Himalkhabar
सोमबार, आषाढ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कर्मचारी खिचडी पकाउँछन्, कसरी होस् कामः मन्त्री पण्डित
शनिबार, साउन १६, २०७२
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारी इमान्दार नभएको आरोप लगाएका छन् ।
विस्तृत
कठै पुस्तकालय
शनिबार, साउन १६, २०७२
कम्तीमा त्यसवेलाको दोलखाकै इतिहास थाहा पाउन पनि भीम पुस्तकालयको संरक्षण जरुरी छ।
विस्तृत
चीनियाँ सशस्त्र प्रहरीको सहयोगमा राजमार्ग खुलाइँदै
शनिबार, साउन १६, २०७२
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा पहिरो गई अवरुद्ध करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य शुरु गरिएको छ ।
विस्तृत
जैविक विविधतामाथि भूकम्पको प्रहार
शनिबार, साउन १६, २०७२
भूकम्पग्रस्त गोरखामा एउटा यस्तो मुसा प्रजाति छ, जुन नेपाल भन्दा बाहिरको विश्वमा पाइँदैन। हाब्रे, हिउँचितुवा अरू देशमा पनि पाइन्छन् तर गोर्खे मुसाको कथा–व्यथा वेग्लै छ।
विस्तृत
विवादित भवनमा मालपोत
शनिबार, साउन १६, २०७२
महाभूकम्पले चर्किएपछि काठमाडौंको चाबहिलस्थित सरस्वती मिनीमार्केट बन्द भयो। तर, बालकृष्ण मानन्धरको उक्त भवनमा यतिवेला धमाधम मर्मत चलिरहेको छ मालपोत कार्यालय राख्नका लागि ।
विस्तृत
मस्यौदामा संशोधन आजै टुंगो लगाइने
शनिबार, साउन १६, २०७२
संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई समावेश गर्न गठित विशेष समितिले शीर्ष राजनीतिक तहमा छलफल गरेर आजै टुङ्गो लगाउने भएको छ ।
विस्तृत
गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै सुदूरपश्चिम बन्द
शनिबार, साउन १६, २०७२
गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज, १६ साउनमा सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ ।
विस्तृत
युनिटी सञ्चालक क्षेत्री दाजुभाई पक्राउ
शुक्रबार, साउन १५, २०७२
युनिटी इन्टरनेशनलको नाममा सर्वसाधारणको करिब रु. चार अर्ब ठगी गरेका विष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध रेड कर्नर नोटिस समेत जारी भएको थियो ।
विस्तृत
नेपालद्वारा स्कटल्याण्डलाई १६८ रनको लक्ष्य
शुक्रबार, साउन १५, २०७२
डब्ल्यूसीएलसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्डमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई १६८ रनको लक्ष्य दिएको छ ।
विस्तृत
उपेन्द्र यादवले विद्रोहको चेतावनी दिए
शुक्रबार, साउन १५, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई भ्रममा पारेर संविधान जारी गरिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
विस्तृत
भौगोलिक संघीयता नै उपयुक्त: प्रा. टंकबहादुर सुब्बा (अन्तर्वार्ता)
शुक्रबार, साउन १५, २०७२
भारतमा रहेका नेपालीभाषीको जीवनका आरोह–अवरोह, संस्कार र चिनारीबारे गहन अध्ययन गरेका मानवशास्त्री प्रा. टंकबहादुर सुब्बा यतिवेला सिक्किम विश्वविद्यालयका द्वितीय उपकुलपति छन्। यसै साता राजधानीमा आयोजित कार्यक्रममा निम्त्याइएका सुब्बाले हिमाल सँग भारतीय नेपालीभाषी..
विस्तृत
शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक बस्दै
शुक्रबार, साउन १५, २०७२
नयाँ संविधानको मस्यौदामाथि जनताले दिएको सुझाव अध्ययन गर्न गठीत विशेष समितिको बैठक आजै बस्दैछ ।
विस्तृत
प्रधानन्यायाधीशलाई बारको सुझावः स्वतन्त्र न्यायपालिकादेखि आकाशे पुलसम्म
बिहीबार, साउन १४, २०७२
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई न्यायपालिका सुधारका विषयमा सुझाव दिँदै नयाँ संविधान लागू भएपछि मात्रै जिल्ला अदालतमा न्यायाधीश नियुक्त गर्न भनेको छ ।
विस्तृत
संसदमा छलफल हुँदैनन् सूचना आयोगका प्रतिवेदन
बिहीबार, साउन १४, २०७२
वर्षैपिच्छे राष्ट्रिय सूचना आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएपनि छ वर्षसम्म आयोगका प्रतिवेदन संसदमा छलफल नभएको तथ्य सार्वजनिक भएको छ ।
विस्तृत
जनताको सुझाव अध्ययन गर्न कार्यदल गठन
बिहीबार, साउन १४, २०७२
नयाँ संविधानमाथि जनताले दिएको सुझाव अध्ययन गर्न कार्यदल गठन गर्ने दलहरुबीच सहमति भएको छ ।
विस्तृत
चितवन: पहिरोका कारण १५ घर विस्थापित, पदमपुर डुबानमा
बिहीबार, साउन १४, २०७२
वर्षाका कारण पहिरो खस्न थालेपछि चितवन शक्तिखोर नाइबन्दीका १५ घर विस्थापित भएका छन् ।
विस्तृत
जबर्जस्ती धर्म परिवर्तन गराउनुहुन्नः प्रधानमन्त्री कोइराला
बिहीबार, साउन १४, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि जबर्जस्ती धर्म परिवर्तन गराउन नहुने बताएका छन् ।
विस्तृत
लुम्ले र भदौरेमा पुरिएका १८ जनाको शव निकालियो
बिहीबार, साउन १४, २०७२
गएरातिको भीषण वर्षासँगै आएको पहिरोले कास्कीको लुम्ले र भदौरे तमागी गाविसमा पुरिएका घरबाट अहिलेसम्म १८ जनाको शव निकालिएको छ ।
विस्तृत
पहिरोमा पुरिएर म्याग्दीमा पाँच जना बेपत्ता
बिहीबार, साउन १४, २०७२
म्याग्दीको मुदी र मुनामा गए राति पहिरोले पुरिएर पाँचजना बेपत्ता भएका छन् ।
विस्तृत
शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्यो
बिहीबार, साउन १४, २०७२
विश्वमै दुलर्भ प्रजातिको सूचीमा पर्ने पाटेबाघको सङ्ख्या शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बढेर १५ पुगेको छ ।
विस्तृत
कास्कीमा पहिरोले कम्तीमा १२ को मृत्यु, ३२ घर पुरिए
बिहीबार, साउन १४, २०७२
१३ साउन रातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा १२ जनाको मृत्यु भएको छ ।
विस्तृत
प्रदेशको सीमाकंनसहित संघीयताः गच्छदार
बुधबार, साउन १३, २०७२
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रदेशको सीमाकंनसहितको संघीयता संविधान बन्ने बताएका छन् ।
विस्तृत
कांग्रेस नेता देउवा दिल्ली प्रस्थान
बुधबार, साउन १३, २०७२
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
विस्तृत
मधेश केन्द्रित चार दलले संविधानसभाको बैठक बहिष्कार गरे
बुधबार, साउन १३, २०७२
संविधासभाको आज १३ साउनको बैठक पनि चारवटा मधेशकेन्द्रित दलले बहिष्कार गरेका छन् ।
विस्तृत
गढीमाईमा पशुबलि रोक्ने निर्णय भएको छैन: अध्यक्ष साह
बुधबार, साउन १३, २०७२
बाराको बरियारपुरमा प्रत्येक पाँचवर्षमा लाग्ने गढीमाई मेलामा पशुबली रोक्ने विषयमा कुनैपनि निर्णय नभएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति अध्यक्ष रामचन्द्र साहले बताएका छन्।
विस्तृत
« First
«
10
20
30
120
121
122
123
124
130
140
150
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next