Himalkhabar
आइतबार, आषाढ २९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सहमतिबाटै संविधानः खनाल
सोमबार, चैत्र १६, २०७१
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सहमतिबाटै आफूहरुले संविधान बनाउन चाहेको बताएका छन् ।
विस्तृत
एमाअाेवादी माेर्चाद्वारा १९ चैतकाे बन्द फिर्ता, संविधानसभाकाे बैठक बहिष्कार गर्ने
सोमबार, चैत्र १६, २०७१
एमाअाेवादी नेतृत्वको तीस दलीय मोर्चाले १९ चैतमा अाह्वान गरेकाे बन्दलगायत कार्यक्रम स्थगन गरेको छ ।
विस्तृत
डा. केसीको स्वास्थ्य थप जोखिममा
सोमबार, चैत्र १६, २०७१
९ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । गए राति उनलाई 'ब्राडिकार्डिया' भएको थियो ।
विस्तृत
‘संविधान निर्माणमा स्थानीय निर्वाचनले सहयाेग गर्छ’
सोमबार, चैत्र १६, २०७१
स्थानीय निकायको निर्वाचन आवश्यक छैन भन्ने आवाज आइरहेका बेला सम्बन्धित जानकारले भने स्थानीय निकायको निर्वाचन संविधान निर्माणमा परिपूरक बन्ने दाबी गरेका छन् ।
विस्तृत
हाम्रै नेताहरु महासामन्त बनेः गुरुङ
सोमबार, चैत्र १६, २०७१
नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै शीर्ष नेताहरु महासामन्त बनेकाले राजनीतिक निकास निस्कन नसकेको बताएका छन् ।
विस्तृत
अख्तियारमा प्रस्तावित पाँचै जनाको नाम अनुमोदन
सोमबार, चैत्र १६, २०७१
संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा प्रस्तावित पाँचै जनालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
विस्तृत
जोगिमारामा बस जुध्दा ४ को मृत्यु, १४ घाइते
सोमबार, चैत्र १६, २०७१
धादिङको जोगिमारामा यात्रुबाहक बस र माइक्रो बस एकआपसमा जुध्दा पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन्।
विस्तृत
पूर्वाञ्चल विश्वविद्यालयमा शिरिष नै उपकुलपति
सोमबार, चैत्र १६, २०७१
पूर्वाञ्चल विश्वविद्यालय (पियु)का कार्यबाहक उपकुलपतिमा शिरिष रिजालको कार्यभार थप भएको छ ।
विस्तृत
डा. केसी बचाऊ, थिति बसाऊ
सोमबार, चैत्र १६, २०७१
डा. गोबिन्द केसी अनशनरत शिक्षण अस्पताल परिसरकै मूर्दाघरभित्रको दुर्दान्त दृश्यले उनको जीवनरक्षाको प्रश्न अझै डरलाग्दो बनेको देखाउँछ । मूर्दाघरभित्र गोरखाका नन्दप्रसाद अधिकारीको शव अन्त्येष्टि हुन नसकी ‘बेवारिस’ बनेको साढे ६ महीना पुग्दैछ ।
विस्तृत
डा. केसीको स्वास्थ्य नाजुक बन्दै
आइतबार, चैत्र १५, २०७१
अनशनरत प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विस्तृत
संविधानसभा बैठक २३ चैतमा बस्ने
आइतबार, चैत्र १५, २०७१
दलहरुबीच सहमतिका लागि भन्दै डेढ महिनादेखि स्थगित संविधानसभा बैठक २३ चैतमा बस्ने भएको छ ।
विस्तृत
भिसा प्रक्रिया निजी कम्पनीलाई दिने कार्य तत्काल रोक्न निर्देशन
आइतबार, चैत्र १५, २०७१
प्रवेशाज्ञा (भिसा)प्रक्रिया निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
राखेपका उपाध्यक्ष टेन्डी पक्राउ
आइतबार, चैत्र १५, २०७१
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा २५ तोला सुनसहित १४ चैत राति पक्राउ परेका छन् ।
विस्तृत
न्यूजिल्याण्डद्वारा अष्ट्रेलियालाई १८४ रनको चुनौती
आइतबार, चैत्र १५, २०७१
विश्वकप क्रिकेटको फाइनल खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई १८४ रनको चुनौती दिएको छ ।
विस्तृत
सरकारी टोली र डा.केसीबीच वार्ता
आइतबार, चैत्र १५, २०७१
एक सातादेखि आमरण अनशनमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी र उनकाे सहयोगी समूहसँग सरकारी वार्ता समितिले छलफल गरेको छ ।
विस्तृत
वर्गीय मुद्दामा फर्क
आइतबार, चैत्र १५, २०७१
राज्यका सेवा र सुविधाहरुमा अतिवादी राजनीतिका 'लर्ड' हरुको अपचलन बढेको छ । यसरी सिर्जित नवधानढ्यहरुले धनी र गरीबबीचको दूरीलाई फराकिलो बनाइदिएका छन् ।
विस्तृत
प्रधानमन्त्री र गच्छदार भेटः मिलेर जानुको विकल्प छैन
आइतबार, चैत्र १५, २०७१
प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भेटवार्ता गरेका छन् ।
विस्तृत
एमाले नेता ढकाललाई स्वाइन फ्लु
आइतबार, चैत्र १५, २०७१
स्वाइन फ्लुबाट अस्वस्थ्य हुनुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज रामनाथ ढकाललाई उपचारका लागि आज भारतको नयाँ दिल्ली लैजाने तयारी भएको छ ।
विस्तृत
विश्वकप क्रिकेटको फाइनल खेल सुरु
आइतबार, चैत्र १५, २०७१
विश्वकप क्रिकेट २०१५ को च्याम्पियनसीपका लागि अष्ट्रेलिया र न्यूजिल्याण्डबीच फाइनल खेल सुरु भएको छ ।
विस्तृत
‘साहले अध्यक्ष दाहाललाई मार्ने याेजना बनाए’
आइतबार, चैत्र १५, २०७१
एमाओवादीका दुई केन्द्रीय सदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्युरो सदस्य तथा सभासद् प्रभु साहभाथि अध्यक्ष पुष्पकमल दाहालकाे हत्या गर्ने योजना बुनेको गम्भीर आरोप लगाएका छन् ।
विस्तृत
‘प्रधानमन्त्रीले मरोस् भन्दैमा म मर्दिनँ’
आइतबार, चैत्र १५, २०७१
अनसनरत डा. गाेविन्द केसीले विगतका सम्झौता तोडेर यसअघि नै प्रधानमन्त्रीले आफूलाई मारिसकेकाले अब त्यसो भन्दैमा केही फरक नपर्ने बताएका छन् ।
विस्तृत
राष्ट्रिय झण्डा अंकित लाेगाे बाँड्दै हिडे ओली
शनिबार, चैत्र १४, २०७१
२३ दिनपछि बालकोटबाट बाहिर निस्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रिय झण्डा बाँडे।
विस्तृत
कोटेश्वरमा एमाओवादी र एमाले शीर्ष नेताहरुबीच भेटघाट
शनिबार, चैत्र १४, २०७१
नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच अहिले साँझ कोटेश्वरमा भेटबार्ता भएको छ ।
विस्तृत
नेपालमा गाडी बाेकेर भित्र्याउनेहरुकाे अनुभव
शनिबार, चैत्र १४, २०७१
नोलमा गाडी बोकेर काठमाडौं भित्र्याउनेहरूमध्ये पाँच जना भेटिए, अरू सबै बितिसकेछन्।
विस्तृत
एमाले नेताहरुले डा.केसीलाई भने, ‘तपाईको मागप्रति बिमती छैन’
शनिबार, चैत्र १४, २०७१
नेकपा एमालेका नेताहरुले डा. गोविन्द केसीलाई वार्तामा बस्न आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
170
171
172
173
174
180
190
200
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next