Himalkhabar
मंगलबार, आषाढ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अनशन तोडिदिन डा.केसीलाई नागरिक अगुवाहरुको आग्रह
बिहीबार, चैत्र १९, २०७१
सरकारले डा.गाेविन्द केसीकाे माग पूरा गर्ने प्रतिबद्धता जनाइसकेकाले अनसन ताेडिदिन नागरिक अगुवाहरुले अाग्रह गरेका छन् ।
विस्तृत
‘मोर्चासँग निर्णायक वार्ता हुन्छ’
बुधबार, चैत्र १८, २०७१
उपप्रधान तथा स्थानीय विकास एवम् सङ्घीय मामला मन्त्री प्रकाशमान सिंहले ३० दलीय मोर्चासँगको अबको वार्ता निर्णायक हुने बताएका छन् ।
विस्तृत
धर्म परिवर्तन राेक्न राप्रपा नेपालकाे माग
बुधबार, चैत्र १८, २०७१
राप्रपा नेपालले नेपालमा भइरहेकाे धर्म परिवर्तन राेक्न सरकारसँग माग गरेकाे छ ।
विस्तृत
धुम्बाराही हत्याः यौन असन्तुष्टिको परिणाम !
बुधबार, चैत्र १८, २०७१
१८ चैत विहान काठमाडौंको धुम्बाराहीमा भएको एक महिलाको मृत्यु यौन असन्तुष्टिले निम्त्याएको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
विस्तृत
स्थानीय निकायको निर्वाचन गरः प्रमुख निर्वाचन आयुक्त
बुधबार, चैत्र १८, २०७१
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्ने बताएका छन् ।
विस्तृत
पार्टी अध्यक्ष दाहालको हत्या योजनाको प्रचार झुटो होः एमाओवादी
बुधबार, चैत्र १८, २०७१
एमाओवादीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद जसवाललगायतका नेताले दिएको अभिव्यक्तिप्रति एमाओवादीले ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
मुम्बईमा कोठी सञ्चालन गर्ने सोनु पक्राउ
बुधबार, चैत्र १८, २०७१
मुम्बईमा कोठी (बेश्यालय) सञ्चालन गर्ने सोनु बाई भनिने सरस्वती लामालाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ ।
विस्तृत
भारतीय विदेश सचिव आउँदै
बुधबार, चैत्र १८, २०७१
भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकर १९ चैतमा काठमाडौं आउँदै छन् ।
विस्तृत
पूर्व गृहराज्य मन्त्री यादवको निधन
बुधबार, चैत्र १८, २०७१
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहराज्य मन्त्री महेन्द्र यादवको निधन भएको छ ।
विस्तृत
संविधानसभा छाडे जनमतको अपमान: गच्छदार
बुधबार, चैत्र १८, २०७१
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विपक्षी गठबन्धनको मोर्चाले संविधानसभा छाड्न नहुने बताएका छन् ।
विस्तृत
डाक्टर र प्रहरी बीच झडप
बुधबार, चैत्र १८, २०७१
डा. केसीको मागप्रति समर्थन जनाउँदै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिन पुगेका डाक्टर र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
कानून नबनेसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने सरकारको निर्णय
मंगलबार, चैत्र १७, २०७१
मन्त्रिपरिषद्को आकस्मिक बैठकले कानून नबनेसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।
विस्तृत
आन्दोलनको धम्कीले झुक्दैनौंः देउवा
मंगलबार, चैत्र १७, २०७१
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान नबनाउने र बनाउन पनि नदिने खेलमा एमाअाेवादी लागेको आरोप लगाएका छन् ।
विस्तृत
मुलुकभरका अस्पतालमा ओपीडी सेवा बन्द हुने
मंगलबार, चैत्र १७, २०७१
आमरण अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीका मागलाई सरकारले सम्बोधन नगरेको विरोधमा नेपाल चिकित्सक संघले १८ चैत, बुधबारदेखि देशभरका निजी र सरकारी अस्पतालमा ओपीडी (बहिरङ्ग) सेवा बन्द गर्ने घोषणा गरेको छ ।
विस्तृत
मन्त्रिपरिषद् बैठकः डा. केसीका माग कानून बमोजिम सम्बोधन गर्नु
मंगलबार, चैत्र १७, २०७१
प्राध्यापक डा. गोविन्द केसीले उठाएका मागहरु कानूनबमोजिम सम्बोधन गर्न मन्त्रिपरिषदले वार्ता टोलीलाई निर्देशन दिएको छ।
विस्तृत
बैंकबाट निकालेलगत्तै ४ लाख लुटियो
मंगलबार, चैत्र १७, २०७१
नुवाकोटको बट्टारस्थित बसपार्कबाट एक वृद्धको रु ४ लाख लुटिएको छ।
विस्तृत
काभ्रेका एमाओवादी नेता न्यौपाने मृत भेटिए
मंगलबार, चैत्र १७, २०७१
एमाओवादी काभ्रेका जिल्लास्तरीय नेता तथा पूर्वलडाकु पदमकेशर न्यौपाने बनेपामा मृत अवस्थामा फेला परेका छन् ।
विस्तृत
अनशनको दशौं दिन, डा. केसीको बोली बस्न थाल्यो
मंगलबार, चैत्र १७, २०७१
चिकित्सा क्षेत्रमा भइरहेको वेथितिविरुद्ध अनशनरत् प्राध्यापक डा. गोविन्द केसीलाई बोल्न अप्ठ्यारो हुन थालेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
विस्तृत
मानव अधिकार आयोगको योजना सार्वजनिक
मंगलबार, चैत्र १७, २०७१
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ६ वर्षे(सन् २०१५–२०२०) रणनीतिक योजना सार्वजनिक गरेको छ ।
विस्तृत
सत्तारुढ दलहरुकाे दम्भ र विपक्षीकाे अान्दाेलनले संविधान बनेनः राप्रपा नेपाल
मंगलबार, चैत्र १७, २०७१
राप्रपा नेपालले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेकाे दम्भ र विपक्षी माेर्चाकाे अान्दाेलनले संविधान बन्न नसकेकाे निष्कर्ष निकालेकाे छ ।
विस्तृत
एमाअाेवादीले दुविधाग्रस्त मनस्थिति त्याग्नुपर्छः पाेखरेल
मंगलबार, चैत्र १७, २०७१
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीलाई दुविधाग्रस्त मनस्थितिलाई त्यागेर संविधान निर्माणका लागि अग्रसर हुन अाग्रह गरेका छन् ।
विस्तृत
बन्द फिर्ता लिएकाे माेर्चा अान्तरिक छलफलमा
मंगलबार, चैत्र १७, २०७१
१९ चैतमा अाह्वाान गरेकाे नेपाल बन्दकाे कार्यक्रम फिर्ता लिएकाे एमाअाेवादी माेर्चा अान्तरिक छलफलमा जुट्ने भएकाे छ ।
विस्तृत
केसी अनशनः सर्वसाधारण उर्लिए, संघ पनि रिलेअनशनमा
मंगलबार, चैत्र १७, २०७१
स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका विकृतिविरुद्ध दसबुँदे माग राख्दै डा. गोविन्द केसीकाे आमरण अनशनलाई सयौं रेजिडेन्ट डाक्टर, विद्यार्थी तथा सर्वसाधारणले टिचिङ अस्पताल परिसरमा उपस्थित भएर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
विस्तृत
सभाध्यक्ष झन्डै जेलमा !
मंगलबार, चैत्र १७, २०७१
जिल्ला अदालतको रेकर्डलाई मात्र आधार मान्दा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र पूर्वगृहमन्त्री भीम रावल १८ दिनका लागि जेल जानुपर्ने रहेछ ।
विस्तृत
जोगीमारा दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो
सोमबार, चैत्र १६, २०७१
पृथ्वीराजमार्गअन्तर्गत जोगीमारा गाविस–९ स्थित खटौतीखोला नजिकै १६ चैत बिहान दुई सवारी साधन एकापसमा ठोकिएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
विस्तृत
« First
«
10
20
30
169
170
171
172
173
180
190
200
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next