Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानसभा बाहिर कुनै सम्झौता नगर्न राप्रपा नेपालको चेतावनी
बिहीबार, भाद्र १९, २०७१
राप्रपा नेपालले संविधानसभा बाहिर गरिने सम्झौता पार्टीलाई मान्य नहुने भन्दै त्यस्तो सहमति सम्झौता नगर्न तीन प्रमुख दललाई चेतावनी दिएको छ।
विस्तृत
सहमति जुटाउन नेताहरुको बिहानैदेखि बैठक
बिहीबार, भाद्र १९, २०७१
नयाँ बन्ने संविधानका विवादित विषयमा सहमति जुटाउन बिहानदेखि नै शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ।
विस्तृत
खुकुरी प्रहार गरी महिलाको हत्या
बिहीबार, भाद्र १९, २०७१
झापाको चन्द्रगढीमा १८ भदौ राति एक महिलाको हत्या भएको छ ।
विस्तृत
संयन्त्र गठनको सहमति भइसकेको छः गौतम
बुधबार, भाद्र १८, २०७१
उपप्रधानमन्त्री वामदेव गौतमले उच्चस्तरीय संयन्त्र गठन गर्न दलहरुबीच सहमति भैसकेको बताएका छन् ।
विस्तृत
घुुस बाँडफाँड विवादमा प्रहरीबीच कुटाकुट
बुधबार, भाद्र १८, २०७१
नेपालबाट भारततर्फ हुने गांजा तस्करीमा प्रहरीले आँखा चिम्लिदिए वापत प्राप्त घुस रकम बांडफांडको विषयलाई लिएर पर्सामा प्रहरीहरु बीच नै कुटाकुट भएको छ ।
विस्तृत
उपकुलपतिहरुलाई प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचारमा बचाउन सकिंदैन ’
बुधबार, भाद्र १८, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयमा छापामारी पदाधिकारीलाई हिरासतमा लिने गरेको कार्यप्रति उपकुलपतिहरूले प्रधानमन्त्री सुशील कोइरालासँग असन्तुष्टि व्यक्त गरेका छन् ।
विस्तृत
विपक्षीद्वारा फेरि पनि संसद अवरुद्ध
बुधबार, भाद्र १८, २०७१
विपक्षी दलहरुले ब्यवस्थापिका संसद बैठक अवरुद्ध पारेपछि बैठक २५ भदौसम्मका लागि स्थागित भएको छ ।
विस्तृत
नैतिक पतन र गम्भीर फौजदारी अपराध प्रमाणित भएका उम्मेदवार बन्न नपाउने
बुधबार, भाद्र १८, २०७१
संवैधानिक–राजनीतिक, संवाद तथा सहमति समितिकोे बैठकमा नैतिक पतन र गम्भीर फौजदारी अपराध गरेको प्रमाणित भएका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन नपाउने सहमति भएको छ ।
विस्तृत
आइएसद्वारा अर्का अमेरिकी पत्रकारको हत्या
बुधबार, भाद्र १८, २०७१
विद्रोही इस्लामिक स्टेट (आइएस) को नियन्त्रणमा रहेका अमेरिकी पत्रकार स्टीभन सटलफको टाउको काटिएको जस्तो देखिने भिडियो सार्वजनिक भएको छ।
विस्तृत
वीरगञ्ज भन्सारमा भीषण आगलागी
बुधबार, भाद्र १८, २०७१
वीरगञ्ज भन्सार कार्यालयको गोदाममा भीषण आगलागी भएको छ।
विस्तृत
पीटीए वार्ताका लागि नेपाली टोली दिल्ली जाँदै
बुधबार, भाद्र १८, २०७१
भारतसित विद्युत् व्यापार सम्झौता (पीटीए) बारे वार्ता गर्न ऊर्जा सचिव नेतृत्वको टोली १८ भदौमा नयाँ दिल्ली जाँदैछ ।
विस्तृत
भाइरस किलर्सका अमरेन्द्रलाई सर्वस्वसहित जन्मकैद
मंगलबार, भाद्र १७, २०७१
सरकारसँग पहिलो चरणको वार्ता गरेको भूमिगत समूह ‘मधेशी भाइरस किलर्स’का वार्ता समिति सदस्य अमरेन्द्र गोइतलाई सप्तरी जिल्ला अदालतले सर्वस्वसहितको जन्मकैदको फैसला सुनाएको छ ।
विस्तृत
धनुषाका प्रहरी प्रमुख भन्छन्, ‘सिंघानियाका हत्यारालाई पक्रन सकिन’
मंगलबार, भाद्र १७, २०७१
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तमकुमार सुवेदीले सञ्चार उद्यमी अरुण सिंघानियाका हत्यारालाई पक्रन नसकिएको बताएका छन् ।
विस्तृत
नेकपा–माओवादीले ८ बुँदे माग दोहोर्यायो
मंगलबार, भाद्र १७, २०७१
प्रमुख तीन दल र नेकपा–माओवादीबीच भएको वार्ता छलफललाई अगाडि बढाउने सहमित गर्दै टुंगिएको छ ।
विस्तृत
‘२१ गतेसम्म सहमति नभए प्रक्रियाबाट निर्णय हुन्छ’
मंगलबार, भाद्र १७, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयहरुमा दलहरुबीच २१ भदौभित्र सहमति नभए संविधानसभाको प्रक्रियामा लगेर टुङगो लगाईने स्पष्ट पारेका छन ।
विस्तृत
न्यायालय र निर्देशक सिद्धान्तमा सहमति
मंगलबार, भाद्र १७, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले न्यायपालिका र राज्यका निर्देशक सिद्धान्तमा सहमति गरेको छ ।
विस्तृत
भारतसँग पिटिए गर्न उर्जा सचिवको टोलीलाई अख्तियारी
मंगलबार, भाद्र १७, २०७१
सरकारले भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) गर्न ऊर्जा सचिव नेतृत्वको टोलीलाई अख्तियारी प्रदान गरेको छ ।
विस्तृत
तीन दल र नेकपा–माओवादीबीच बालुवाटारमा वार्ता
मंगलबार, भाद्र १७, २०७१
प्रमुख तीन राजनीतिक दल र नेकपा–माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको छ ।
विस्तृत
आ–आफ्नै अडानमा दलहरुः राज्यपुनर्संरचनामा सहमति भएन
मंगलबार, भाद्र १७, २०७१
संविधानका मुख्य अन्तर्वस्तुमा सहमति गर्न बसेको प्रमुख राजनीतिक दलहरुको बैठक कुनै सहमति विना टुंगिएको छ ।
विस्तृत
महिला कामदारलाई खाडी मुलुक जान प्रतिबन्ध
मंगलबार, भाद्र १७, २०७१
सरकारले नेपाली महिलालाई खाडी मुलुकमा रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ ।
विस्तृत
तामाकोशीको शेयरः स्थानीयको भाग कर्मचारीलाई
मंगलबार, भाद्र १७, २०७१
विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीहरूको जलविद्युत् आयोजनाहरूमा कागज मिलाएर अनुचित शेयर बाँडफाँड गरिंदैछ।
विस्तृत
ओलीले ‘गुटको राजनीति’ नछोडेको नेपाल पक्षको आरोप
सोमबार, भाद्र १६, २०७१
महाधिवेशन सकिएको महीना दिनसम्म मौन रहेको माधवकुमार नेपाल समूह केही दिन यता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक आलोचनामा उत्रिएको छ ।
विस्तृत
बेपत्तामध्ये १३४७ को अवस्था अझै अज्ञात
सोमबार, भाद्र १६, २०७१
तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको अवधिमा बेपत्ता भएकामध्ये एक हजार ३४७ जनाको अवस्था अझै अज्ञात रहेको एक प्रतिवेदनले देखाएको छ ।
विस्तृत
नेपाली व्यापारीमाथि भारतमा गोली प्रहार
सोमबार, भाद्र १६, २०७१
रौतहट जिंगडवा बेलविछवा र गम्हरिया विर्ताका दुई नेपाली व्यापारीमाथि भारतमा गोली प्रहार भएको छ ।
विस्तृत
नाष्टको उपकुलपतिमा पोखरेल
सोमबार, भाद्र १६, २०७१
सरकारले नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा प्रा.डा. जीवराज पोखरेललाई नियुक्त गरेको छ ।
विस्तृत
« First
«
10
20
30
255
256
257
258
259
270
280
290
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस