Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
शिवरात्रि मनाइँदै
मंगलबार, फाल्गुण ५, २०७१
आज महाशिवरात्रि । पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शानर्थीको घुइँचो लागेको छ ।
विस्तृत
निगमले १३ गतेदेखि नयाँ दिल्लीमा उडान शुरु गर्ने
मंगलबार, फाल्गुण ५, २०७१
नेपाल वायुसेवा निगमको नयाँ जहाजले आफ्नो पहिलो व्यावसायिक उडान भारतको राजधानी नयाँ दिल्लीमा शुरु गर्ने भएको छ ।
विस्तृत
तत्काल सम्वाद शुरु गर्न सभाध्यक्ष नेम्वाङको आग्रह
सोमबार, फाल्गुण ४, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि तत्काल सम्वाद शुरु गर्न आन्दोलनरत दलका सचेतकहरूलाई आग्रह गरेका छन् ।
विस्तृत
एमाले: केन्द्रीय सदस्य मनोनयनको जिम्मा शीर्ष नेतालाई
सोमबार, फाल्गुण ४, २०७१
नेकपा एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य पदमा मनोनयनका लागि पार्टीका शीर्ष नेतालाई जिम्मा दिने निर्णय गरेको छ ।
विस्तृत
आन्दोलनको धम्की दिनेले आफ्नो हैसियत बुझुन्: रामजनम चौधरी
सोमबार, फाल्गुण ४, २०७१
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले सद्भावना अध्यक्ष राजेन्द्र महतोले आफ्नो हैसियत विर्सिएर फोरम अध्यक्ष गच्छदारमाथि आरोप लगाएको बताएका छन् ।
विस्तृत
शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण
सोमबार, फाल्गुण ४, २०७१
शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ ।
विस्तृत
शाखा अधिकृतको नतिजा सार्वजनिक
सोमबार, फाल्गुण ४, २०७१
लोकसेवा आयोगले एकीकृत परीक्षा अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत तहको परीक्षाफल सार्वजनिक गरेको छ ।
विस्तृत
हामीमा वहुमतको दम्भ छैनः देउवा
सोमबार, फाल्गुण ४, २०७१
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले कांग्रेस र एमालेमा वहुमतको दम्भ नभएको प्रष्ट पारेका छन् ।
विस्तृत
एमाओवादी र मेधशी मोर्चा छुट्दैछन्ः अग्नि खरेल
सोमबार, फाल्गुण ४, २०७१
एमालेका मुख्य सचेतक अग्नी खरेलले अब बन्ने संबिधानमा एमाओवादी र उसको नेतृत्वमा रहेको मोर्चाका अजेन्डा सामेल हुने सम्भावना कम हुँदै गएको बताएका छन् ।
विस्तृत
शिवरात्रीमा काठमाडाैंकाे सवारी व्यवस्था यस्ताे छ
सोमबार, फाल्गुण ४, २०७१
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको चापलाई दृष्टिगत गरेर विशेष सवारी व्यवस्थापनको मार्गचित्र सार्वजनिक गरेको छ ।
विस्तृत
सडकमा हल्ला गर्दैमा संविधान अाउदैन: थापा
सोमबार, फाल्गुण ४, २०७१
नेपाली कांग्रेसका युवा नेता गगन थापाले सडकमा हल्ला गर्दैमा संविधान नअाउने बताएका छन् ।
विस्तृत
‘क्यानसँग नै क्रिकेट प्रेम छैन’
सोमबार, फाल्गुण ४, २०७१
संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, “क्रिकेटसँग सम्बन्धित निकायबीच नै समन्वय नहुँदा समस्या भइरहेको छ ।”
विस्तृत
सुशील र केपीलाई शान्ति प्रक्रियाबारे थाहै छैनः भट्टराई
सोमबार, फाल्गुण ४, २०७१
एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शान्ति प्रक्रियाबारे केही थाहा नभएको बताएका छन् ।
विस्तृत
एमालेमा फेरि विवाद, केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँडको प्रस्ताव गरिदै
सोमबार, फाल्गुण ४, २०७१
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा एमालेभित्र पुनः विवाद देखिएको छ ।बिना छलफल पेश गरिने नामावलीमा सहमति जनाउन सकिदैन: योगेश भट्टराई
विस्तृत
गच्छदार कांग्रेसमा प्रवेश गर्दैछन: महतो
सोमबार, फाल्गुण ४, २०७१
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार कांग्रेसमा प्रवेश गर्न लागेकाे आरोप लगाएका छन् ।
विस्तृत
कांग्रेस कदापि पछाडि हट्दैन: सिंह
सोमबार, फाल्गुण ४, २०७१
नेपाली कांग्रेसका महामन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने प्रतिवद्धताबाट कदापी पछाडि नहट्ने बताएका छन् ।
विस्तृत
मधेशलाई समुदायको आधारमा टुक्र्याउन हुँदैन: महताे
सोमबार, फाल्गुण ४, २०७१
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशलाई समुदायकाे अाधारमा टुक्रयाउन नहुने बताएका छन् ।
विस्तृत
गैँडा र हात्तीले हानेर दुईजना घाइते, भाले हात्तीको आक्रमणमा पोथी मर्यो
सोमबार, फाल्गुण ४, २०७१
चितवनमा छुई छुट्टाछुट्टै घटनामा वन्यजन्तुको आक्रमणमा दुईजना घाइते भएका छन् । एकलाई गैँडाले र अर्कोलाई हात्तीले आक्रमण गरेको थियो ।
विस्तृत
उतारचढावकाे माअाेवादी विद्रोह (इन्फोग्राफिक्स)
आइतबार, फाल्गुण ३, २०७१
२१ माघ २०५२ मा सरकार समक्ष ४० बुँदे माग राखेर शुरु भएको माओवादी विद्रोह २० वर्ष पुगेको छ । दश वर्षे सशस्त्र विद्रोह र त्यसयताको उतारचढाव:
विस्तृत
हामी जातीय राज्यकाे पक्षमा छैनाैं: श्रेष्ठ
आइतबार, फाल्गुण ३, २०७१
एमाअाेवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अाफुहरु जातीय राज्यकाे पक्षमा नरहेकाे बताएका छन् ।
विस्तृत
सहमति नभएपनि तीन महीनामा संविधान: बस्नेत
आइतबार, फाल्गुण ३, २०७१
उद्योग मन्त्री महेश बस्नेतले आगामी तीन महिनाभित्र संविधान जारी हुने बताएका छन् ।
विस्तृत
‘सत्तापक्षले विश्वस्त नपारेसम्म वार्तामा बस्दैनाैं’
आइतबार, फाल्गुण ३, २०७१
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षले विश्वस्त नपारेसम्म ३० दलीय मोर्चा वार्तामा नबस्ने बताएका छन् ।
विस्तृत
‘कर्मचारी अधिकार धेरै भए कर्तव्य चेपुवामा परे’
आइतबार, फाल्गुण ३, २०७१
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनिक काममा अपेक्षाकृत परिणाम नआएका कारण जनतामा सरकारप्रतिको असन्तुष्टि बढेको बताएका छन् ।
विस्तृत
एमालेका पदाधिकारीहरुले अध्यक्षको भूमिकाबारे असन्तुष्टि जनाए
आइतबार, फाल्गुण ३, २०७१
संविधानसभाको उपनिर्वाचनमा उमेद्वार सिफारिस गर्न वाग्लुङ जिल्ला कमिटी र धौलागिरी अञ्चल कमिटीलाई एमालेले निर्देशन दिएको छ ।
विस्तृत
सरकारले निर्णय फिर्ता लिएपछि बारा उद्योग वाणिज्य संघले पनि आन्दोलन रोक्यो
आइतबार, फाल्गुण ३, २०७१
सरकारी निर्णयको बिरोधमा अनिश्चित्कालीन कलैया बन्दको सातौं दिन विहान देखि बारा उद्योग वाणिज्य संघले आह्वान गरेकोे आन्दोलन फिर्ता लिएको छ ।
विस्तृत
« First
«
10
20
30
187
188
189
190
191
200
210
220
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस