Himalkhabar
Himal Calendar

बिहीबार, जेठ ९, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
थोरैबाट धेरै अनुभव थोरैबाट धेरै अनुभव बिहीबार, आश्विन ३, २०७० चलचित्र मायाज् बार को माया यो माया यो.... र ढुवानी को छलकछलक छलकिए झैं घैलाको पानी.... गीतकी गायिका आस्था राउतलाई पहिलो अल्बम आधार ले पनि चर्चित नै बनाएको छ । विस्तृत
मेरी दुलही आमाले खोज्दैनिन्: रणवीर मेरी दुलही आमाले खोज्दैनिन्: रणवीर बिहीबार, आश्विन ३, २०७० पछिल्लो समयका चर्चित भारतीय अभिनेता रणवीर कपुरले आफ्नी दुलही खोज्न अरु कसैले दख्खल दिनु नपर्ने बताएका छन् । विस्तृत
असफल कालको सफल संग्रह असफल कालको सफल संग्रह बुधबार, आश्विन २, २०७० निर्वाचित जनप्रतिनिधिहरूले संविधान निर्माणका लागि गरेको चारवर्षे रस्साकस्सीलाई छर्लङ्ग उतार्न सक्नु संविधानसभा दर्पण को सशक्त पक्ष हो । विस्तृत
‘नोभेम्बर रेन,’ धरानबाट शुरु ‘नोभेम्बर रेन,’ धरानबाट शुरु आइतबार, भाद्र ३०, २०७० नेपाली चलचित्र ‘नोभेम्बर रेन’ को ३० भदौमा धरानको बुढासुब्बा मन्दिरमा ‘शुभ मुहर्त’ गरिएको छ । विस्तृत
नेपाली छोरीका भोगाइ नेपाली छोरीका भोगाइ आइतबार, भाद्र ३०, २०७० छोरीमाथि हुने अन्यायको हाँगाबिगा छिमलिन लागेको वेला टेलिभिजन कार्यक्रम ‘मैले जे भोगें’ ले यसको जरा देखाउने जमर्को गरेको छ । विस्तृत
‘ग्राण्ड मस्ती’ प्रदर्शनमा रोक ‘ग्राण्ड मस्ती’ प्रदर्शनमा रोक शनिबार, भाद्र २९, २०७० चलचित्र जाँचपास समितिले बलिउड फिल्म ‘ग्राण्ड मस्ती’ लाई नेपालभर प्रदर्शनमा रोक लगाएको छ । विस्तृत
मृत्युमाथि विजय प्राप्त गरें: मनिषा कोइराला मृत्युमाथि विजय प्राप्त गरें: मनिषा कोइराला शुक्रबार, भाद्र २८, २०७० क्यान्सर रोगको उपचारपछि निको भएकी नायिका मनिषा कोइरालाले अब केही महिनापछि फिल्म क्षेत्रमै फर्कने बताएकी छन् । विस्तृत
प्रिती जिन्टाविरुद्ध वारेन्ट जारी प्रिती जिन्टाविरुद्ध वारेन्ट जारी शुक्रबार, भाद्र २८, २०७० मुम्बई मेट्रोपोलिटन कोर्टले भारतीय अभिनेत्री प्रिती जिन्टाविरुद्ध वारेन्ट जारी गरेको छ । विस्तृत
मुक्तावलीमा कदी मुक्तावलीमा कदी बुधबार, भाद्र २६, २०७० कदीका हजार निबन्धबाट एक अनुच्छेद, आधा अनुच्छेद र कहीं त एक हरफ पनि लिएर बडो तन्मयका साथ मसिनो ढंगले तयार पारिएको छ कमल–मणि–मुक्तावली । विस्तृत
सरोदमा एक्ली सरोदमा एक्ली बुधबार, भाद्र २६, २०७० सरोदवादनमा दुई दशक विताएकी रुपा सरोदमै जीवन जाने बताउँछिन् । विस्तृत
गायक फत्तेमानको निधन गायक फत्तेमानको निधन मंगलबार, भाद्र २५, २०७० चर्चित गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगले थलिएका फत्तेमानको गए राति १२ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विस्तृत
भीमदत्तमाथि फिल्म भीमदत्तमाथि फिल्म सोमबार, भाद्र २४, २०७० राणाशासन र २००७ सालमा राणा, भारत र कांग्रेसबीच भएको दिल्ली सम्झौताविरुद्ध सशस्त्र किसान आन्दोलन गरेका भीमदत्त पन्तमाथि चलचित्र बनेको छ । विस्तृत
पशुपतिमा तीजको रमझम (फोटो फिचर) पशुपतिमा तीजको रमझम (फोटो फिचर) आइतबार, भाद्र २३, २०७० नेपाली हिन्दु महिलाहरुले २३ भदौमा हरितालिका तीज पर्व धुमधामका साथ मनाएका छन् । विस्तृत
शास्त्रीय संगीत, बढ्दो आकर्षण शास्त्रीय संगीत, बढ्दो आकर्षण आइतबार, भाद्र २३, २०७० युवा कलाकारहरूको आगमनले नेपाली शास्त्रीय संगीतलाई फराकिलो बनाउँदैछ । विस्तृत
तीज मौलिकता विर्सेर आधुनिकतातर्फ तीज मौलिकता विर्सेर आधुनिकतातर्फ शनिबार, भाद्र २२, २०७० पहिले–पहिले सासू, घर परिवारबाट प्रताडित महिलाले तीज पर्वलाई आफ्नो दुःख बिसाउने र मनका विरहलाई सामूहिक रुपमा व्यक्त गर्ने माध्यमका रुपमा लिन्थे । परिवर्तित समयसँगै महिलाले तीजमा व्यक्त गर्ने भावसमेत परिवर्तन हुन थालेको छ । विस्तृत
छाप्रोको प्रतिभा छाप्रोको प्रतिभा शुक्रबार, भाद्र २१, २०७० फिल्म मेकिङमा स्नातकोत्तर गरिरहेका प्रह्लाद सियाटलस्थित क्रनिस विश्वविद्यालयका १८ हजार विद्यार्थीमध्ये नेपाली मूलका एक्लो विद्यार्थी हुन् । विस्तृत
कटरीना क्यफ सबैभन्दा ‘सेक्सी’ ! कटरीना क्यफ सबैभन्दा ‘सेक्सी’ ! बिहीबार, भाद्र २०, २०७० प्रसिद्ध अन्तर्राष्ट्रिय पत्रिका एफएचएमको भारतीय संस्करणले सबैभन्दा सेक्सी महिलाको उपाधी कटरिना क्यफलाई दिएको छ । विस्तृत
अभयकुमारको विश्वगान अभयकुमारको विश्वगान बिहीबार, भाद्र २०, २०७० हामी मानव हौं, यो संसार हाम्रो घर... गायिका श्रेया सोताङको स्वरमा रेकर्ड भएको भारतीय कवि/चित्रकार अभयकुमारको यो ‘अर्थ एन्थम’ यू ट्यूबमार्फत सार्वजनिक गरिएको छ । विस्तृत
नयाँ अवतारमा हरिवंश नयाँ अवतारमा हरिवंश बिहीबार, भाद्र २०, २०७० हरिवंश भन्छन्, “पहिले आफ्नै दुःख ठूलो लाग्थ्यो, आम नेपालीको पीडा सुनेपछि मेरो दुःख त केही पनि हैन रहेछ भन्ने लाग्यो ।” विस्तृत
आत्माघाति गोलले पाकिस्तानलाई हराएर भारत विजयी आत्माघाति गोलले पाकिस्तानलाई हराएर भारत विजयी सोमबार, भाद्र १७, २०७० काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा पाकिस्तानले आत्मघाति गोल गरेपछि भारत विजयी भएको छ। विस्तृत
« First«1020282930313240»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP