Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्व युवराज पारस शाह अस्पताल भर्ना
आइतबार, साउन १०, २०७२
पूर्व युवराज पारस शाह काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
विस्तृत
‘उत्तर-दक्षिणका प्रदेश नबनाए अस्थितरता झनै बढ्छ’
आइतबार, साउन १०, २०७२
संविधान मस्यौदा समितिका सदस्य अइन्द्रसुन्दर नेम्बाङले हिमाल, पहाड र तराईलाई मिलाएरै प्रदेश निर्माण गर्नु उपयुक्त हुने बताउँछन्।
विस्तृत
सहमतिपछि बन्द रहेका ‘म्यानपावर’ आइतबारदेखि खुल्ने
आइतबार, साउन १०, २०७२
श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घबीचको वार्ता सहमतिमा पुगेपछि दुई हप्तादेखि बन्द रहेका म्यानपावर कार्यालय आज, आइतबारदेखि खुल्ने भएका छन् ।
विस्तृत
बालक ‘बली’ दिने पाँच अभियुक्त पक्राउ
शनिबार, साउन ९, २०७२
नवलपरासीका एक बालक हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अभियुक्तहरुले बालकलाई ‘बली’ दिएको प्रहरीसमक्ष बयान दिएका छन् ।
विस्तृत
प्रत्यक्ष निर्वाचित कार्यकारीको अजेण्डा एमालेमा फेरि उठाइने
शनिबार, साउन ९, २०७२
नेपाली कांग्रेससँग नौ बुँदे सहमतिमार्फत नेकपा एमालेले छोडेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अजेण्डाबारे फेरि छलफल हुने भएको छ ।
विस्तृत
३१ साउनमा नयाँ संविधान जारी गर्ने सहमति
शनिबार, साउन ९, २०७२
प्रमुख राजनीतिक दलले साउनमसान्तभित्रै नयाँ संविधान जारी हुने गरी कार्यतालिका बनाउन सुझाव दिएका छन् ।
विस्तृत
पुनःनिर्माणमा जोन उड
शनिबार, साउन ९, २०७२
उड भन्छन्, “कम्तीमा ६५ वटा विद्यालय पुनःनिर्माण गर्ने लक्ष्य छ। त्यसका लागि चन्दा संकलन गर्दैछु।”
विस्तृत
चन्द्रशमशेरको कूटनीति (इतिहास)
शनिबार, साउन ९, २०७२
दाजु देवशमशेरलाई गद्दीच्युत गरेपछि स्वयं रेजिडेन्सीमा उपस्थित भई आफूले वेलैमा यो काम नगरेको भए दाजुभाइकै ज्यान खतरामा परिसक्ने थियो भन्छन्, चन्द्रशमशेर।
विस्तृत
साउन मसान्तभित्र संविधान: प्रधानमन्त्री
शनिबार, साउन ९, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले साउन मसान्तभित्र संविधान जारी हुने बताएका छन् ।
विस्तृत
सभाध्यक्षले राष्ट्रपतिलाई भने, “सुझाव संकलन ऐतिहासिक सफलता”
शुक्रबार, साउन ८, २०७२
राष्ट्रपति रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ऐतिहासिक रुपमा सुझाव संकलन कार्य सकिएको बताएका छन् ।
विस्तृत
नयाँ बजारमा ट्याक्सी जलाइयो
शुक्रबार, साउन ८, २०७२
चन्द माओवादीका कार्यकर्ताले काठमाडौंको नयाँ बजारमा एउटा ट्याक्सी जलाएकाछन् ।
विस्तृत
डा. गोविन्द केसीद्वारा सहमति कार्यान्वयन गर्न सरकारलाई चेतावनी
शुक्रबार, साउन ८, २०७२
डा. गोविन्द केसीले आफूसँग भएका सहमति र माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् ।
विस्तृत
पूर्व सभासद कुश्वाहा पक्राउ
शुक्रबार, साउन ८, २०७२
पूर्व सभासद शिवचन्द्र कुश्वाहालाई घर तोडफोडको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
माओवादीका दुई सयभन्दा बढी कार्यकर्ता पक्राउ
शुक्रबार, साउन ८, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई सय भन्दा बढी कार्यकर्तालाई पक्राउ गरिएको छ ।
विस्तृत
धर्म निरपेक्ष हुँदैनः केपी ओली
शुक्रबार, साउन ८, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संविधानमा धर्म निरपेक्ष रहन नसक्ने बताएका छन् ।
विस्तृत
जबर्जस्ती बन्द गराउँदै हिँडेका ७५ जना पक्राउ
शुक्रबार, साउन ८, २०७२
जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
चन्द माओवादीले स्कुल भ्यान र ट्रक जलायो
शुक्रबार, साउन ८, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८ साउन बिहानै बाँकेमा एक स्कुल भ्यानसहित दुईवटा गाडी जलाएका छन् ।
विस्तृत
बन्दका कारण जनजीवन प्रभावित, बन्दकर्ता पक्राउ
शुक्रबार, साउन ८, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण बिहानैदेखि उपत्यकालगायत देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
प्रहरी कुटपिटबाट बेहोस बनेका बालकको अझै होस् खुलेन
बिहीबार, साउन ७, २०७२
बन्दका क्रममा जनकपुरको जानकी चोंकमा प्रहरीको कुटपिटबाट बेहोस बनेका एक बालकको अझै होस खुल्न सकेको छैन ।
विस्तृत
सुझाव प्रतिवेदन तयार पार्न ढिलाई हुने (अन्तर्वार्ता)
बिहीबार, साउन ७, २०७२
"धेरै विषयमा मिश्रित सुझाव आएपनि शासकीय स्वरुपमा लगभग एउटै मत आएको छ, स्थानीय तहदेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित हुनुपर्ने ।"
विस्तृत
संसदमा राप्रपा नेपालको चेतावनी
बिहीबार, साउन ७, २०७२
राप्रपा नेपालले हेटौडामा पार्टीका नेता- कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद चल्न नदिने चेतावनी दिएको छ ।
विस्तृत
पुष्पपालको योगदान अविस्मरणीयः ओली
बिहीबार, साउन ७, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
विस्तृत
देशको समृद्धिका लागि बामपन्थी र कांग्रेसको एकताः नेपाल
बिहीबार, साउन ७, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले देशको समृद्धिका लागि बामपन्थी र कांग्रेसको एकता खाँचो रहेको बताएका छन् ।
विस्तृत
‘मस्यौदामा राप्रपा नेपालको पनि सुझाव समेटिएको छ’
बिहीबार, साउन ७, २०७२
दोस्रो संविधानसभाको निर्वाचनमा जारी घोषणापत्र उल्लङ्घन हुनेगरी राप्रपा नेपालले बन्दको कुनै कार्यक्रम नराखेको जनाएको छ ।
विस्तृत
चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने
बिहीबार, साउन ७, २०७२
चीनले नेपालमा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।
विस्तृत
« First
«
10
20
30
122
123
124
125
126
130
140
150
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस