Himalkhabar
बुधबार, आषाढ ११, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दुर्गम गाविस नपुगी फर्कियो संसदीय टोली
बुधबार, जेठ ६, २०७२
भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकको विभिन्न गाविसमा पुगेको संसदीय टोली दुर्गम गाविसबाहेक स्थलगत अध्ययन गरेर काठमाडौँ फर्किएको छ ।
विस्तृत
राष्ट्रिय सरकार बनाउने सहमति भइसक्याेः गच्छदार
बुधबार, जेठ ६, २०७२
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार अवश्यंभावी रहेको बताएका छन् ।
विस्तृत
टेक्ससका मनकारी नेपाली
बुधबार, जेठ ६, २०७२
नेपालमा विनाशकारी भूकम्प गएपछि नेपाली समाज टेक्सास, अमेरिकाले भूकम्पप्रभावित क्षेत्रमा करिब तीन करोडको राहत वितरणसँगै उद्धार, उपचार र आवास निर्माणमा सहयोग गरिरहेको छ।
विस्तृत
सैनिक मुख्यालयसहित सबै ब्यारेकमा स्वस्ति शान्तिसहित क्षमा पूजा
बुधबार, जेठ ६, २०७२
नेपाली सेनाले भूकम्पको त्रासदीबाट गुज्रिरहेको समग्र राष्ट्र र राष्ट्रवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै स्वस्ति शान्तिसहित क्षमाको पूजाको आयोजना गरेको छ ।
विस्तृत
भूकम्पपीडितमा झाडापखाला, गाउँ नै विस्थापन
बुधबार, जेठ ६, २०७२
धादिङको लापा गाविसका भूकम्पपीडितमाझ झाडापखाला फैलिएको छ ।
विस्तृत
‘राजनीतिक भूकम्प को नेतृत्व वैद्यले लिने’
मंगलबार, जेठ ५, २०७२
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले विपत व्यवस्थापन गर्न नसके देशमा ठूलो राजनीतिक भूकम्प आउने बताएका छन ।
विस्तृत
‘भूकम्पले खानेपानीको समस्या हट्यो’
मंगलबार, जेठ ५, २०७२
नुवाकोटको काउले गाविसमा भूकम्पले घरहरु ध्वस्त बनाए पनि खानेपानीको समस्या भने हटेको छ ।
विस्तृत
डेकेन्द्र हत्या मुुद्दा पुनरावेदनबारे जानकारी दिनुः अदालत
मंगलबार, जेठ ५, २०७२
माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापा सम्बन्धी मुद्दामा पुनरावेदन अदालत सुर्खेतले दुवै पक्षलाई जानकारी दिन आदेश गरेको छ ।
विस्तृत
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
मंगलबार, जेठ ५, २०७२
डडेल्धुराको गैरानजिकै सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने ३५ जना घाइते भएका छन् ।
विस्तृत
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पितृ शोक
मंगलबार, जेठ ५, २०७२
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पिता मंगलकुमार उपाध्यायको ५ जेठ विहान निधन भएको छ ।
विस्तृत
कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार असंभव
मंगलबार, जेठ ५, २०७२
एमाओवादीले सुशील कोइराला नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन नसकिने जनाएको छ ।
विस्तृत
घर भत्काउन अत्याधुनिक मेसिन
मंगलबार, जेठ ५, २०७२
भूकम्पबाट जोखिमपूर्ण अवस्थामा पुगेका काठमाडौं उपत्यकाका भवनहरु भत्काउन विदेशबाट अत्याधुनिक मेसिन ल्याइने भएको छ ।
विस्तृत
७२ हजार घर क्षतिग्रस्त भएपछि उपत्यकामा डेरा अभाव
मंगलबार, जेठ ५, २०७२
भूकम्पले राजधानीका धेरै घरमा क्षति पुर्याएपछि भाडामा कोडा पाउनै मुस्किल हुन थालेको छ ।
विस्तृत
विदेशबाट एक महिनामै आयो ५२ अर्ब
मंगलबार, जेठ ५, २०७२
भूकम्पका कारण मुलुक भित्रने मुद्रा ह्वात्तै बढेको छ ।
विस्तृत
भूकम्पका परकम्पन घट्दै
सोमबार, जेठ ४, २०७२
अघिल्ला दिनका तुलनामा भूकम्पका परकम्पन क्रमशः घट्दै गएका छन् ।
विस्तृत
‘बालगृह’ बाट १० बालबालिकाको उद्धार
सोमबार, जेठ ४, २०७२
एक ‘बालगृह’ले लमजुङको सुन्दरबजारमा अवैधरुपमा राखेका १० जना बालबालिकाको उद्धार गरिएको छ ।
विस्तृत
मच्छिन्द्रनाथको भोटो भेटियो
सोमबार, जेठ ४, २०७२
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ ।
विस्तृत
नयाँ भवन निर्माणमा प्रतिबन्ध
सोमबार, जेठ ४, २०७२
सरकारले आगामी असार मसान्तसम्म नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाएको छ ।
विस्तृत
कक्षा ११ र १२ काे परीक्षा २० जेठबाट
सोमबार, जेठ ४, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्पपछि राेकिएकाे कक्षा ११ र १२ काे परीक्षा अागामी २० जेठबाट सञ्चालन हुने भएकाे छ ।
विस्तृत
माैलिक शैलीमा धरहरा बनाउनुपर्छः अाेली
सोमबार, जेठ ४, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विनाशकारी भूकम्पका कारण ध्वस्त भएको धरहरालाई नेपाली मौलिक शैलीमा बनाउनुपर्ने बताएका छन् ।
विस्तृत
कांग्रेसले श्रमदान अभियान सुरु गर्ने
सोमबार, जेठ ४, २०७२
नेपाली कांग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ ।
विस्तृत
बालबालिकासँग भूकम्पबारे कसरी कुरा गर्ने
सोमबार, जेठ ४, २०७२
भूकम्प गएपछि बालबालिकाहरु त्रासमा छन् । कोमल मन मस्तिष्कका बालबालिका यस्तो विपत्तिबाट बढी प्रभावित हुन्छन् । त्यसैले उनीहरुसँग संयमित र सुझबुझपूर्ण व्यवहार गर्नु जरुरी छ ।
विस्तृत
‘राहत माग्दा कुटाई खाए’
सोमबार, जेठ ४, २०७२
सुनाकोठी–२७, ललितपुरका लक्ष्मण महर्जनलाई एमाओवादीका कार्यकर्ताले कुटपिट गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री राष्ट्रिय सरकारका लागि तयारः सञ्चारमन्त्री
सोमबार, जेठ ४, २०७२
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताएका छन् ।
विस्तृत
भूकम्पपीडितलाई इलामकाे चिया बगानले घर बनाउन जग्गा दिने
सोमबार, जेठ ४, २०७२
इलाम नगरपालिकास्थित पुवामाई चिया बगान प्रालिले भूकम्पपीडितलाई १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने भएको छ ।
विस्तृत
« First
«
10
20
30
148
149
150
151
152
160
170
180
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next