Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘गैरसरकारी संस्थाले मनपरी गरे’
सोमबार, बैशाख २८, २०७२
भूकम्प पीडितलाई राहत वितरणमा गैर सरकारी संस्थाहरुले मनपरी गरेको भन्दै लमजुङमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिले असन्तुष्टी जनाएका छन् ।
विस्तृत
हामीबाट हरसम्भव सहयोग हुनेछ: जापान
सोमबार, बैशाख २८, २०७२
नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पुर्याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि जापान सरकारले हरसम्भव सहयोग गर्ने बताएका छन् ।
विस्तृत
पुन:निर्माणमा सहयोग गर्छौं: इन्डोनेशिया
सोमबार, बैशाख २८, २०७२
इन्डोनेसिया सरकारले नेपालमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सहयोग गर्ने इच्छा प्रकट गरेको छ ।
विस्तृत
६ देशका सैन्य टोली फर्किए, १५ दिनमा सबै फर्किसक्ने
सोमबार, बैशाख २८, २०७२
नेपालमा महाभूकम्पपछि सहयोगका लागि १८ देशका सैन्य टोली आएकामा ६ देशका टोली फर्किसकेका छन् भने १२ देशका टोली अबको १५ दिनमा फर्किसक्ने नेपाली सेनाले जनाएको छ ।
विस्तृत
भूकम्पपीडितलाई टेलिकमको सत्ताइस करोड सहयोग
आइतबार, बैशाख २७, २०७२
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले रु २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ ।
विस्तृत
घर थर्किएपछि भाग्दा एकको मृत्यु
आइतबार, बैशाख २७, २०७२
आज २७ वैशाख अपराह्न ३:२३ बजे काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ म्याग्निच्यूडको भूकम्पका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
काभ्रेलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको पराकम्प
आइतबार, बैशाख २७, २०७२
२७ वैशाख दिउँसो ३ः२३ बजे काभ्रेलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको पराकम्प गएको छ ।
विस्तृत
राष्ट्रिय विपत्तिको सामना गर्न राष्ट्रिय सरकारः पौडेल
आइतबार, बैशाख २७, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपत्तिको सामना गर्नका लागि सबै दल मिलेर राष्ट्रिय सरकार गठन गर्ने कुरा उठेको बताएका छन् ।
विस्तृत
महाभूकम्पमा मृत्यु हुनेकाे संख्या ८ हजार नाघ्याे
आइतबार, बैशाख २७, २०७२
१२ बैशाखमा गएकाे महाभूकम्पबाट मर्नेकाे संख्या ८ हजार नाघेकाे छ ।
विस्तृत
धन्यवाद सरकार
आइतबार, बैशाख २७, २०७२
सर्वदलीय सहमति, बलियो सरकार र राष्ट्रिय संकल्प आजको आवश्यकता हो । संविधान नभई बलियो सरकार हुँदैन । बलियो सरकार नभई विश्वास आर्जन गर्न सकिन्न ।
विस्तृत
कांग्रेस महाधिवेशन सारिने
आइतबार, बैशाख २७, २०७२
नेपाली कांग्रेसको पूर्वनिर्धारित १३ औं महाधिवेशन केही समय सर्ने भएको छ ।
विस्तृत
निर्माण नेतृत्व लिन मन्त्रीहरुबीच हानथाप
आइतबार, बैशाख २७, २०७२
भारतको मद्रासबाट तीन लाख ५० हजार तारपोलिन (प्लाष्टिक पाल) किन्न उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राखेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकमा समर्थन जुट्न सकेन ।
विस्तृत
५ सयभन्दा धेरै अझै वेपत्ता
आइतबार, बैशाख २७, २०७२
भूकम्पका परी ५ सय भन्दा धेरै अझै बेपत्ता छन । हराउनेमा हिमाली क्षेत्रमा ट्रेकिङ गएका स्वदेशी तथा विदेशी पर्यटकको संख्या धेरै छ ।
विस्तृत
नेपालीको पीडामा नर्वेलीको मलहम
आइतबार, बैशाख २७, २०७२
भूकम्पप्रभावित काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोबास गरेका एकल महिला तथा अन्य प्रभावित परिवारलाई नर्वेली राजदूतावासले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ ।
विस्तृत
विवाह सकेर फर्किएको बस दुर्घटना, बेहुलीका बुवासहित दुईको मृत्यु
आइतबार, बैशाख २७, २०७२
गुलरिया–नेपालगञ्ज सडकखण्ड अन्तर्गत बर्दियाको मोहम्मदपुर–६ लालपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
विस्तृत
उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास
आइतबार, बैशाख २७, २०७२
उत्तरी गोरखाका भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास शुरु गरिएको छ ।
विस्तृत
भक्तपुरमा चार हजार घर उच्च जोखिममा
आइतबार, बैशाख २७, २०७२
१२ वैशाखमा गएको महाभूकम्प र त्यसपछिका पराकम्पले भक्तपुरमा करिब चार हजार घर उच्च जोखिमयुक्त जीर्ण बनेका छन् ।
विस्तृत
‘बारपाकमा एक गेडो चामल वितरण भएको छैन’
शनिबार, बैशाख २६, २०७२
राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकमा हालसम्म खाद्यान्न वितरण नभएको जनाएको छ ।
विस्तृत
दुर्घटनामा पाँच जनाको मृत्यु
शनिबार, बैशाख २६, २०७२
सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
विस्तृत
सम्पादक घिमिरेलाई धम्की दिएकोमा महासंघको आपत्ति
शनिबार, बैशाख २६, २०७२
भारतीय दूतावासका प्रथम सचिव एवम् प्रवक्ता अभयकुमारले अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
विस्तृत
२७ बुँदे साझा संकल्प प्रस्ताव प्रस्तुत
शनिबार, बैशाख २६, २०७२
महाभूकम्प पीडितहरुकाे राहत र पुनःस्थापनाका लागि व्यवस्थापिका संसद्मा २९ बुँदे संकल्प प्रस्ताव प्रस्तुत गरिएकाे छ ।
विस्तृत
नेपालमा गएका ठूला भूकम्प र क्षति
शनिबार, बैशाख २६, २०७२
विज्ञहरूले काठमाडौंलाई संसारकै सबैभन्दा धेरै भूकम्पीय जोखिम भएको क्षेत्र भन्दै होशियार बनाएको बनायै थिए, तर अन्त्यहीन राजनीतिक गतिरोध र टुंगो नलाग्ने वार्ता श्रृंखलामा व्यस्त सरकारले त्यसको सामनाका लागि केही तयारी गरेन ।
विस्तृत
नेपाललाई हाइटीजस्ताे हुन दिन्नः प्रधानमन्त्री
शनिबार, बैशाख २६, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई हाइटीजस्तो राज्यविहीनताको अवस्थामा जान नदिने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
बाबुरामले राष्ट्रिय सरकारकाे प्रस्ताव राखे
शनिबार, बैशाख २६, २०७२
एमाअाेवादीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यवस्थापिका संसद्काे बैठकमा राष्ट्रिय सरकारकाे प्रस्ताव राखेका छन् ।
विस्तृत
लाङटाङमा उद्धार रोकियो
शनिबार, बैशाख २६, २०७२
लाङटाङमा थप हिमपहिरो आएकोले त्यहाँ सञ्चालित उद्धारको काम रोकिएको छ ।
विस्तृत
« First
«
10
20
30
153
154
155
156
157
160
170
180
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस