबार, आषाढ २०, २०७१ डेढ दशकदेखि रंगमञ्चमा सक्रिय घिमिरे युवराज नाटकमै जीवन देख्छन्। विस्तृत
‘हट’ इन्दिरा ‘हट’ इन्दिरा बुधबार, आषाढ १८, २०७१ नेपाली गीत–संगीत क्षेत्रमा स्वरका हिसाबमा इन्दिरा जोशीभन्दा धेरै उम्दा गायिकाहरु भए पनि 'स्टेजकी रानी' चाहिं उनी नै हुन्– ग्ल्यामर प्रयोगको खुबीले गर्दा। विस्तृत
दासानायकेसँगको करार एक वर्ष थप दासानायकेसँगको करार एक वर्ष थप मंगलबार, आषाढ १७, २०७१ खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँगको करार एक वर्षका लागि थप गर्ने भएको छ । विस्तृत
उपप्रधानमन्त्रीद्वारा तेरियालाई सम्मान उपप्रधानमन्त्रीद्वारा तेरियालाई सम्मान आइतबार, आषाढ १५, २०७१ उपप्रधानमन्त्री प्रकाशमान सिंहले ‘डान्स इन्डिया डान्स’मा प्रथम भएकी तेरिया फौजा मगरलाई ललितपुरमा एक कार्यक्रमबीच सम्मान गरेका छन् । विस्तृत
पलेंटीमा बाबु छोरी पलेंटीमा बाबु छोरी आइतबार, आषाढ १५, २०७१ पिताले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए । छोरी त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन् । विस्तृत
« First«1018192021223040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP