Himalkhabar
बिहीबार, जेठ ३०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
घरघरमै भेटिए डेङ्गु सार्ने लामखुट्टे, सचेत हुन आग्रह
बिहीबार, आषाढ २४, २०७२
चितवनको भरतपुरस्थित बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा प्रशस्तै भेटिएका छन् ।
विस्तृत
‘पानी त सुन भयो’
बिहीबार, आषाढ २४, २०७२
१२ वैशाखको विनाशकारी भूकम्पपछि धादिङ, महादेवस्थानबासी खाने पानीका लागि भरपर्दै आएको स्रोत गोगनेको मुहान ठूलो भयो । भूकम्प–त्रासका बीच प्रशस्तै पानी पाएर खुशी भएका गाउँले १६ वैशाखमा पँधेरो पुरै सुकेपछि भने निराश भए ।
विस्तृत
नीति तथा कार्यक्रमबारे नेताहरुले के भने ?
बुधबार, आषाढ २३, २०७२
विपक्षी दलका नेताहरुले आगामी आर्थिक बर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै नयाँपन आउन नसकेको बताएका छन् ।
विस्तृत
चन्द माओवादीको चन्दा–धम्कीले विद्युत आयोजनाको काम ठप्प
बुधबार, आषाढ २३, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पाँचथरको रानीगाउँस्थित निवुखोला लघु जल विद्युत उपभोक्ता समितिसँग चन्दा माग गर्दै धम्कीपूर्ण पत्र पठाएको छ ।
विस्तृत
काम बिना भर्पाई मिलाउन दबाव दिनेलाई कार्बाही
बुधबार, आषाढ २३, २०७२
भौतिक प्रगतिको स्थलगत विवरण विना बिल भर्पाई मिलाउन दबाव दिनेलाई कानूनी कार्बाही गर्न प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन र जिल्ला विकास कार्यालयलाई निर्देशन दिएको छ ।
विस्तृत
एक बर्षभित्र स्थानीय निर्वाचन (नीति तथा कार्यक्रमकाे पूर्ण पाठसहित)
बुधबार, आषाढ २३, २०७२
सरकारले आगामी आर्थिक बर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ ।
विस्तृत
“हामी राजनीति गर्दैनौँ हामी माथि पनि कसैले राजनीति नगरोस”
बुधबार, आषाढ २३, २०७२
नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अदालतले राजनीति नगर्ने भन्दै अरुले पनि अदालतमाथि राजनीति गर्न नहुने बताएका छन् ।
विस्तृत
प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण
बुधबार, आषाढ २३, २०७२
नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सपथ ग्रहण गरेका छन्।
विस्तृत
कार चालक आत्तिंदा आधा घण्टामा सात दुर्घटना
बुधबार, आषाढ २३, २०७२
सामान्य दुर्घटनाबाट आत्तिएका एक १९ वर्षीयले चलाएको कारले विराटनगरमा आधा घण्टामा सातवटा दुर्घटना गराएको छ ।
विस्तृत
संविधान नबन्ने चिन्ता अब छैनः प्रधानमन्त्री
मंगलबार, आषाढ २२, २०७२
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मस्यौदामाथिको छलफल सकिनु ऐतिहासिक घडी भएको बताएका छन् ।
विस्तृत
मस्यौदामाथि छलफल सकियो, अव जनतामा लगिने
मंगलबार, आषाढ २२, २०७२
नयाँ संविधानको मस्यौदामाथि संविधानसभामा छलफल सकिएको छ।
विस्तृत
प्रधानन्यायाधीश साह सेवानिवृत्त
मंगलबार, आषाढ २२, २०७२
प्रधानन्यायाधीश रामकुमार प्रसाद साह आजदेखि सेवानिवृत भएका छन् ।
विस्तृत
धर्मलाई लिएर सडकमा कराउनुको अर्थ छैनः पौडेल
मंगलबार, आषाढ २२, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले धार्मिक कुरा लिएर सडकमा नाराबाजी गर्नुको अर्थ नरहेको बताएका छन् ।
विस्तृत
सक्दो चाँडो संविधान जारी गर्ने प्रयास भइरहेको छ: नेम्वाङ
मंगलबार, आषाढ २२, २०७२
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानको पहिलो मस्यौदामा जनताको राय/सुझावसहितको प्रतिवेदन लिन २४ असारदेखि १५ दिनको समयावधि दिइने बताएका छन् ।
विस्तृत
‘पुनःनिर्माणमा सरकारसँग सहकार्य गर्छौं’
मंगलबार, आषाढ २२, २०७२
१६ असारमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित पशुपति मुरारका भन्छन्, “महासंघमा सबैलाई समेटेर हिजोको घाउ निको पार्ने प्रयत्न गर्छु।”
विस्तृत
ओली सहभागी कार्यक्रममा विवाद, दुईपटक आसन ग्रहण गराइयो
मंगलबार, आषाढ २२, २०७२
नेकपा एमाले मोरङमा दुई गुट बीच विवाद हुँदा अध्यक्ष ओलीले एउटै कार्यक्रममा दुईपटक प्रमुख अतिथिको आसन ग्रहण गरेका छन् भने कार्यक्रममा दुई वटा अध्यक्ष समेत बनाइए ।
विस्तृत
तीन भारतीय ठग पक्राउ
मंगलबार, आषाढ २२, २०७२
भूकम्प पीडितलाई भारतले नगद अनुदान दिने भन्दै सर्वसाधारणलाई नक्कली फाराम भर्न लगाउने तीन भारतीय नागरिकलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।
विस्तृत
मस्यौदामा संशोधन गर्न सभासदहरुको माग
मंगलबार, आषाढ २२, २०७२
संविधानसभामा ‘नेपालको संविधान, २०७२’को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल आज पनि जारी छ ।
विस्तृत
धार्मिक तथा जनजाति आयोग गठनकाे माग
सोमबार, आषाढ २१, २०७२
संविधानसभा बैठकमा सभासदहरुले संघीयतासहितको संविधान जारी गरेर मात्रै संविधानसभा विघटन हुनुपर्ने बताएका छन् ।
विस्तृत
कसरी हट्यो स्थानीय चुनाव सम्बन्धी उपधारा २ ?
सोमबार, आषाढ २१, २०७२
६ महीनाभित्र स्थानीय निर्वाचन गराउने सहमति अनुसार तयार पारिएको ‘धारा–२९२ को उपधारा २’ मस्यौदाबाट कसरी हट्यो भन्नेबारे मस्यौदा समितिकै सदस्यहरू अनविज्ञ छन् ।
विस्तृत
अधिवेशन सार्न कांग्रेस जिल्ला सभापतिहरुको माग
सोमबार, आषाढ २१, २०७२
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति सार्न नेतृत्वलाई सुझव दिएका छन् ।
विस्तृत
नेपालको मतदाता संख्या १ करोड ३० लाख पुग्यो
सोमबार, आषाढ २१, २०७२
निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनका लागि मतदाता रुजु गर्ने काम सकिएको बताएका छन् ।
विस्तृत
कागज च्यात्दैमा संविधान च्यातिदैनः ओली
सोमबार, आषाढ २१, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखिएको कागज लहडमा कसैले च्यात्दैमा संविधान नच्यातिने बताएका छन् ।
विस्तृत
परिमार्जनसम्म पर्खन मधेश केन्द्रीत दलहरुलाई आग्रह
सोमबार, आषाढ २१, २०७२
नेपाली कांग्रेसका नेताहरुले नयाँ संविधानमा सवैको भावना समेटिने भएकाले परिमार्जनको समयसम्म पर्खन मधेश केन्द्रीत दलहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
संविधानमा थ्रेसहोल्ड राख्न माग
सोमबार, आषाढ २१, २०७२
संसदीय व्यवस्था प्रदूषित भएकाले त्यसलाई वास्तविक रुमपा जनप्रतिनिधिको थलो बनाउन नयाँ संविधानमा मत प्रतिशत सीमा राख्नुपर्नेमा सभासद्हरुले जोड दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
128
129
130
131
132
140
150
160
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next