Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विपक्षी दलका नेताहरुले सरकारको प्रशंसा गरे
शुक्रबार, मंसिर १२, २०७१
१८ औँ सार्क सम्मेलन भव्य रुपमा सफल बनाएको भन्दै विपक्षी दलका नेताहरुले सरकारको प्रशंसा गरेका छन् ।
विस्तृत
‘हाम्रो राजनीतिले विकासको मुख देख्नै पाएनौं’
शुक्रबार, मंसिर १२, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले ६ दशक लामो नेपाली राजनीतिमा विकासको मुख नै देख्न नपाएको बताएका छन् ।
विस्तृत
दुर्घटनामा १ को मृत्यु, १५ घाइते
शुक्रबार, मंसिर १२, २०७१
धनगढीबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
विस्तृत
फर्किए सार्कका सबै विशिष्ट पाहुनाहरु
शुक्रबार, मंसिर १२, २०७१
सार्क सम्मेलनका लागि काठमाडौं आएका ७ देशकै विशिष्ट पाहुनाहरु आ–आफ्ना देश फर्किएका छन् ।
विस्तृत
हट्यो जोर–बिजोर प्रणाली
शुक्रबार, मंसिर १२, २०७१
काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली हटेको छ ।
विस्तृत
गढीमाई मेलामा बलि शुरु (तेह्र तस्वीर)
शुक्रबार, मंसिर १२, २०७१
बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा विधिवत रुपमा पूजाआजा गरी पञ्चबलि दिइएपछि पशु बलि शुरु भएको छ ।
विस्तृत
काठमाडौं घोषणापत्र जारी गर्दै १८ औं सार्क सम्मेलन सम्पन्न
बिहीबार, मंसिर ११, २०७१
‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ काठमाडौंमा शुरु भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औं शिखर सम्मेलन ३६ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
विस्तृत
सार्कः उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर
बिहीबार, मंसिर ११, २०७१
सार्क समापन समारोहमा सदस्य राष्ट्रबीच उर्जा र विद्युतिकरण सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
विस्तृत
मोदी होटल जाँदै गर्दा बीचमै ओर्लिए
बिहीबार, मंसिर ११, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोल्टी होटलतर्फ जाँदै गर्दा बाटोमै ओर्लिएर सर्वसाधारणसँग हात मिलाएका छन् ।
विस्तृत
मोदी र शरीफ भलाकुसारीपछि हाँस्दै विदा भए
बिहीबार, मंसिर ११, २०७१
१८ औं सार्क शिखर सम्मेलनको समापन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ हात मिलाउँदै भलाकुसारी गरेर विदा भएका छन् ।
विस्तृत
यमीनलाई राजापाक्षले लिफ्ट दिने
बिहीबार, मंसिर ११, २०७१
श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षले माल्दिभ्सका राष्ट्रपति अव्दुल्लाह यमीनलाई आफ्नो विमानमा लिफ्ट दिने भएका छन् ।
विस्तृत
सार्क: अधिकांश अतिथि आजै फर्कने (तस्वीरसहित)
बिहीबार, मंसिर ११, २०७१
सार्क राष्ट्र तथा सरकार प्रमुखहरु धुलिखेलको ‘रिट्रिट’ सकेर काठमाडौं फर्किएका छन् ।
विस्तृत
मोदी र शरीफले हात मिलाए
बिहीबार, मंसिर ११, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले धुलिखेल रिट्रिटका बेला आपसमा हात मिलाएर संवाद गरेका छन् ।
विस्तृत
सार्क नेताहरु धुलिखेलमा
बिहीबार, मंसिर ११, २०७१
सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख रिट्रिटका लागि काभ्रेको धुलिखेल गएका छन् ।
विस्तृत
सार्क देशका प्रमुखहरुकाे नजरमा नेपाल
बुधबार, मंसिर १०, २०७१
काठमाडौंमा जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुले काठमाडौं शहरको प्रशंसा गरेका छन् ।
विस्तृत
मोदीले मुम्बई हमला किन सम्झे ?
बुधबार, मंसिर १०, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको १८ औँ सम्मेलनको उद्घाटन सत्रमा ६ वर्षअघि मुम्बईमा भएको आतङ्ककारी हमलालाई सम्झिदै सार्क क्षेत्र आतङ्कवादी गतिविधिको नकारात्मक प्रभावबाट मुक्त नभएको बताए ।
विस्तृत
प्रधानमन्त्री कोइराला द्विपक्षीय भेटघाटमा ब्यस्त
बुधबार, मंसिर १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् ।
विस्तृत
दक्षिण एशियाली रिपोर्टिङः भारत–पाक सम्बन्धको दबदबा
बुधबार, मंसिर १०, २०७१
सार्क सम्मेलनको रिपोर्टिङका लागि अहिले विदेशी सञ्चारकर्मीहरु काठमाडौंमा छन् । भारत र पाकिस्तानका सञ्चारमाध्यमहरुले गरेको रिपोर्टिङमा सार्कभन्दा दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई महत्व दिइएको देखिन्छ ।
विस्तृत
सार्क मन्त्रिपरिषद्को प्रतिवेदन अनुमोदन
बुधबार, मंसिर १०, २०७१
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर बैठकले सार्क मन्त्रिपरिषद्को ३६ औं बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
विस्तृत
सार्क सम्मेलनः पहिलो दिनको ‘सेसन’ सकियो
बुधबार, मंसिर १०, २०७१
काठमाडौंमा जारी १८ औं सार्क सम्मेलनको पहिलो दिनको सत्र पूरा भएको छ ।
विस्तृत
आतंकवादको मिलेर सामना गरौंः मोदी, एकअर्कासँग होइन गरीबीसँग लडौंः शरीफ
बुधबार, मंसिर १०, २०७१
काठमाडौंमा जारी सार्क सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको समस्याको मिलेर सामना गर्नु पर्ने बताएका छन् ।
विस्तृत
सार्क सम्मेलन शुरु
बुधबार, मंसिर १०, २०७१
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन काठमाडौंमा औपचारिक रुपमा शुरु भएको छ ।
विस्तृत
सहमति संभव छैनः शंकर पोखरेल
बुधबार, मंसिर १०, २०७१
नेकपा एमालेका नेता शंकर पोखरेलले संविधानसभाको वर्तमान शक्तिसंरचनाभित्र पूर्णसहमति असम्भव भएको बताएका छन् ।
विस्तृत
अर्थपूर्ण क्षेत्रीय एकता चाहिन्छः प्रम कोइराला
बुधबार, मंसिर १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सार्क क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताएका छन्।
विस्तृत
मोदीको अभिव्यक्ति आपत्तिजनकः श्रेष्ठ
बुधबार, मंसिर १०, २०७१
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ९ मंसीरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
विस्तृत
« First
«
10
20
30
225
226
227
228
229
240
250
260
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस