Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
‘दलीय द्वन्द्व’ सार्वजनिक ‘दलीय द्वन्द्व’ सार्वजनिक बिहीबार, माघ २५, २०६९ राजनीतिक दलहरूबीच हुने द्वन्द्वलाई समेटेर पत्रकार हरिबहादुर थापाद्वारा लिखित पुस्तक दलीय द्वन्द्व सार्वजनिक भएको छ । विस्तृत
‘जुरेलीको मुस्कान’ विमोचन ‘जुरेलीको मुस्कान’ विमोचन बुधबार, माघ २४, २०६९ हास्यकलाकार विनोद जुरेलीको पहिलो कमेडी गीति अल्बम ‘जुरेलीको मुस्कान’ २४ माघमा धरानमा सार्वजनिक भएको छ । विस्तृत
विद्याकुमारी पाण्डेले वि.सं. १९९४ मा लेखेको कृष्णलीला पट विद्याकुमारी पाण्डेले वि.सं. १९९४ मा लेखेको कृष्णलीला पट बुधबार, माघ २४, २०६९ प्रा.डा. मुकुन्दराज अर्याल लेख्छन्– ‘एक पहाडिया गाउँमा जन्मेर बाल्यकालमै विवाह भएकी र औपचारिक शिक्षा नपाएकी एक कुलीन ब्राह्मणीले ... गाउँघरमा पाइने चीजबाट मसी तयार गरी लेखेको पट हो यो ।’ विस्तृत
प्रियंकाको गफ मात्रै  ! प्रियंकाको गफ मात्रै ! मंगलबार, माघ २३, २०६९ ‘डाइनिङ टेबुल सेक्स’ को रोमाञ्चकारी अनुभव समेत सुनाएर चर्चित भएकी नायिका प्रियंका कार्कीको अभिनयबाट नेपाली सिने दर्शक सन्तुष्ट भएनन् । उनको अभिनय रहेको चलचित्र थ्री लभर्स र कलिउड एकपछि अर्को डुवानमा परे। विस्तृत
पप्पुलाई रोज राणाको साथ पप्पुलाई रोज राणाको साथ सोमबार, माघ २२, २०६९ चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष धमेन्द्र मरवैता (पप्पु) को स्वागतमा बोर्डमा भएको कार्यक्रममा चलचित्र क्षेत्रमा ‘डन’ को रुपमा समेत चिनीने निर्माता तथा नायक रोज राणाको आड पाएको प्रष्टियो । उनले पुर्व अध्यक्ष रहेका गैर चलचित्रकर्मीको तुलनामा.. विस्तृत
विनोद चौधरीको जीवन गाथा विनोद चौधरीको जीवन गाथा शनिबार, माघ २०, २०६९ उद्योगी विनोद चौधरीको जीवन गाथा ‘विनोद चौधरी-आत्मकथा’ २० माघमा काठमाडौंमा विमोचन गरिएको छ । विस्तृत
चलचित्रकर्मीको अनसन तोडियो चलचित्रकर्मीको अनसन तोडियो शुक्रबार, माघ १९, २०६९ आमरण अनसनमा उत्रिएका चलचित्रकर्मीहरुले आफ्नो अनसन स्थगित गरेका छन् । विस्तृत
कृतिमाथि मनपरी कृतिमाथि मनपरी शुक्रबार, माघ १९, २०६९ प्रख्यात साहित्यकार पारिजातको अमरकृति शिरीषको फूल माथि बनेको चलचित्रले “भाङ्ग्राको टोपीमा गुएलाको फूल” भन्ने नेपाली उखान सम्झाएको छ । विस्तृत
चलचित्रकर्मीहरुद्वारा आमरण अनसन शुरु चलचित्रकर्मीहरुद्वारा आमरण अनसन शुरु मंगलबार, माघ १६, २०६९ बिभिन्न माग राख्दै लामो समयदेखि रिले अनसन बस्दै आएका चलचित्रकर्मीहरुले १६ माघदेखि आमरण अनसन शुरु गरेका छन् । विस्तृत
चलचित्र ‘बधशाला’ प्रदर्शनमा रोक चलचित्र ‘बधशाला’ प्रदर्शनमा रोक आइतबार, माघ १४, २०६९ सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र बधशाला प्रदर्शनमा रोक लगाएको छ । विस्तृत
बोर्ड अध्यक्ष पप्पुलाई बहिस्कार बोर्ड अध्यक्ष पप्पुलाई बहिस्कार शनिबार, माघ १३, २०६९ चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष धर्मेन्द्र मरवैतालाई चलचित्रकर्मीहरुले बहिस्कार गर्दै बोर्ड प्रवेशमा रोक लगाउने भएका छन् । विस्तृत
चलचित्र विकाश वोर्डमा पप्पु, कलाकारहरुको आन्दोलन जारी चलचित्र विकाश वोर्डमा पप्पु, कलाकारहरुको आन्दोलन जारी शुक्रबार, माघ १२, २०६९ विभिन्न ९ वुदे माग राखेर चलचित्रकर्मी आन्दोलन गरिरहेका बेला सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैता (पप्पु ) लाई नियुक्त गरेको छ । विस्तृत
धरातल बिर्संदै लोकगीत धरातल बिर्संदै लोकगीत बुधबार, माघ १०, २०६९ नयाँ कलाकारले मर्म नबुझ्दा नेपाली लोकगीतका भाका हराएका छन्। हुन पनि, अहिलेका लोकगीत सुन्दा यो कहाँको कुन भाका भनेर पहिचान गर्न सकिंदैन– न ख्याली, न रोयला, न टप्पा, न हाक्पारे, न गोठाले, न सालैज्यो न त झयाउरे। विस्तृत
रणबीर र विद्यालाई उत्कृष्ट नायक नायिकाको फिल्मफेयर अवार्ड रणबीर र विद्यालाई उत्कृष्ट नायक नायिकाको फिल्मफेयर अवार्ड सोमबार, माघ ८, २०६९ बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्डमा रणबीर कपूरले उत्कृष्ट अभिनेता र विद्या बालनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन् । त्यसैगरी उत्कृष्ट संगीतकारको सम्मान प्रीतमले हात पारे । विस्तृत
दुई भाषामा साहित्यक पत्रिका ‘ललित’ दुई भाषामा साहित्यक पत्रिका ‘ललित’ शनिबार, माघ ६, २०६९ ललितम्यागडटकम नामक साहित्यक अनलाईन पत्रिका सञ्चालन गरिरहेको युवाहरुको समुहले अंग्रजी र नेपाली भाषाको 'ललित' नामक साहित्यक पत्रिका प्रकाशन सुरु गरेकाछन् । विस्तृत
विमान चालकको तस्बीर पुस्तक विमान चालकको तस्बीर पुस्तक शनिबार, माघ ६, २०६९ क्याप्टेन वेद उप्रेतीको तस्बीर पुस्तक ‘३६० डिग्री एभरेष्ट फ्रम अ पाइल आई भीउ’ सार्वजनिक भएको छ । विस्तृत
हिट्स एफएम म्युजिक अवार्ड: नरेन्द्र र रजिना  सर्वोत्कृष्ट गायक-गायिका हिट्स एफएम म्युजिक अवार्ड: नरेन्द्र र रजिना सर्वोत्कृष्ट गायक-गायिका शुक्रबार, माघ ५, २०६९ ५ माघमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्डमा रजिना रिमाल र नरेन्द्र व्यासी सर्वोत्कृष्ट गायक-गायिकाको अवार्ड जित्न सफल भएका छन । विस्तृत
‘कल्चरमा एग्रिकल्चरको मान्छे ल्याएर हुन्न’ ‘कल्चरमा एग्रिकल्चरको मान्छे ल्याएर हुन्न’ शुक्रबार, माघ ५, २०६९ स्वायत्त चलचित्र विकास बोर्ड, चलचित्रकर्मीकै नेतृत्व, चलचित्र ऐन कार्यान्वयन लगायतका ९ बुँदे माग राखेर २५ पुसमा काठमाडौंस्थित बोर्डको कार्यालयमा तालाबन्दी गरेका चलचित्रकर्मीहरू आन्दोलनरत छन्। पाँच दशकदेखि सक्रिय कलाकार बसुन्धरा भुषालसँग आन्दोलनबारे ग.. विस्तृत
आन्दोलनकारी चलचित्रकर्मी प्रहरी नियन्त्रणमा आन्दोलनकारी चलचित्रकर्मी प्रहरी नियन्त्रणमा बिहीबार, माघ ४, २०६९ विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका ३ दर्जन चलचित्रकर्मीहरुलाई गौशाला प्रहरी प्रभागले चलचित्र विकास वोर्डबाट नियन्त्रण लिएको छ । विस्तृत
पर्यटन र संस्कृति प्रर्वद्धनमा आरुघाट महोत्सव (फोटो फिचर) पर्यटन र संस्कृति प्रर्वद्धनमा आरुघाट महोत्सव (फोटो फिचर) बिहीबार, माघ ४, २०६९ आर्थिक उन्नयनको आधार मनास्लु पर्यटन विकास को पुर्वाधार भन्ने मुल नाराका साथ २७ पुसदेखि २ माघमा सम्पन्न भएको प्रथम आरुघाट महोत्सव स्थानिय पर्यटन, संस्कृति र उत्पादनहरुको प्रर्वद्धन गर्न सफल भएको छ। विस्तृत
« First«1020303839404142»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP